बुधबार ७ आश्विन, २०८३ (Wednesday September 23, 2026)

अर्थ

आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम

६ असोज, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम भएको छ । आज ७ अर्ब ४ करोडको सेयर कारोबार भएको छ । बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.४३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, लगानी ०.४८ प्रतिशत, जीवन बीमा ०.८२ प्रतिशत र माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावर...

म्याग्दी अन्नपूर्णको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल

६ असोज, म्याग्दी ।  म्याग्दी अन्नपूर्ण गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल बनेको छ । अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको अनुसार पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको बताएका छन् । अन्नपूर्ण गाउँपालिकमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वा...

बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा परीक्षण उडान सफल

५ असोज, काठमाडौं । बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा पाराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।    लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आइतबार स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा पाल्पाको नुवाकोट डाँडा बाट उडान भरेर बुटवल&nd...

रसुवा भोटेकोशी  बाढीपछि मुस्ताङमा पर्यटकको संख्या घट्दो

४ असोज, काठमाडौं । रसुवा भोटेकोशी बाढीपछि मुस्ताङमा पर्यटकको संख्यामा कमि आएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि मुस्ताङमा पर्यटक आगमन ४७.७८ प्रतिशत घटेर ३१ हजार ९८९ पुगेको जनाएको छ। गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटना पछि हिमाली जिल्ला मुस्ताङको पर्...

मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२ असोज, काठमाडौं ।  मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै गएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको हो ।  कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मकालु वरुण राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८२,२०८३ मा २ हजार...

शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु

३१ भदौ, काठमाडौं ।  शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु भएको छ। शरद ऋतुका याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबार देखि हिमाल आरोहण सुरु गरेका हुन्। ३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविर बाट आरोहणका लागि प्रस्थान गरेको जनाएका छन्। ...

आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै

२९ भदौ, काठमाडौं । आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै छ । आज देशभर हरितालिका तीज पर्व व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गरि मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व विभिन्न स्थानमा भव्यताका साथ मनाइँएको छ । आजको दिन निराहार...

आज सेयर बजार नेप्से सूचक २५३१ अंक कायम 

२५ भदौ, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक २५३१ अंक कायम भएको छ ।  आज ३ अर्ब ९९ करोडको सेयर कारोबार भएको छ ।  आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत, दोल्ती पावरको ८.२२ प्रतिशत र अपर लोहोरेखोलाको ७.०२ प्रतिशत बढ्यो ।  इमर्जिङ नेपालको ५.४६ प्रतिशत, शिवश्री ह...

कोशी टप्पु प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून

२३ भदौ, काठमाडौं ।  कोशी टप्पु वन्यजन्तु आरक्ष प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून बनेको छ । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको भएता पनि विदेशी पर्यटकको आगमन न्यून रहेको छ । आर्थिक वर्ष २०७५,७६ देखि २०८२, ८३ सम्म कोशी टप्पु...

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर  

 २२ भदौ, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६...

पर्यटन विभागले दिन सुरु गर्यो शरद ऋतुका लागि हिमाल आरोहण अनुमति 

१९ भदौ, काठमाडौं । पर्यटन विभागले शरद ऋतुमा हिमाल हारोहण गर्ने आरोहीहरुका लागि अनुमति दिन सुरु गरेको छ । सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको हो । मनसुन यामको बाढी र यसले गरेको वितण्डा बीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको विभागले जनाएक...

मुस्ताङ जिल्लामा छिटो पाक्ने स्याउ टिप्न सुरु

१६ भदौ, काठमाडौं । मुस्ताङ जिल्लामा छिटो पाक्ने स्याउ टिप्न सुरु गरिएको छ । सरोकारवाला निकायहरुले छिटो पाक्ने स्याउ टिप्ने सयम भदौ १५ गते तोकिए सँगै जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरु गरिएको हो । स्याउ टिप्ने समय तोकिए सँगै किसान तथा व्यापार...

उपल्लो मुस्ताङमा हिमतालको जोखिम स्थलगत र ड्रोनमार्फत अनुगमन

१४ भदौ, काठमाडौं । उपल्लो मुस्ताङमा हिमतालको जोखिम बारे स्थलगत र ड्रोन मार्फत अनुगमन गरिएको छ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम बारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको हो।  हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत...

एडीबीले गर्यो बाढी प्रभावित उद्धार र राहतका लागि अनुदान

१२ भदौ, काठमाडौं । बाढी प्रभावित उद्धार र राहतका लागि एडीबीले अनुदानको घोषणा गरेको छ । विनाशकारी बाढी बाट प्रभावितको उद्धार र राहतका लागि एसियाली विकास बैंक (एडीबी) ले करिब ७६ करोड रुपैयाँ (५० लाख अमेरिकी डलर) को आपतकालीन सहायता अनुदान दिने घोषणा गरेको हो । अनुदान रकम तत्काल उद्धार र राहत क...

बाढी प्रभावीत क्षेत्र उद्धार, राहतका लागि राष्ट्रपतिले पारिश्रमिक दिने

११ भदौ, काठमाडौं । बाढी प्रभावीत क्षेत्र उद्धार र राहतका लागि राष्ट्रपति रामचन्द्र पौडेलले एक महिनाको पारिश्रमिक दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीमा आएको बाढी पीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका हुन् ।...

नेपाल चेम्बरले बाढी प्रभावीत क्षेत्रमा सामान बोक्ने ड्रोन पठाउँदै

११ भदौ, काठमाडौं । नेपाल चेम्बरले बाढी प्रभावीत क्षेत्रमा सामान बोक्ने ड्रोन पठाउने भएको छ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी बाट रसुवा, नुवाकोट, धादिङ लगायत क्षेत्रमा ५० किलो पेलोड क्षमताको ड्रोन पठाउने भएको हो ।  बाढीका कारण ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगे पछि नेपाल चेम्...

ओखलढुङ्गको तीनछाँगे झरना ओझेलमा

९ भदौ, काठमाडौं । ओखलढुङ्गको तीनछाँगे झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ ।  ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारप्रसार नहुँदा झरना ओझेलमा परेका हो ।...

वीरगञ्जको चिनी मिल २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी

९ भदौ, काठमाडौं । वीरगञ्जको चिनी मिल २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ । बन्द अवस्थामा रहेको वीरगञ्जको चिनी मिललाई सरकारले २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो । सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियान अन्तर्गत हेटौँडा कपडा उद्योग पछ...

आर्थिक वर्षको पहिलो महिनामा ८.२५ प्रतिशत बढ्यो राजस्व

  १ भदौ, काठमाडौं । आर्थिक वर्षको पहिलो महिनामा ८.२५ प्रतिशत राजस्व बढेको छ । चालु आर्थिक वर्ष २०८३, ८४ को पहिलो महिनामा ८.२५ प्रतिशत बढेको छ । सरकारको राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा ८.२५ प्रतिशतले बढेको जनाएको छ । आर्थिक वर्षको पहिलो पहिना साउन मसान्तसम्म सरकारल...

कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दो

२९ साउन, काठमाडौं ।  कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।  प्रकृतिक सुन्दरताका कारण अन्तर्राष्ट्रिय म...