३ मंसिर, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक २६२८ अंक कायम भएको छ । ३ अर्ब ८७ करोडको सेयर कारोबार भएको छ । बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ६.०० प्रतिशत, बोटलर्स नेपाल तराईको ५.६३ प्रतिशत, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८१ प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको ४.४६ प्रत...
१ मंसिर, काठमाडौं । अर्घाखाँचीमा दुर्लभ चरा काँडे भ्याकुर देखिएको छ। नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको हो। अर्घाखाँची जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर प्रजातिको चरा देखि...
१ मंसिर, काठमाडौं । रसुवाको डिल्पु कुण्ड पर्यटकको पर्खाइमा रहेको छ । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी डिल्पु कुण्डले पर्यटक पर्खि रहेको छ । प्रचारप्रसारको कमि हुँदा रसुवाको नयाँ पर्यटकी गन्तव्य बन्ने सम्भावना रहेको कुण्ड ओझेलमा परेको हो । गोसाईं...
३० कात्तिक, काठमाडौं । जनकपुरधाममा सामाचकेवा पर्वको तेस्रो दिन धुमधामले मनाईदै छ । कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ । जनकपुरधाममा सुरु भएको सामाचकेवा पर्व दाजुभाइ र दिदीबहिनी बिचको प्रेम, सद्भाव र आत्मीयता...
२९ कात्तिक, काठमाडौं । भोजपुरका किसानले बाँदरबाट जोगाउनका लागि अदुवाखेती गर्न थालेका छन् । परम्परागत खाद्यबाली खेती गर्न कठिन भएपछि भोजपुरमा बाँदरको समस्याका कारण किसान अदुवाखेतीतर्फ आकर्षित बन्न थालेका हुन् । भोजपुर नगरपालिका–६ की किसान गीता खड्काको अनुसार बाँदरले मकै, को...
२२ कात्तिक, काठमाडौं । कास्कीको सिक्लेस गाउँमा ३ हजार बढी पर्यटक पुगेका छन्। कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको हो। सिक्लेस गाउँको पछिल्लो ६ दिनमा ३ हजार भन्दा बढी पर्यटकले भ्रमण गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुर...
२२ कात्तिक, काठमाडौं । म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको हो । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार...
१९ कात्तिक, काठमाडौं। आज देखि नेपाल नेपाल राष्ट्र बैंकले सुन–चाँदीको सिक्का बेच्दै छ। नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गरेको हो। आज बिहान् ११ बजे देखि दिउँसो ३ बजेसम्म बबरमहलस्थित टक्सार महाशाखा बाट सुन–चाँदीका सिक्का खरिद&ndas...
१९ कात्तिक, काठमाडौं । म्याग्दीको अन्नपूर्ण पदमार्गमा सूचना केन्द्र स्थापना भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग (अन्नपूर्ण) पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स...
१७ कात्तिक, काठमाडौं । दुई लाख बढी विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२६ को दश महिनामा २ लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमको अनुसार जनवरी देखि अक्टोब...
१७ कात्तिक, काठमाडौं । मेची भन्सार कार्यालयमा राजस्व सङ्कलन बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८३, ०८४ को पहिलो तीन महिनामा मेची भन्सार कार्यालय, काँकडभिट्टाले लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको जनाएको छ । साउन देखि असोजसम्म रु.४ अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु....
१६ कात्तिक, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक २६५७ अंक कायम भएको छ । साताको पहिलो दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । आज ७ अर्ब १८ करोडको सेयर कारोबार भएको छ । हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत, मकर जितुमाया सुरी हाइड्रोपावरको ८.७७ प्रतिशत, मन...
१४ कात्तिक, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमिदयर निर्धारण भएको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६३ पैसा र बिक्रीदर १५२ रुपैयाँ २३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ६४ पैसा र बिक्रीदर नौ रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर...
देवशंकर पौडेल मैले सुनेको थिएँ, तत्कालीन क्रान्तिकारी नेता पद्मशङ्कर अधिकारी (कठजोर, रामेछाप) ले रामेछापको बडाहाकीम धर्मबहादुर पहाडीका कार्यकक्षलाई लक्षित गरेर बम पढ्काउनु भएको थियो रे १ यो निकै जोखिमपूर्ण काम थियो। मलाई त्यसमा संलग्न को को थिए र त्यो कुन मितिमा थियो, भनेर खोजी गर्न मन लाग्यो।...
२८ असौज, काठमाडाैं । देवशंकर पौडेल २०५१ साल माघ फागुन महिना तिरको कुरा हो। म रामेछाप जिल्ला बाट भर्खर सांसद भएको थिएँ। डेरा थियो, रामहरि बुढाथोकीको घर घट्टेकुलामा हामी दुबैजना छोराछोरीलाई डेरामा छाडेर काममा हुन्थ्यौँ। घरपति पनि काममा नै निस्किनु हुन्थ्यो। केटाकेटीमात्र घरमा हुन्थे। चञ्चल...
२७ असोज, काठमाडौं । बाँकेका किसानलाई धान भित्र्याउने चटारो भएको छ । दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई यति बेला वर्षभरि खाने धान भित्र्याउने चटारो भएको छ । किसानलाई खेत भरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउने दिन्छ कि दिन्न भन्ने पिरले भएको नेपालगन्ज उपमहानगरपालिका...
२६ असोज, काठमाडौं । पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्ष पछि भक्तजनका लागि खुला भएको छ । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला भएको छ । पुनर्निर्माणका क्रममा मन्दिरम...
२६ असोज, काठमाडौं । झापामा चिया परीक्षण प्रयोगशाला स्थापनाको लागि पहल भएको छ । झापामा चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको हो । चिया उद्योगी तथा सरोकारवाला बिचको अन्तरक्रियामा चिया परीक्षणको गर्न सहज ह...
२२ असोज, काठमाडौं । सेयर बजार नेप्से परिसूचक २५७४ अंक कायम भएको छ । आज ३ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ । बैंकिङ ०.१९ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, जलविद्युत् ०.१८ प्रतिशत, लगानी ०.१५ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत बढ्यो ।...
२२ असोज, काठमाडौं । गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको सफल परीक्षण भएको छ । प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रबद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको हो । नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा...