असार २८ काठमाडौं । बुटवल सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र गतिमा अगाडि बढेको छ। बुटवल दोभान सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको निर्माणको कामले पछिल्लो समय गति लिएको हो। ठेक्का सम्झौता अनुसार २०८३ सालभित्र सुरूङमार्ग निर्माणको काम पूरा गरि सक्नुपर्ने आयोजना ५७.५१ प्रतिशत भौतिक निर्...
असार २४ काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट स्थापना गरेको छ। निकुञ्ज क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जले जनाएको छ। भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्...
२० असार काठमाडौं । मानवनिर्मित कान्ति ताल स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य बनेको छ। नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित सुन्दर कान्ती ताल अहिले स्थानीय चराका लागि बासस्थान, प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कुनै समय स्थानीयहरुको सिँचाइको स्रोत बनेको कान्ती...
१९ असार, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा इन्धन डिपो खुलेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ७५ करोडको लागतमा सञ्चालनमा आएको नेपाल आयल निगमले जनाएको छ। स्वदेशी प्रविधि प्रयोग गरी हवाई इन्धन डिपोले ३ वटा भण्डारण गृह, फायर फाइटिङ संरचना र अतिप्रज्वलनशील पदार्थको सुरक्षा व्यवस्थ...
१७ असार, काठमाडौं । २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको अनुसार २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको जनाएको हो।नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको...
१५ असार, काठमाडौं । उद्योगीहरूले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन्। सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। माग कम र उत्पादन लागत घटेका कारण मूल्य घटेको वाणिज्य विभागले जनाएको छ। वि...
१३ असार, काठमाडौं । आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने भएको छ। नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवद्र्धन गर्न ’नेपाल म्याङ्गो फेस्ट’ तीन दिन आयोजना हुने भएको छ। तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपको विविध स्वाद र मूल्य शृङ्खला प्रवद्र्धन गर्ने लक्...
८ असार, काठमाडौं । मन्थलीको कुनौरी बाट भटौली जोड्ने निर्माणधीन पुल भाँचिएको छ। र्निमाण सम्पन्नको अन्तिम चरणमा रहेको पुल भाँचिएको हो। रामेछाप मन्थली नगरपालिका वडा नम्बर ६ कुनौरी बाट ७ भटौली जोड्न तामाकोशी नदी माथि बन्दै गरेको मोटरेबल पुल भाँचिएको छ। कालिका–कल्पवृक्ष जेभीले निर्म...
६ असार, काठमाडौं । आज ग्वार्को ओभरपासको प्रधानमन्त्री र ट्राफिक प्रहरी प्रमुखले उद्घाटन गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटेर ओभरपासको उद्घाटन गरेका हुन्। ठेक्का लागेको चार वर्षभन्दा बढी समय लगेर...
५ असार, काठमाडौं । लोपोन्मुख ‘रेड पान्डा’ (हाब्र्रे) संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान गरेको छ। रेड पान्डा नेटवर्कको सहकार्यमा स्थानीय सामुदायिक वनमा रेड पान्डाको बासस्थान संरक्षणका लागि काम भइरहेको छ। रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको लागि पोखरी निर्...
५ असार, काठमाडौं । गोरखाका बासिन्दा वनलसुन संकलनमा लागेका छन्। यार्सागुम्कबा संकलनको काम सकेर स्थानीय वनलसुन संकलनमा लागेका छन्। सजडीबुटी संकलनलाई प्रमुख आयस्रोत मान्दै आएका उत्तरी गोरखाका बासिन्दा यतिबेला वनलसुन संकलन गर्न तिर लागेका हुन्। चुमनुब्री गाउँपालिका—७ छेकम्...
४ असार, काठमाडौं । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्षमा ७ अर्ब बढीको राजस्व सङ्कलन गरेको छ। आर्थिक वर्षको ११ महिनामा भन्सार कार्यलयाले रु.७ अर्ब ८१ करोड २८ लाख राजस्व सङ्कलन गरेको जनाएको छ। भन्सार कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्...
२ असार, काठमाडौं। आज बाट १० रुपैयाँको नोट राष्ट्र बैंकले चलनचल्तिमा ल्याउने भएको छ। राष्ट्रा बैंकले पहिलेकै आकार रंगकै संकेत नम्बर द ३२ ०००००१ देखि प ९४ ९९९९९९ सम्ममा नयाँ नोट चलचल्तिमा ल्याउन लागेको हो। नयाँ नोट करिब पाँच वर्षमै पुरानो भएर राष्ट्र बैंकमा नै फर्किन्छ। पुरानै नोटमा...
१ जेठ, काठमाडौं । आर्थिक वर्ष भरि ८८ अर्ब बढी राजस्व संकलन भएको छ। आर्थिक वर्ष २०८२ जेठ ३१ गते सम्ममा ८८ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन भएको जनाएको छ। अहिले संकलित राजस्व लक्ष्यको ८३.२२ प्रतिशत हो। चालू वर्षको जेठ महिनासम्मको लक्ष्य १२ खर्ब ३४ अर्ब रुपैयाँ थियो। चालू आर्थिक वर्षको जेठ...
२९ जेठ, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने भएको छ। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गलाई योग, ध्यान र तपोभूमिको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। मुन्दुम पदमार्ग भबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र...
२० जेठ, काठमाडौँ । पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गरिएको छ। रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा चरासम्बन्धी सर्वेक्षणको क्रममा उक्त चरा अभिलेख गरिएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ। यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण...
१९ जेठ, काठमाडौं । वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षमा करिब ११ अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ। चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका बाट रु एक खर्ब ५५ अर्ब ९४ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको जनाएको छ। डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस ९एलपिजी०, एभिएसन टर्बाइन...
१९ जेठ, काठमाडौं । चितवन आएका आगन्तुक चरच बच्चा कोरल्न थालेका छन्। गर्मि छल्न आएका आगन्तुक चराले फागुन देखि जेठसम्म बच्चा कोरल्ने गर्छन्। चराले बच्चा कोरल्ने समयमा पर्यटकलाई अवलोकनको अवसर दिइन्छ। वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष वासु विँडारीले ६० देखि ८० प्रजातिका चरा नेपाल आगमन गर्ने बताएका छन्।...
१६ जेठ,काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा भएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती मनाउन विदेशी पाहुना नेपाल आएका छन्। म्याग्दीको नारच्याङमा जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा पहिलो आरोही मौरिस हर्जोगका परिवारसहित १४ जनाको सहभागि...
१५ जेठ, काठमाडौं। आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। नेपालमा पनि ७२ औं सगरमाथा दिवस विविध कार्यक्रम गरि मनाइँदै छ। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको र सगरम...