शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

आज देशभर मनाइयो ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

शनिबार २५ श्रावण, २०८२ nepalexplores 2967


आज देशभर मनाइयो ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

२४ साउन, काठमाडौं ।
आज देशभर ३१ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ।

आदिवासी जनजाति मुदायले आज काठमाडौँ सहित देशभर ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएकाे हो। दिवसको अवसरमा राष्ट्रिय सभागृहमा जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको थियो।

संयुक्त राष्ट्रसङ्घले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट ९ लाई आदिवासी दिवस मनाउने निर्णय अनुसार हरेक वर्ष डिसेम्बर २३ अगस्ट ९ मा यो दिवस मनाउने गरेको छ।

आज भृकुटी  मण्डप बाट सुरु भएको झाँकी टुँडिखेल परिक्रमा गर्दै सभागृह कार्यक्रमस्थलमा सामेल भएर आदिवासी दिवस मनाएको हो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु