शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

नेपालको राष्ट्रिय क्रिकेट बलिङ कन्सलट्यान्टमा रोडरिक 

आईतवार २५ चैत्र, २०८० nepalexplores 1645


नेपालको राष्ट्रिय क्रिकेट बलिङ कन्सलट्यान्टमा रोडरिक 

२५ चैत, काठमाडौं । 
नेपालको राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सलट्यान्टमा रोडरिक इस्टविक नियुक्त भएका छन्।

 

टी–२० विश्वकपको तयारीमा रहेको नेपाली टिमको बलिङ कन्सलट्यान्टमा इस्टविकलाई नियुक्ति गरिएको हो। ६३ वर्षीय इस्टविक पछिल्लो समय वेष्ट इण्डिजको बी टीमको प्रशिक्षक थिए।


नेपाल क्रिकेटसँग काम गर्ने अवसर पाउनु मेरा लागि अवसर र सम्मान हो। नेपाली क्रिकेटको प्रगतिलाई आफूले हेरिरहेको भन्दै उनले आफूले सक्दो सहयोग गर्ने बताए।

 

प्रशिक्षक मोन्टी देशाईले ह्यापिङ ड्रेसिङ रुपमा एस्टविकलाई स्वागत गरेका छन्। उनले भने रोडरिक इस्टविकको आगमनले नेपालका फास्ट बलरहरुलाई निकै फाइदा हुने पुग्ने छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु