शनिबार २४ आश्विन, २०८३ (Saturday October 10, 2026)

समाचार

सेयर बजार नेप्से परिसूचक २५७४ अंक कायम

  २२ असोज, काठमाडौं ।  सेयर बजार नेप्से परिसूचक २५७४ अंक कायम भएको छ । आज ३ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ ।  बैंकिङ ०.१९ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, जलविद्युत् ०.१८ प्रतिशत, लगानी ०.१५ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत बढ्यो ।...

गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको परीक्षण सफल

२२ असोज, काठमाडौं ।  गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको सफल परीक्षण भएको छ । प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रबद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको हो । नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा...

त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरू

२१ असोज, काठमाडौं ।  त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरु भएको छ। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण केही समय रोकिएको त्रिशूली नदीको साहसिक जलयात्रा (¥याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। बाढीपछि नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षाका कारण र...

दसैँ अघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

२० असोज, काठमाडौं ।  दसैँ अघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु हुने भएको छ । वर्षा सुरु भएसँगै गत असार १७ गते देखि बन्द रहेको जिप सफारी सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबार देखि सञ्चालन गर्ने तयारी गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाक...

अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा

२० असोज, काठमाडौं ।  अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइनको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्राथमिकता प्राप्त अमलेखगन्ज–लोथर पेट्रोलियम पाइपलाइन परियोजना अन्तर्गत चितवनको राप्ती नगरपालिका–१ लोथरमा अहिले ‘ल्याण्ड फिलिङ’ र बाहिरी पर्खाल लगाउने काम धमाधम भइ...

विदेशबाट हेर्दा वातावरणप्रति सचेत जनप्रतिनिधि

१६ असोज, काठमाडौं । देवशंकर पौडेल भुवनेश्वर ढकालजी (लमजुङ) रामेछाप जिल्लाका बारेमा समेत भलिभाँति जानकारी राख्नु हुन्छ। उहाँ रामेछापमा रहँदा वन र वातावरण सम्बन्धि कार्यक्रममा दिल दिएर खट्नु भयो। त्यसबेला मलाई सम्झना छ, खगेन्द्र सिक्तेल, हेम तेम्बे, डम्बर तेम्बे आदि साथीहरू सक्रिय हुनुहुन्थ...

खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित

१६  असोज, काठमाडौं । खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ । हुम्लाको हिल्सामा भारी हिमपातले कैलाश मानसरोवर दर्शनका लागि आवतजावत बन्द भएको हो । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका हुन् ।  अध्यागमन अधिकृत...

चितवन राष्ट्रिय निकुञ्जबाट बगेको गैंडा सुस्ता पु¥यायो

१२ असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज बाट बगेको गैंडा सुस्ता पुर्याएको छ ।  वर्षको कारण आएको ठूलो बाढीले चितवन राष्ट्रिय निकुञ्ज बाट अन्दाजी पाँच वर्षको गैँडा बगायर नारायणी हुँदै नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भेटिएको पुर्याएको हो । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्...

शिक्षाप्रेमी कविराज 

देवशंकर पौडेल  कविराज बस्नेत पोकु निवासी हुनुहुन्थ्यो । कति सालमा हो, उहाँकी श्रीमती वित्नु भयो । सायद सँगसँगै घर छेउबाट पहिरो गयो। पहिरो फैलिँदै गएर घर नै तान्लाजस्तो भयो । मलाई सम्झना  अनुसार उहाँ हाम्रा घरमा आएर आफूलाई परेको समस्या बताउनु भयो । उहाँलाई बलियो घरघँडेरी चाहिएको थियो ।...

आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम

६ असोज, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम भएको छ । आज ७ अर्ब ४ करोडको सेयर कारोबार भएको छ । बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.४३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, लगानी ०.४८ प्रतिशत, जीवन बीमा ०.८२ प्रतिशत र माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावर...

म्याग्दी अन्नपूर्णको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल

६ असोज, म्याग्दी ।  म्याग्दी अन्नपूर्ण गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल बनेको छ । अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको अनुसार पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको बताएका छन् । अन्नपूर्ण गाउँपालिकमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वा...

बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा परीक्षण उडान सफल

५ असोज, काठमाडौं । बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा पाराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।    लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आइतबार स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा पाल्पाको नुवाकोट डाँडा बाट उडान भरेर बुटवल&nd...

रसुवा भोटेकोशी  बाढीपछि मुस्ताङमा पर्यटकको संख्या घट्दो

४ असोज, काठमाडौं । रसुवा भोटेकोशी बाढीपछि मुस्ताङमा पर्यटकको संख्यामा कमि आएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि मुस्ताङमा पर्यटक आगमन ४७.७८ प्रतिशत घटेर ३१ हजार ९८९ पुगेको जनाएको छ। गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटना पछि हिमाली जिल्ला मुस्ताङको पर्...

मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२ असोज, काठमाडौं ।  मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै गएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको हो ।  कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मकालु वरुण राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८२,२०८३ मा २ हजार...

चिनियाँ रक्षामन्त्री र प्रधानसेनापतिबीच भेटवार्ता

१ असोज, काठमाडौं ।  चिन भ्रमणमा रहेका प्रधानसेनापति र चिनियाँ रक्षामन्त्री बीच भेटवार्ता भएको छ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुन बीच भेटवार्ता भएको हो । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिगदेल र रक्षामन्त्री जुनबीच  औपचार...

शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु

३१ भदौ, काठमाडौं ।  शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु भएको छ। शरद ऋतुका याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबार देखि हिमाल आरोहण सुरु गरेका हुन्। ३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविर बाट आरोहणका लागि प्रस्थान गरेको जनाएका छन्। ...

आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै

२९ भदौ, काठमाडौं । आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै छ । आज देशभर हरितालिका तीज पर्व व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गरि मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व विभिन्न स्थानमा भव्यताका साथ मनाइँएको छ । आजको दिन निराहार...

आज सेयर बजार नेप्से सूचक २५३१ अंक कायम 

२५ भदौ, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक २५३१ अंक कायम भएको छ ।  आज ३ अर्ब ९९ करोडको सेयर कारोबार भएको छ ।  आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत, दोल्ती पावरको ८.२२ प्रतिशत र अपर लोहोरेखोलाको ७.०२ प्रतिशत बढ्यो ।  इमर्जिङ नेपालको ५.४६ प्रतिशत, शिवश्री ह...

कोशी टप्पु प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून

२३ भदौ, काठमाडौं ।  कोशी टप्पु वन्यजन्तु आरक्ष प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून बनेको छ । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको भएता पनि विदेशी पर्यटकको आगमन न्यून रहेको छ । आर्थिक वर्ष २०७५,७६ देखि २०८२, ८३ सम्म कोशी टप्पु...

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर  

 २२ भदौ, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६...