२८ असौज, काठमाडाैं । देवशंकर पौडेल २०५१ साल माघ फागुन महिना तिरको कुरा हो। म रामेछाप जिल्ला बाट भर्खर सांसद भएको थिएँ। डेरा थियो, रामहरि बुढाथोकीको घर घट्टेकुलामा हामी दुबैजना छोराछोरीलाई डेरामा छाडेर काममा हुन्थ्यौँ। घरपति पनि काममा नै निस्किनु हुन्थ्यो। केटाकेटीमात्र घरमा हुन्थे। चञ्चल...
२७ असोज, काठमाडौं । बाँकेका किसानलाई धान भित्र्याउने चटारो भएको छ । दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई यति बेला वर्षभरि खाने धान भित्र्याउने चटारो भएको छ । किसानलाई खेत भरि पहेँलपुर झुलेको धान वर्षाले भित्र्याउने दिन्छ कि दिन्न भन्ने पिरले भएको नेपालगन्ज उपमहानगरपालिका...
२६ असोज, काठमाडौं । झापामा चिया परीक्षण प्रयोगशाला स्थापनाको लागि पहल भएको छ । झापामा चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको हो । चिया उद्योगी तथा सरोकारवाला बिचको अन्तरक्रियामा चिया परीक्षणको गर्न सहज ह...
२२ असोज, काठमाडौं । सेयर बजार नेप्से परिसूचक २५७४ अंक कायम भएको छ । आज ३ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ । बैंकिङ ०.१९ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, जलविद्युत् ०.१८ प्रतिशत, लगानी ०.१५ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत बढ्यो ।...
२१ असोज, काठमाडौं । त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरु भएको छ। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण केही समय रोकिएको त्रिशूली नदीको साहसिक जलयात्रा (¥याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। बाढीपछि नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षाका कारण र...
२० असोज, काठमाडौं । दसैँ अघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु हुने भएको छ । वर्षा सुरु भएसँगै गत असार १७ गते देखि बन्द रहेको जिप सफारी सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबार देखि सञ्चालन गर्ने तयारी गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाक...
१६ असोज, काठमाडौं । देवशंकर पौडेल भुवनेश्वर ढकालजी (लमजुङ) रामेछाप जिल्लाका बारेमा समेत भलिभाँति जानकारी राख्नु हुन्छ। उहाँ रामेछापमा रहँदा वन र वातावरण सम्बन्धि कार्यक्रममा दिल दिएर खट्नु भयो। त्यसबेला मलाई सम्झना छ, खगेन्द्र सिक्तेल, हेम तेम्बे, डम्बर तेम्बे आदि साथीहरू सक्रिय हुनुहुन्थ...
१२ असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज बाट बगेको गैंडा सुस्ता पुर्याएको छ । वर्षको कारण आएको ठूलो बाढीले चितवन राष्ट्रिय निकुञ्ज बाट अन्दाजी पाँच वर्षको गैँडा बगायर नारायणी हुँदै नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भेटिएको पुर्याएको हो । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्...
६ असोज, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम भएको छ । आज ७ अर्ब ४ करोडको सेयर कारोबार भएको छ । बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.४३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, लगानी ०.४८ प्रतिशत, जीवन बीमा ०.८२ प्रतिशत र माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढ्यो । मिडसोलु हाइड्रोपावर...
६ असोज, म्याग्दी । म्याग्दी अन्नपूर्ण गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल बनेको छ । अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको अनुसार पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको बताएका छन् । अन्नपूर्ण गाउँपालिकमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वा...
५ असोज, काठमाडौं । बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा पाराग्लाइडिङको परीक्षण उडान सफल भएको छ । लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आइतबार स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा पाल्पाको नुवाकोट डाँडा बाट उडान भरेर बुटवल&nd...
४ असोज, काठमाडौं । रसुवा भोटेकोशी बाढीपछि मुस्ताङमा पर्यटकको संख्यामा कमि आएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि मुस्ताङमा पर्यटक आगमन ४७.७८ प्रतिशत घटेर ३१ हजार ९८९ पुगेको जनाएको छ। गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटना पछि हिमाली जिल्ला मुस्ताङको पर्...
१ असोज, काठमाडौं । चिन भ्रमणमा रहेका प्रधानसेनापति र चिनियाँ रक्षामन्त्री बीच भेटवार्ता भएको छ । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र चिनियाँ रक्षामन्त्री एढमिरल डोङ जुन बीच भेटवार्ता भएको हो । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिगदेल र रक्षामन्त्री जुनबीच औपचार...
३१ भदौ, काठमाडौं । शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु भएको छ। शरद ऋतुका याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबार देखि हिमाल आरोहण सुरु गरेका हुन्। ३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविर बाट आरोहणका लागि प्रस्थान गरेको जनाएका छन्। ...
२९ भदौ, काठमाडौं । आज हरितालिका तीज विभिन्न कार्याक्रम गरि मनाइँदै छ । आज देशभर हरितालिका तीज पर्व व्रतालुले शिव–पार्वतीको विशेष पूजा आराधना गरि मनाइरहेका छन् । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व विभिन्न स्थानमा भव्यताका साथ मनाइँएको छ । आजको दिन निराहार...
२३ भदौ, काठमाडौं । कोशी टप्पु वन्यजन्तु आरक्ष प्रचारप्रसारको अभावमा पर्यटक आगमन न्यून बनेको छ । अर्ना, दुर्लभ चराचुरुङ्गी, सिमसार, नदी तथा घाँसे मैदानका कारण पर्यटनको प्रचुर सम्भावना रहेको भएता पनि विदेशी पर्यटकको आगमन न्यून रहेको छ । आर्थिक वर्ष २०७५,७६ देखि २०८२, ८३ सम्म कोशी टप्पु...
२२ भदौ, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ । जस अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १०९ रुपैयाँ १० पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ६...
१९ भदौ, काठमाडौं । पर्यटन विभागले शरद ऋतुमा हिमाल हारोहण गर्ने आरोहीहरुका लागि अनुमति दिन सुरु गरेको छ । सरकारले शरद ऋतुका लागि हिमाल आरोहण अनुमति दिन सुरु गरेको हो । मनसुन यामको बाढी र यसले गरेको वितण्डा बीच प्रारम्भिक रूपमै हिमाल आरोहणका लागि भने उत्तिकै आकर्षण रहेको देखिएको विभागले जनाएक...
१६ भदौ, काठमाडौं । मुस्ताङ जिल्लामा छिटो पाक्ने स्याउ टिप्न सुरु गरिएको छ । सरोकारवाला निकायहरुले छिटो पाक्ने स्याउ टिप्ने सयम भदौ १५ गते तोकिए सँगै जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’ सुरु गरिएको हो । स्याउ टिप्ने समय तोकिए सँगै किसान तथा व्यापार...
१४ भदौ, काठमाडौं । उपल्लो मुस्ताङमा हिमतालको जोखिम बारे स्थलगत र ड्रोन मार्फत अनुगमन गरिएको छ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिम बारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको हो। हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत...