बुधबार ९ माघ, २०८१ (Wednesday January 22, 2025)

राष्ट्रिय सभाको आज बैठक बस्दै, यस्तो छ कार्यसूची

आईतवार १२ असार, २०७९ Nepalexplores 1271


राष्ट्रिय सभाको आज बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक आज आइतबार बस्दैछ। बैठक बिहान ११ बजे संघीय संसद

भवन नयाँबानेश्वरमा बस्नेछ । 


आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची संघीय संसद सचिवालयको छ । 

बजेट  प्रतिनिधि सभाबाट पारित भइसकेको छ । राष्ट्रिय सभामा छलफलकै क्रममा छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु