२६ असोज, काठमाडौं । पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्ष पछि भक्तजनका लागि खुला भएको छ । पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला भएको छ । पुनर्निर्माणका क्रममा मन्दिरम...
२२ असोज, काठमाडौं । गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको सफल परीक्षण भएको छ । प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रबद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको हो । नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा...
२१ असोज, काठमाडौं । त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरु भएको छ। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण केही समय रोकिएको त्रिशूली नदीको साहसिक जलयात्रा (¥याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। बाढीपछि नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षाका कारण र...
२० असोज, काठमाडौं । दसैँ अघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु हुने भएको छ । वर्षा सुरु भएसँगै गत असार १७ गते देखि बन्द रहेको जिप सफारी सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबार देखि सञ्चालन गर्ने तयारी गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाक...
१६ असोज, काठमाडौं । देवशंकर पौडेल भुवनेश्वर ढकालजी (लमजुङ) रामेछाप जिल्लाका बारेमा समेत भलिभाँति जानकारी राख्नु हुन्छ। उहाँ रामेछापमा रहँदा वन र वातावरण सम्बन्धि कार्यक्रममा दिल दिएर खट्नु भयो। त्यसबेला मलाई सम्झना छ, खगेन्द्र सिक्तेल, हेम तेम्बे, डम्बर तेम्बे आदि साथीहरू सक्रिय हुनुहुन्थ...
१६ असोज, काठमाडौं । खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ । हुम्लाको हिल्सामा भारी हिमपातले कैलाश मानसरोवर दर्शनका लागि आवतजावत बन्द भएको हो । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका हुन् । अध्यागमन अधिकृत...
६ असोज, म्याग्दी । म्याग्दी अन्नपूर्ण गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल बनेको छ । अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको अनुसार पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको बताएका छन् । अन्नपूर्ण गाउँपालिकमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वा...
५ असोज, काठमाडौं । बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा पाराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आइतबार स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा पाल्पाको नुवाकोट डाँडा बाट उडान भरेर बुटवल&nd...
४ असोज, काठमाडौं । रसुवा भोटेकोशी बाढीपछि मुस्ताङमा पर्यटकको संख्यामा कमि आएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि मुस्ताङमा पर्यटक आगमन ४७.७८ प्रतिशत घटेर ३१ हजार ९८९ पुगेको जनाएको छ। गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटना पछि हिमाली जिल्ला मुस्ताङको पर्...
२ असोज, काठमाडौं । मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै गएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको हो । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मकालु वरुण राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८२,२०८३ मा २ हजार...
३१ भदौ, काठमाडौं । शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु भएको छ। शरद ऋतुका याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबार देखि हिमाल आरोहण सुरु गरेका हुन्। ३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविर बाट आरोहणका लागि प्रस्थान गरेको जनाएका छन्। ...
२३ भदौ, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्ष प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून बनेको छ । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको भएता पनि विदेशी पर्यटकको आगमन न्यून रहेको छ । आर्थिक वर्ष २०७५,७६ देखि २०८२, ८३ सम्म कोशी टप्पु...
१९ भदौ, काठमाडौं । पर्यटन विभागले शरद ऋतुमा हिमाल हारोहण गर्ने आरोहीहरुका लागि अनुमति दिन सुरु गरेको छ । सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको हो । मनसुन यामको बाढी र यसले गरेको वितण्डा बीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको विभागले जनाएक...
९ भदौ, काठमाडौं । ओखलढुङ्गको तीनछाँगे झरना प्रचारप्रसार नहुँदा ओझेलमा परेको छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठूला र मनमोहक झरना भए पनि प्रचारप्रसार नहुँदा झरना ओझेलमा परेका हो ।...
२९ साउन, काठमाडौं । कोशी टप्पुमा पर्यटकको आकर्षण बढ्दै गएको छ । दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । प्रकृतिक सुन्दरताका कारण अन्तर्राष्ट्रिय म...
२८ साउन, काठमाडौं । गोसाइँकुण्डमा लाग्ने मेलाको व्यवस्थापकीय तयारी सुरु भएको छ । हरेका वर्ष जनैपूर्णिमाका दिन लाग्ने तीर्थस्थल गोसाइँकुण्डको मेलालाई सहज र सफल बनाउने व्यवस्थापकीय तयारी सुरु गरिएको जनाएको हो। यसवर्ष मेलाको व्यवस्थापनका लागि ११ वटा उपसमिति गठन गरेर व्यवस्थापकीय काम सुरु गरिएको...
२६ साउन, काठमाडौं । ताप्लेजुङको तिम्बुङ पोखरीमा पर्यटकको चहलपहल बढेको छ । हिमाली प्रजातिका विभिन्न फूलहरूको मनमोहक दृश्य, धुपी र हिमाली वनस्पतिको मीठो सुगन्ध, हरियाली डाँडाकाँडा, याक र चौँरीका गोठ, चट्टान बीच छङ्छङ् गर्दै बग्ने खोल्साले पर्यटकीय गन्तव्यको रुपमा परिचित बन्दै गएको छ । हि...
२४ साउन,काठमाडौं । आज ३२ औं विश्व आदिवासी दिवस खुल्ला मञ्चमा मनाईएको छ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय अनुसार कार्यक्रम भएको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्या सम्ब...
१९ साउन, काठमाडौं । २०२६ को जुलाईमा ७१ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा सन् २०२६ को जुलाई महिनामा ७१ हजार ७७५ जना विदेशी पर्यटक भित्रिएका हुन् । नेपाल भ्रमणमा आउने पर्यटकको संख्या गत वर्षको सोही महिनाको तुलनामा २.३ प्रतिशत बढी रहेको जनाएका छ । गत वर्ष जुलाईमा ७० हज...
११ साउन, काठमाडौं । हात्तीहरुको दर्ता र अभिलेख राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले हात्तीको संरक्षण गरी मानव हात्ती द्वन्द्व न्यूनीकरणको दीर्घकालीन रणनीति बनाउन सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको हो । केही संरक्षणकर्मी, काठमाडौं स्कूल अफ ल का विद्यार्थी र अध्यापकहरुले ह...