बुधबार २८ आश्विन, २०८३ (Wednesday October 14, 2026)

बिचार

संस्कार सहितको बालमनोविज्ञान

२८ असौज, काठमाडाैं । देवशंकर पौडेल  २०५१ साल माघ फागुन महिना तिरको कुरा हो। म रामेछाप जिल्ला बाट भर्खर सांसद भएको थिएँ। डेरा थियो, रामहरि बुढाथोकीको घर घट्टेकुलामा हामी दुबैजना छोराछोरीलाई डेरामा छाडेर काममा हुन्थ्यौँ। घरपति पनि काममा नै निस्किनु हुन्थ्यो। केटाकेटीमात्र घरमा हुन्थे। चञ्चल...

विदेशबाट हेर्दा वातावरणप्रति सचेत जनप्रतिनिधि

१६ असोज, काठमाडौं । देवशंकर पौडेल भुवनेश्वर ढकालजी (लमजुङ) रामेछाप जिल्लाका बारेमा समेत भलिभाँति जानकारी राख्नु हुन्छ। उहाँ रामेछापमा रहँदा वन र वातावरण सम्बन्धि कार्यक्रममा दिल दिएर खट्नु भयो। त्यसबेला मलाई सम्झना छ, खगेन्द्र सिक्तेल, हेम तेम्बे, डम्बर तेम्बे आदि साथीहरू सक्रिय हुनुहुन्थ...

शिक्षाप्रेमी कविराज 

देवशंकर पौडेल  कविराज बस्नेत पोकु निवासी हुनुहुन्थ्यो । कति सालमा हो, उहाँकी श्रीमती वित्नु भयो । सायद सँगसँगै घर छेउबाट पहिरो गयो। पहिरो फैलिँदै गएर घर नै तान्लाजस्तो भयो । मलाई सम्झना  अनुसार उहाँ हाम्रा घरमा आएर आफूलाई परेको समस्या बताउनु भयो । उहाँलाई बलियो घरघँडेरी चाहिएको थियो ।...

मान्छे, सुँगुर अनि गोली

देवशंकर पाैडेल कुनै पनि गाउँ गाउँका बारेमा गहिरिएर बुझ्नु छ, भने राजनीतिक कार्यक्रमको समय भन्दा बेग्लै समय मिलाएर घुम्न निस्किने गर्छु। म कतिपय भूगोलको जानकारी राख्न पनि त्यसै गर्ने गर्थेँ। त्यसका निम्ति साथीहरू पनि त्यस्तै मन भएका मिल्नु पर्छ। कहिँ जानु छ भने, म त्यस्तै साथी खोजेर हिँड्थेँ। ह...

जेन्जी परिवर्तका बाहक हुन्

देवशंकर पौडेल जन्मका आधारमा मानिसलाई अनेक समुहमा बाँडिएको रहेछ। कसले कहाँ र कुन उद्देश्य राखेर यो वर्गिकरण ग¥यो, मैले पनि त्यहाँसम्म पुग्न पाएको छैन, पुग्दै गरौँला!  आजका तेह्र वर्षदेखि अठ्ठाइस वर्ष उमेर समुहलाई जेन्जी (Gen Z) पुस्ता भनिएको रहेछ। यो उमेर समुह वेदाग हुन्छ। उसका हृदयमा लो...

गाडधन पुस्ताबाट मुलुक चल्न सक्दैन 

देवशंकर पौडेल बृद्धिलाल पौडेललाई श्री ३ भीमशमशेरले उनको दरबारमा अनुष्ठान गरेर चाँदीका सिक्का र तिलले पुरै शरीर पुरेर दान दिएछन्। उक्त रुपैयाँ भरिया लगाएर रामेछाप जिल्लाको सैपु गाउँसम्म पु¥याउनु भएको रहेछ। घरमा राख्दा चोरी हुँने डरले तामाका ध्याम्पामा भरेर, सनासोले ध्याम्पाको मुख बटारेर गहि...

देवशङ्कर अङ्कलका सङ्गतले पार लागिँदैन

देवशंकर पौडेल त्यसबेला मसँग मोवाइल फोन थिएन। एक दिन वेलुका ल्यान्डलाइनमा अपरिचित व्यक्तिबाट फोन आयो। ‘म तपाईँलाइ भेट्न चाहन्छु, कहाँ भेटहुन्छ।’ मैले तपाईँ को हुनुहुन्छ ? भनेर सोधेँ। उहाँले भन्नु भयो, ‘भेटमा नै चिनाजान गरौँला।’ अपरिचित भएपनि स्वर मायालु थियो। मैले भनेँ भ...

बहुदलीय व्यबस्थाको कम्युनिष्ट पार्टी र समाजवादको यात्रामा अग्रणी माधव नेपाल

१४ असार, काठमाडौं। संसारमा मानव सृष्टिको सुरुवाती चरण देखि हेर्ने हो भने आपसी मतभेद, द्वन्द र समझदारी बाट समाज चलेको देखिन्छ। साझा भूगोल, थरि–थरिका मानिसहरुको बसोबास, मिश्रित विचारहरुको थलो समाज हो। समाज विकासको चरणमा जति–जति विकास हुदै गए उति उति नै मानिसको जीवनशैलीमा जटिलता थपिदै ग...

राजनीतिक परिवर्तन सजिलै भएको होईन 

देवशंकर पौडेल हरेक राजनीतिक परिवर्तनमा दुःख थियो ।  रामेछापमा जन्म लिएका राजनीतिक नेता मध्ये सामन्तवादका विरुद्ध सर्वप्रथम पद्मशंकर अधिकारीले हतियार उठाउनु भएको थियो । उहाँले उठाएका हतियारका रापतापमा उहाँका सहयोद्धाहरू मोतिलाल श्रेष्ठ, कीर्तिमान श्रेष्ठ, मीनबहादुर भण्डारी, देवीराम तामा...

किन गर्य त्रिभुवन विमानस्थलमा ट्याक्सि चालकले हड्ताल

काठमाडौं,चैत २१ नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको नेतृत्वमा  ट्याक्सि   चालकहरुले आज त्रिभुवन विमानस्थलबाट सेवा बन्द गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ भाडा महँगो भएको विरोधमा  ट्याक्सि  चालकहरुले विमानस्थल क्षेत्रमा सेवा बन्द गरेका हुन्...

             स्ववियु निर्वाचन आजको अपरिहार्यता 

शुरेश जि.सि           विगत लामो समय देखि हुन नसकेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागी यतिबेला विद्यार्थी संगठनहरु हरेक क्याम्पसमा क्रियाशील भएका छन । त्रिभुवन विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि विद्यार्थी संगठनहरु निर्वाचन केन्द्रित भएर...

पिडा लुकाएर खुशी बाँड्न सक्ने पिताहरु प्रति नमन 

किरण मोक्तान: आजका पुत्रहरु भोलिका पिता हुन्, संसारमा जति पनि  छोराहरु छन् उनिहरु सबै पिता हुनेछन् तर दुनियाँमा (हाम्रो समाजमा) छोरा मान्छे भएपछि रुन हुन्न भन्ने भनाई छ भने छोरा मान्छे कतै रुइहाल्यो भने पनि  यो त छोरी मान्छे जस्तो रुन्छ भनेर साथिभाई, समाजले हेप्ने गरिन्छ । उनको जीव...

विश्वामित्र गुफा (राकाथुम, रामेछाप)

देवशंकर पौडेल: पौराणिक नाम रोशमति र सुवर्ण कौशिकी (रोसी र सुनकोशी) को सङ्गमस्थलमा संसारको सवैभन्दा पहिलो शिललिङ्ग छ । जसलाई आदिलिङ्ग भनिन्छ । कुश क्षेत्रमा तपस्या गरेर बस्ने भएर विश्वामित्र ऋषिलाई कुशिक ऋषि भनियो । कुशिक ऋषिले आराधना गरेका कारण त्यस शिवलिङ्गको नाम “कुशेश्वर” भन्न...

विर्ता उन्मुलनको बाह्र बर्ष पछि र आज

देवशंकर पौडेल: वि.सं. १८६२ पछि सिरिसे, कबै र बोक्से हाम्रा पुर्खाको विर्ता रहेछ । विर्ता, गुठीआदि सामन्ती युगका आधार र अवशेष हुन् । विर्ता वि.सं. २०१६ सालसम्म रह्यो । वि.सं. २०१६ सालमा विर्ता उन्मुलन भयो । गुठी जीवीतै छ ।  यो चाहीँ वि.सं. २०२९ पछिको कुरा हो । त्यस वेलासम्म पनि यी तीनै...

सोसोल्नीले कोरेको ढुङ्गो (सैपु, रामेछाप)

देवशंकर पौडेल: रामेछापको सैपु गाउँमा चार लौरी छन् । सिरानमा दिलौरी, केहि तल पालौरी, झन् तल तिलौरी र अझै तल पुछारमा बेलौरी । अरु लौरीका आआफ्ना कथा होलान् । अहिले यहाँ पालौरीमा रहेको एउटा चर्चित र रहस्यमय ढुङ्गाका बारेमा चर्चा गरिन्छ । यसका बारेमा थप अध्ययनको खाँचो छ ।   नेपालमा दास प्रथ...

म र मेरो काठमाडौं 

डेनो थिङ  उच्च शिक्षा प्राप्तिका निम्ति  विभिन्न ठाउँबाट राजधानी काठमाडौं प्रवेश गर्नेहरूको हुलमा म पनि अछुतो रहन सकिन । ठुलो सपना बोकेर शहर प्रवेश गरेको थिए । राजधानीमा जति नजिकिँदै गयो वास्तविक्ता झन टाढा जाँदै थियो । अस्तव्यस्त रहेको यो सहर एक अर्कासँग निकैनै अपरिचित रहेछ। यो भ...

सामलिस्थान (सालु-रामेछाप)

देवशंकर पौडेल परापूर्व कालदेखि एक पानीढलोबाट अर्को पानीढलोमा आतेजाते गर्नु पर्दा होचा भञ्ज्याङबाट पार गरिन्थ्यो । त्यस्ता ठाउँमा धेरैवटा बाटाको सङ्गम हुनु स्वभाविक हुन्थ्यो । त्यस्ता ठाउँमा मानिसहरूको बाक्लो ओहोर दोहोर हुनेगर्थ्यो । होटल, पसलको विकास हुनु पहिले त्यस्ता भञ्ज्याङ वा दोवाटाहरूम...

संसदीय छानबिन समितिद्धारा अर्थ मन्त्रालयसँग सिसिटिभी फुटेज माग

काठमाडौँ । करको दर हेरफेर गरिएको भनिएको विषयमा जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले अर्थमन्त्रालयसँग सिसिटिभी फुटेजसहित अन्य कागजातहरू माग गरेको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको पहिलो बैठकले बजेट निर्माणका क्रममा भएको भनिएको करको दर हेरफेरका सम्बन्धमा अध्ययन गर्न बजेट निर...

एकीकृत समाजवादीलाई चीनले फरक दलका रुपमा स्वीकार गर्‍यो

काठमाण्डौ ।  पार्टी गठन भएको ११ महिनापछि चीनले एकीकृत समाजवादीलाई फरक दलका रुपमा स्वीकार गरेको छ। गत वर्ष भदौ ९ गते एमालेबाट विभाजित भएर बनेको समाजवादीलाई अहिलेसम्म चीनले फरक दलका रुपमा स्वीकार गरेको थिएन। मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वक...

 पार्टीको पुनर्गठन आजको आवश्यकता डा. भट्टराई

 काठमाडौं । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाको वैधानिक बहुमत आफूहरुसँग रहे वा नरहे पनि पार्टीको पुनर्गठन अनिवार्य आवश्यकता भएको बताएका छन् । मंगलबार जडीबुटीमा आयोजित पार्टीको बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले बैठकले निकालेका निष्कर्षको आधारमा पुनर्गठित पार्टीको...