नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर


नुवाकोटको साततले दरबार, हेर्न लाग्छ रहर

शहरको भिडभाड, कोलाहाल, धूँवा-धुलो, धपेडी पन्छाएर सितल र स्वच्छ वायुमा रमाउनेहरुका लागि उपयुक्त गन्तव्य हो, नुवाकोट । काठमाडौंसँगै जोडिएको यो जिल्लाले शहरवासीलाई शीतलता मात्र प्रदान गर्दैन, सदियौं पुरानो शिल्पकलाको नजिक पनि पुर्‍याउँछ । त्यसका लागि पुग्नुपर्छ, साततले दरबार ।

इतिहासले भन्छ, कुनैबखत काठमाडौंभन्दा शक्तिशाली थियो नुवाकोट । यो पृथ्वीनारायणले बाइसे-चौबिसे राज्यलाई एकिकरण गर्नुअघिको कुरा हो ।


Leave a comment