बुधबार २० कार्तिक, २०८२ (Wednesday November 05, 2025)

स्वास्थ्य

बीरगञ्ज महानगरमा हैजा फैलदो सतर्क अपनाउन अनुरोध

७ भदौ, काठमाडौं ।  बीरगञ्ज महानगरमा हैजाको बिरामी भेटिए पछि सर्तकता अपनाउन अनुरोध गरेको छ। वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साका टोलीले वीरगञ्ज महानगर–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएको जनाएको छ।वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारण...

नेपाल रुबेला रोग निवारण गर्न सफल  

३ भदौ, काठमाडौं । नेपाल रुबेला रोग निवारण गर्न सफल भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गर्दै नेपालमा खोप सेवामा गरिएको निरन्तर प्रयासले रोग निवारणमा सफल भएको जनाएको हो। विश्व स्वास्थ्य संगठनले नेपालमा जनस्वास्थ्य समस्याको रूपमा रहेको रूबेला रोग निवारण भए...

बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिन दियो निर्देशन  

असार ३० काठमाडौँ । बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै कम्पनीहरुलाई साना ठूला रकमको बिमा शुल्क प्राथमिकता दिएर संकलन गर्न निर्देशन दिएको हो। बिमा कम्पनीहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सार्वधि...

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकार याम सुरु 

८ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकारको याम सुरु भएको छ। स्वाँत भिरमा स्थानीय सामूहिक सहभागितामा मौरीको मह शिकार सुरु भएको हो।  पुरानो चलनलाई नयाँ युवा पुस्तामा सीप हस्तान्तरण गर्ने उदेश्यले मह सिकारको चलनलाई निरन्तरता दिएको स्थानीयले बताएको छन्। मह शिकारला...

स्वास्थ्यमन्त्रीलाई बुझायो प्रजनन स्वास्थ्य अधिकार कार्य ध्यानाकर्षण पत्र

२० फागुन, काठमाडौं । स्वास्थ्यन्त्रीलाई प्रजनन स्वास्थ्य अधिकार कार्यले ध्यानाकर्षण पत्र बुझाएको छ। आज सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार कार्य समूहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो।  ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलने छिटोभन्...

माघ २२ बाट सञ्चालन हुने एचपीभी खोप अभियानको तयारी पूरा

१६ माघ, काठमाडौँ ।  माघ २२ बाट सञ्चालन हुने एचपीभी खोप अभियानको तयारी पूरा भएको छ। पाठेघरको मुखको क्यान्सरविरूद्ध लगाईने एचपीभी खोप यहीँ माघ २२ देखि फागुन ६ गतेसम्म देशैभरि सञ्चालन हुने भएको हो।  स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले माघ २२...

कतारसँग कान्ति अस्पतालको पूर्वाधारमा सघाउन स्वास्थ्य मन्त्रीको आग्रह

३ पुस, काठमाडौं ।  कतारसँग कान्ति बाल अस्पतालको पूर्वाधारमा सघाउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले देशमा बालबालिकाको उपचार हुने विशिष्टिकृत अस्पताल कान्ति बाल अस्पतालको पूर्वाधार विकासमा सघाउन कतारसँग आग्रह गरेका हुन्।  देशकै ठ...

इजरायलीको आक्रमणमबाट, १०० बढि प्यालेस्टाइनी मारिए

९ मङ्सिर, काठमाडौं ।  १०० बढि  प्यालेस्टाइनी इजरायलीको आक्रमणम बाट मारिएका छन्। इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार गाजा शहरको जिट...

जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बड्दो

२८ भदौ, काठमाडौं ।  नेपालमा जापानीज इन्सेफलाइटिसको सङ्क्रमण बड्दो छ। परिवार कल्याण महाशाखाका अनुसार देशभरका ६१ जना जापानीज इन्सेफलाइटिसका  सङ्क्रमितमध्ये १४ जनाको मृत्यु भएको जानकारी दिएको छ। हाल नेपालमा सङ्क्रमण पुष्टि भएकामध्ये २३ प्रतिशतको मृत्यु भएको बाल स्वास्थ्य तथा खोप सेवा श...

किवी फल उत्पादनमा बृद्धि बजार अभाव

२४ भदौ,काठमाडौं ।  कालिकोटमा किवी खेती फस्टाए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि बजारको समस्या भएको छ।  नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ। रुप्साका अगुवा किसान जसमल बोगटीले रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई कि...

तिज सुरु, आज दर खाने दिन

२० भदौ, काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका (तीज) आज व्रतको तयारीस्वरुप दर खाने गरिन्छ। विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका तिजको पहिलो दिन आज दर खाने गरिन्छ। दरखाने दिनसँगै चार दिने तिजपर्व आज देखि सुरु हुँदैछ। चेलीबेटीलाई माइतीले बोलाई दर खुवाउने परम्परा छ।...

पाँच लाख प्यालेस्टिनी भोकमरीको संघारमा

२५ असार, काठमाडौं । इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पु¥याएपछि गजाको दक्षिणी सहर पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले सचेत गराएको छ। संयुक्त राष्ट्र संघको अनुसार करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको जानकारी दिएका छन...

कृत्रिम रुपमा पकाइएको फलफूल नखान विज्ञको सुझाव

११ जेठ, काठमाडौं ।  पाकेको आँप वा फलफूल पाक्ने मौसम भन्दा पहिले बजार ल्याइएको कृत्रिम रुपमा पकाइएको जानेर नखान विज्ञहरुले सुझाव  दिएका छन्। ताजा अनि पाकेका फलफूलमा पर्याप्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट, पानीको मात्रा पर्याप्त हुने हुँदा ताजा फलफूलले शरीरलाई हाइड्रेटेड...

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउन संकल्पपत्र

२४ चैत, काठमाडौं ।  बुद्ध जन्मस्थल लुम्बिनी बाट नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने ५ बुँदे लुम्बिनी संकल्पपत्र सार्वजनिक गरिएको छ।   ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पु¥याउने संकल्प...

हप्तामा तीन दिन बीमामा आबद्ध अस्पतालले विशेषज्ञ ओपीडी सेवा दिनुपर्ने

५ चैत, काठमाडौं।  स्वास्थ्य बीमा बोर्डले गत मंगलबार (२९ पुस)मा निर्णय गर्दै सेवा प्रदायक संस्थालाई कार्यावन्यनका लागि पत्र लेखेको छ। स्वास्थ्य बीमामा आबद्ध भएका अस्पतालले हप्ताको एकदेखि तीन दिनसम्म अनिवार्य विशेषज्ञ ओपिडी सेवा दिनुपर्ने भएको छ । सरकारी स्वास्थ्य संस्था –आधारभूत अस...

मापदण्डविपरीत काठमाडौँका औषधि पसल 

१८ फागुन,काठमाडौँ । काठमाडौँ महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ११८ औषधि पसलले आधारभूत मापदण्डसमेत पालना नगरेको र मापदण्डविपरीत रहेको पाईएको छ।   काठमाडौं महानगरपालिकामा स्वास्थ्य विभागले गएको असोज २१ गतेदेखि औषधि पसलको अनुगमन थालेको थियो। अहिलेसम्मको अनुगमनमा वडा नं १, २ र ३ का धेरै...

वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण व्यवस्थित गर्ने प्रतिबद्धता

१२ माघ,काठमाडौँ ।  शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको कार्यक्रममा वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन् । दुवै काम प्रभावकारी हुन नसक्दा विदेशमा धेरै नेपालीहरू अप्ठ्यारामा पर्नुका...