१२ कात्तीक, काठमाडौं । पपस्टार बियोन्से र अभिनेता लियोनार्दो डिकाप्रियो कमला ह्यारिसको पक्षमा खुलेका छन्। नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ। यस चुनावमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्य...
१७ असोज, काठमाडौं । नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गर्नका लागि आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निर्णय गरेको हो। निर्णय अनुसार नेपालमा उत्पादित ४० मेगावाट विद्युत...
९ असोज, काठमाडौं । इजरायल–गाजा द्वन्द्व बढेपछि लेबनान र इजरायल सीमाबाट लाखौं मानिस विस्थापित भएका छन्। इजरायल–लेबनान सीमामा लाखौं मानिस इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण प्रभावित मानिसहरू सीमा क्षेत्रबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन्। इजरायलको पछिल्लो आक्रमणका कारण...
२८ भदौ, काठमडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ। मलेसियन रिंगेट, युएई दिराम, हङ्कङ डलर,साउदी अरेबियन रियाल, कतारी रियाल, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्त...
२७ साउन, काठमाडौं । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न काठमाडौं–भियतनाम थप दुई चार्टर्ड उडान हुने भएको छ। यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन। सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागेको जानकारी गराएको छ। नेपाल र भियतनामबिच पर्यटक आदन...
२७ भदौ, काठमाडौं । भारतबाट इजरायल सरकारले आकर्षक सेवा सुविधाका साथ स्वास्थ्य र निर्माण क्षेत्रका लागि १५ हजार भारतीय कामदार लैजाने भएको छ। कामदार छनोटका लागि इजरायली कम्पनीका प्रतिनिधिहरु यसै हप्ता भारत भ्रमणमा आउने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। इजरायल सरकारले भारत सरकारलाई सम्पर...
२५ भदौ, काठमाडौं । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले शक्तिशाली भियतनाम अस्तव्यस्त बनेको छ। तुफानसँगैको वर्षा र बाढीले डुबानमा परेका भियतनामका बस्तीमा ६० जनाको मृत्यु, १५ लाख प्रभावित भएका छन। तुफानका कारण उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा ब...
२२ भदौ, ओडिशा । भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको रक्षा मन्त्रालयको अनुसार जनाएको छ। अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो। रक्षा मन्त्रालयको...
७ भदौ, काठमाडौं । विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला परेको छ। क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९२ क्यारेट हिरा फेला परेको बिबिसीले जनाएको हो। सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३,१०६ क्यारेटको कुलिनन हिरा अहिलेसम्मकै सबभन्दा ठूलो...
२२ साउन, काठमाडौं । बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेता हसिना आरक्षणको मुद्दालाई लिएर विद्यार्थीले गरेको आन्दोलनका कारण सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ। दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदक...
१७ साउन, काठमाडौं । युक्रेनले नेटो राष्ट्रहरू बाट थप अमेरिकी एफ–१६ लडाकु विमानको सहयोग पाएको छ। युक्रेनलाई पहिलो किस्तामा केही एफ–१६ लडाकु विमान भित्रिइसकेको भनेर एफ–१६ लडाकु विमान हस्तान्तरण गर्ने काममा संलग्न अधिकारीहरूलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाले जनाएको छ। युक्...
६ साउन, काठमाडौं । बंगलादेश विद्यार्थी आन्दोलनको चपेटामा परेको करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन अथवा सम्बन्धित...
२ साउन, काठमाडौं । बंगलादेशमा आन्दोलन चर्कियो अत्यावश्यक कामबाहेक विद्यार्थीलाई बाहिर ननिस्कन दुतावासको आग्रह आन्दोलन चर्किदै गएपछि नेपाली दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ। दूतावासले विद्यार्थीहरूको शान्ति,सुरक्षा सुन...
३१ असार, काठमाडौं । चीनलाई युक्रेनविरूद्ध रूसको युद्धमा सहयोग गरेको आरोप नेटोले लगाएको छ। नेटोको ७५औं वर्षको अवसरमा ३२ सदस्य राष्ट्रहरूको अमेरिकाको वासिङ्टनमा भएको शिखर सम्मेलनले युक्रेनलाई सैन्य गठबन्धनमा सामेल हुन नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना गर्ने अठोट गरेको छ। युक्रे...
२५ असार, काठमाडौं । इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पु¥याएपछि गजाको दक्षिणी सहर पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले सचेत गराएको छ। संयुक्त राष्ट्र संघको अनुसार करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको जानकारी दिएका छन...
३१ जेठ,काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ। आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन। मंगलबार इजरायलले लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए। उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएक...
६ जेठ, काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। ...
१ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०,०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ...
१७ बैशाख, काठमाडौं । अमेरिकाको सिनेटले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक अत्यधिक बहुमतले पास गरेको छ। डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट ७९–१८ को बहुमतले पास हुँदा भने बहुमत ३१ रिपब्लिकन सांसदले पक्षमा भोट हालेका थिए। सिनेटबाट पास भएपछि यो विधेयक राष्ट्रपति जो बाइड...
११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा विशेष विमानमार्फत काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ। त...