आईतवार ३० भाद्र, २०८१ (Sunday September 15, 2024)

खेलकुद

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न एसियाली फुटबल महासंघले दियो अनुमति

२५ साउन, काठमाडौं । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ। रंशगालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएसँगै राष्ट्रिय खेलकुद परिषदले रंशगालाको आफ्नै संरक्षण गर्न थालेको थियो। त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशाला संरक्षण...

आईसीसी टी–२० विश्वकप बंगलादेशविरुद्ध खेल्दै नेपाल

२ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । खेल सोमबार बिहान ५ ः १५ मा सेन्ट भिन्सेन्टमा सुरु हुनेछ। नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो। समूह डी...

१६ औं पटक जित्यो पीएसजीले फ्रेन्च कपको उपाधि

१३ जेठ, काठमाडौं । गएराति भएको फाइएनलमा लियोनलाई २–१ ले पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपको उपाधि जितेको छ। यस संगै पीएसजी च्याम्पियन बनेको हो। १५ औं पटक पीएसजीले फ्रेन्च कप जितेको हो। पीएसजीका लागि उसमान डेम्बेले र फाबियन रुइजले गोल गरे। लियोनका लागि जेक ओ’ब्रेन...

चितवनको गौतम बुद्ध क्रिकेट रंगशालाको टेन्डर रद्द

२ जेठ, चितवन।  चितवनको भरतपुरमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बजेट अभावले निर्माण अलपत्र बनेका पूर्वाधार निर्माणका लागि आह्वान गरिएको टेन्डर रद्द गरिएको छ।  भरतपुर महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै टेन्डर रद्द गरेको जनाएको छ। महानगरले तोकेको मापदण्ड अनुसारको प्र...

विश्वकप टी–२० का लागि नेपाली टोली घोषणा

बैशाख, १९ काठमाडौं । आइसिसी टी–२० विश्वकप २०२४ का लागि नेपालको १५ सदस्यीय टोली घोषणा गरिएको छ।  नेपाली टोलीमा कप्तान रोहितसहित आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल र सन्दीप  जोरा ब्याटरको रुपमा छन्। टोलीमा सागर ढकाल र कमलसिंह ऐरीले स्थान बनाएका छन्।  दीपेन्द्रसिंह  ...

नेपालको राष्ट्रिय क्रिकेट बलिङ कन्सलट्यान्टमा रोडरिक 

२५ चैत, काठमाडौं ।  नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन्।   टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो। ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए। ने...

गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाका बन्ने निश्चित

२३ माघ, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले पैसा जुटाउन कठिन भएको भन्दै निर्माणको कामबाट हात झिके पछि ठप्प र्निमार्ण संरचना अब बन्ने पक्का भएको छ।   मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले गौतम बुद्ध अन्तर्राष्ट्र...

भारतसँग नेपालको कमजोर ब्याटिङ: ६ रन जोड्दा ५ विकेट गुमायो

१९ माघ, काठमाडौं ।  नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध कमजोर ब्याटिङ गरेको छ । एक समय २३ ओभरमा ७१-२ को अवस्थामा रहेको नेपाल २८ ओभरमा ७७-७ को लज्जास्पद अवस्थामा पुगेको छ । नेपालका देव खनाल ८ र सुभाष भण्डारी क्रिजमा छन् । नेपालको सिनियर टोलीबाट खेलेका गुलश...

चर्च ब्वाइजलाई हराउँदै आर्मी पुग्यो आहारारा गोल्डकपको फाइनलमा

१८ माघ २०८०, काठमाडौं ।  चर्च ब्वाइज युनाइटेडलाई अतिरिक्त समयमा २-१ ले हराउँदै त्रिभुवन आर्मी क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रास बहादुर मगरले बसन्त जिम्बाको क्रसमा गोल गरेका थिए ।...

राखेपले गर्यो २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा

१४ माघ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले ‘मिसन २०२६’ अन्तर्गत २० औं एसियाली खेलकुद विशेष प्रशिक्षण कार्यक्रमको घोषणा गरेको छ ।काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गर्दै परिषद्ले माघ १५ गते देखि २० औं एसियाली खेलकुदको तयारी प्रशिक्षणको कार्यक्रम सुरु गर्ने घोषणा गरेको हो ।   ...

टी–२० विश्वकपमा नेपाल समूह डीमा

२१ पुस, काठमाडौं ।  टी–२० विश्वकपमा नेपाल दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेको समूह डीमा परेको छ । शुक्रबार सार्वजनिक भएको खेल तालिका अनुसार आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्याण्ड्ससँग जुन ४ मा अमेरिकाको डल्लासमा खेल्ने छ ।   नेप...

विश्वकप छनोटमा अर्जेन्टिनाको तेस्रो जित

२६ असोज, काठमाडौं ।  फिफा विश्वकप २०२६ को छनोटमा अर्जेन्टिनाले लगातार तेस्रो जित हात पारेको छ । दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले पाराग्वेलाई १-० ले पराजित गरेको हो । अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले खेलको तेस्रो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । त्यही अग्रता कायम राख्दै अर्...

लाओसविरुद्ध नेपालले फर्कायो बराबरी गोल

२५ असोज, काठमाडौँ।  विश्वकप छनोटमा नेपालले लाओसविरुद्ध बराबरी गोल फर्काएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा चलिरहेको खेलको पहिलो हाफमा लाओसले अग्रता लिएको थियो । ३३ औं मिनेटमा लाओसका कप्टान बाउलपछान बोयनकोङले गोल गरेका हुन् । उनले चोनी वेनपासेर्थको पासमा नेपाली खेलाडीलाई छक्काउँ...

नेपाल र भारतबीचको खेल वर्षाका कारण रोकियो

१८ भदौ, काठमाडौं । नेपाल र भारतबीचको जारी वर्षाका कारण रोकिएको छ । नेपालले ३७.५ ओभरमा १७८ रन बनाएर ६ विकेट गुमाएको अवस्थामा वर्षा भएपछि अहिले खेल रोकिएको हो ।

नेपाली क्रिकेट खेलाडीलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाई

काठमाडौं, १९ वैशाख प्रधानमन्त्री प्रचण्डले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने समेत प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोलीलाई बधाई दिएका छन् ।...

राष्ट्रपति रनिङ शिल्डको उपाधि बागलुङले जित्न सफल

काठमाडौं ।  बागलुङ जिल्लाले राष्ट्रपति रनिङ शिल्डको उपाधि जितेको छ । प्रदेश खेलकुद परिषद् गण्डकीले आयोजना गरेको प्रतियोगितामा बागलुङले १० स्वर्ण, १३ रजत र ४ कास्यसहित उपाधि जितेको हो । दोस्रोमा रहेको नवलपुरले ९ स्वर्ण, ६ रजत जित्दा स्याङ्जा ६ स्वर्ण २ रजत र २ कास्य पदक सहित तेस्रो स्थानमा...

नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोड बजेट स्वीकृत

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदका लागि ६० करोडको बजेट स्वीकृत भएको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताका लागि ६० करोडको बजेट अर्थमन्त्रालयबाट स्वीकृत भएको राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका हुन् । यसअघि तीन पटक प्रतियोगिता सरेको थियो । प्रतियोगिताको मिति...

नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडा संग प्रतिस्पर्धा गर्दै

काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीको सामना गर्दैछ । पहिलो एक दिवसीय अन्तराष्ट्रिय अन्तर्गत नेपालले आज क्यानडाको सामना गर्न लागेको हो ।  दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाल पहिलो खेलमा जित निकाल्दै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ ।...