बुधबार २ बैशाख, २०८३ (Wednesday April 15, 2026)

पिपुल्स पावरको सेयर बाँडफाँट

सोमबार १३ भाद्र, २०७९ Nepalexplores 1466


पिपुल्स पावरको सेयर बाँडफाँट

काठमाडौं  । पिपुल्स पावर कम्पनीको साधारण सेयर  बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइतबार दिउँसो २ बजे आईपीओ बाँडफाँट गरेको हो ।


आईपीओमा मागभन्दा ७.९३ गुणा बढी १५ लाख ५१ हजार ४१३ वटा आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेपछि गोला प्रथा प्रणालीबाट २ लाख २९ हजार ४६८ जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँट गरिएको थियो।
यसमध्येबाट २ जनाले भने प्रतिव्यक्ति ११ कित्ताका दरले आईपीओ पाएका छन् । कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु