बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

सिक्किममा बाढीले २३ सैनिक बगायो

बुधबार १७ आश्विन, २०८० nepalexplores 1187


सिक्किममा बाढीले २३ सैनिक बगायो

१७ असोज, काठमाडौं । 

भारतको सिक्किममा टिष्टा नदीको बाढीले बगाउँदा २३ जना सैनिक बगाएको छ । बाढीले बेपत्ता सैनिकहरुको खोजी भइरहेको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले बताएका छन् ।


सेनाले जारी गरेको विज्ञप्तिअनुसार सिक्किममा भएको भारी वर्षाका कारण र चुङथाङ बाँधबाट पानी छाडिएका कारण तटीय क्षेत्रमा १५–२० फिटसम्म सतह बढेको थियो ।

बारदाङमा रहेका सैनिकहरु बाढीबाट प्रभावित भएको र राति करिब साढे १ बजेतिर २३ जना सैनिकहरु बगेर बेपत्ता भएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु