बिहीबार ११ मंसिर, २०८३ (Thursday November 26, 2026)

सेयर बजार नेप्से परिसूचक २६३६ अंक कायम

बिहीबार ११ मंसिर, २०८३ nepalexplores 1012


सेयर बजार नेप्से परिसूचक २६३६ अंक कायम

१०  मंसिर, काठमाडौं।

आज सेयर बजार नेप्से परिसूचक २६३६ अंक कायम भएको छ।

आज ५ अर्ब ४८ करोडको सेयर कारोबार भएको छ।

 समूहगत सूचक ०.७२ प्रतिशत, युनिक नेपाल लघुवित्तको ४.८८ प्रतिशत, गार्डियन माइक्रोलाइफको ४.०० प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशत र एपोलो हाइड्रोपावरको ३.०२ प्रतिशत मूल्य बढ्यो।

बैंकिङ समूह ०.९३ प्रतिशत, विकास बैंक ०.४८ प्रतिशत, फाइनान्स ०.४१ प्रतिशत, होटल तथा पयृटन ०.६२ प्रतिशत र जलविद्युत् ०.०९ प्रतिशत घट्यो।

जीवन बीमा ०.३४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.१८ प्रतिशत, निर्जीवन बीमा ०.४२ प्रतिशत, अन्य ०.१३ प्रतिशत तथा व्यापार १.५२ प्रतिशत घट्यो।

एभरेस्ट कलरको मूल्य ४.६० प्रतिशत, सर्वोत्तम पेन्ट्सको ३.४८ प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत, जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशत मूल्य घट्यो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु