शनिबार १६ जेष्ठ, २०८३ (Saturday May 30, 2026)

समाचार

बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै 

७ मंसिर, काठमाडौं । बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको छ। अहिले बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। हरियाली जङ्गलको बीचमा रहेको र करिब ५२ हेक्टरमा फैलिएको अमाह सिमसार क्षेत्रमा...

ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै 

२ मंसिर, काठमाडौं । ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइ बन्दै गएको छ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङ्फुङ्गे झरना पर्यटकको आकर्षण बन्दै गएको हो। पछिल्लो समय यातायातको सहज पहुँच पुग्न थालेसँगै फुङ्फुङ्गे झरनामा पर्यटकहरूको गतिविधि बढ्न थालेको छ। झरना हेर्नका...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमण

३० कात्तिक, काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमणमा परेको छ। शुक्लाफाँटा निकुञ्जको अनुसार निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल जमिन अतिक्रमणमा परेको जनाएको छ। निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको जनाएको हो।  सा...

राष्ट्रपतिलाई बुझाए चार देशका राजदूतले ओहोदाको प्रमाणपत्र

२७ कात्तिक, काठमाडौं। चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेललाइ ओहोदाको प्रमाणपत्र बुझाएका छन्। आज चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। नेपालका लागि नियुक्त भएका राजदूतहरु इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्व...

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय  

२४ कात्तिक, काठमाडौँ ।  आज बसेको मन्त्रिपरिष्द् बैठकको निर्णयहरु यस्तो छ। आज बसेको बैठले कात्तिक २७ गतेदेखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक दानबाहुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको...

वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढ्दो

२१ कात्तिक, काठमाडौं ।  वीरगञ्ज भन्सार नाका बाट निर्यात बढ्दो रहेको छ। भन्सार कार्यालयको अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको जनाएको छ। चालु आर्थिक वर्षको प्रथम नीन महिनामा रु.२६ अर्ब ५९ करोड मूल्य बराबरको सामान निर्यात भएको भन्सार कार्या...

आज दोहबाट राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कदै

२० कात्तिक, काठमाडौं ।  आज दोहबाट राष्ट्रपटि रामचन्द्र पौडेल स्वदेश फर्कदै छन्। कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेल’ मा सहभागी भएर आज राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कने भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनका क्रममा आयोज...

कालीगण्डकी बेसीनमा बढ्यो चिरकालिजको संख्या

१८ कात्तिक, काठमाडौं ।  कालीगण्डकीको बेसीनमा चिरकालिजको संख्या बढेको छ। नेपाल पन्छीविद् संघको अनुसार १६ वर्ष अघिको तुलनामा यस वर्ष चिरकालिजको संख्या बढेको जनाएको हो। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको जनाएको छ।  पन्छीविद् संघले हाल...

मान्छे, सुँगुर अनि गोली

देवशंकर पाैडेल कुनै पनि गाउँ गाउँका बारेमा गहिरिएर बुझ्नु छ, भने राजनीतिक कार्यक्रमको समय भन्दा बेग्लै समय मिलाएर घुम्न निस्किने गर्छु। म कतिपय भूगोलको जानकारी राख्न पनि त्यसै गर्ने गर्थेँ। त्यसका निम्ति साथीहरू पनि त्यस्तै मन भएका मिल्नु पर्छ। कहिँ जानु छ भने, म त्यस्तै साथी खोजेर हिँड्थेँ। ह...

आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठको गरियो समापन

१० कात्तिक, काठमाडौं।  आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको छ। आज साँझ काठमाडौं, तराईसँगै पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको हो। छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा छठीमाइको पूजा अर्चना...

गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान

१ असोज, काठमाडौं । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान बनेको छ। विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका चरा फेला परेको जनाएका छन्। गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको आश्रयस्थल बनेको र त्यस क्षेत्रमा विभिन्न प्रजातिका...

बझाङमा भूकम्पको धक्का महसुस

२९ असोज, काठमाडौं ।  बझाङमा भूकम्पको धक्का महसुस भएको छ। बझाङमा मध्यराति भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ।  केन्द्रको अनुसार गएराति एक बजेर ८ मिनेट जाँदा ४.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ। भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तो...

मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो दुई अर्ब बढी राजस्व

२८ असोज, काठमाडौं। मुस्ताङ भन्सार कार्यालयले दुई अर्ब बढी राजस्व संकलन गरेको छ। मुस्ताङ भन्सार कार्यालयले भदौ ३१ गते देखि पूर्णरुपमा सञ्चालनमा आएको कोरलानाका बाट रु. २ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको जनाएको छ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु...

निर्वाचन आयोगले सार्वजनिक गर्यो निर्वाचनको कार्यतालिका

२१ असोज, काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको हो। मङ्सिर १ देखि १० गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय तोकिएको छ भने माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाच...

ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदाबीच भेट 

१० असोज, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदा बीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत माएदा तोरुले जापानका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। मन्त्री घिसिङ र जापानका राजदूतक...

म्याग्दीको पर्यटकीयस्थलहरु सुनसान 

१० असोज, काठमाडौं । म्याग्दीको पर्यटकीयस्थलहरु सुनसान भएका छन्। असोज–कात्तिकको महिना विगतको वर्षहरुमा पर्यटकले भरिभराउ हुँने भए पनि अहिले सुनसान बनेको छ। जेनजी आन्दोलन र सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका स्थानीयले बताएका छन्।विगतका वर्षमा...

जेन्जी परिवर्तका बाहक हुन्

देवशंकर पौडेल जन्मका आधारमा मानिसलाई अनेक समुहमा बाँडिएको रहेछ। कसले कहाँ र कुन उद्देश्य राखेर यो वर्गिकरण ग¥यो, मैले पनि त्यहाँसम्म पुग्न पाएको छैन, पुग्दै गरौँला!  आजका तेह्र वर्षदेखि अठ्ठाइस वर्ष उमेर समुहलाई जेन्जी (Gen Z) पुस्ता भनिएको रहेछ। यो उमेर समुह वेदाग हुन्छ। उसका हृदयमा लो...

आज घटस्थापना दशैंघरमा राखियो जमरा 

६ असोज, काठमाडौं । आज घटस्थापना दशैंघरमा जमरा राखिएको छ।  गोरखा दरबारको दशंैघर र हनुमानढोकास्थित दशैंघरमा जमरा राखिएको छ। आज बिहान ९ बजेर १३ मिनेटको साइतमा जमरा राखिएको हो। नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्वक राखे...

अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने

५ असोज, काठमाडौं । अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने भएको छ। तीन करोड रुपैयाँभन्दा कमका ‘टुक्रे’ प्राथमिकतामा नपरेका आयोजना रोक्का गर्ने अर्थ मन्त्रालयले जनाएको हो। आज बसेको मन्त्रिपरिषद बैठकले खर्च कटौती गर्न तीन करोडभन्दा कम रकमका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेक...

गाडधन पुस्ताबाट मुलुक चल्न सक्दैन 

देवशंकर पौडेल बृद्धिलाल पौडेललाई श्री ३ भीमशमशेरले उनको दरबारमा अनुष्ठान गरेर चाँदीका सिक्का र तिलले पुरै शरीर पुरेर दान दिएछन्। उक्त रुपैयाँ भरिया लगाएर रामेछाप जिल्लाको सैपु गाउँसम्म पु¥याउनु भएको रहेछ। घरमा राख्दा चोरी हुँने डरले तामाका ध्याम्पामा भरेर, सनासोले ध्याम्पाको मुख बटारेर गहि...