६ साउन, काठमाडौं । बंगलादेश विद्यार्थी आन्दोलनको चपेटामा परेको करिब ८ सय नेपाली विद्यार्थी नेपाल प्रस्थान गरेका छन् । हवाइ तथा भूमार्ग भएर ती विद्यार्थीहरूले बंगलादेश छोडेको परराष्ट्र मन्त्रालयले जनाएको छ । तीमध्ये अधिकांश विद्यार्थीलाई राजधानी ढाकासम्म ल्याएर नेपाल पठाउन अथवा सम्बन्धित...
२ साउन, काठमाडौं । बंगलादेशमा आन्दोलन चर्कियो अत्यावश्यक कामबाहेक विद्यार्थीलाई बाहिर ननिस्कन दुतावासको आग्रह आन्दोलन चर्किदै गएपछि नेपाली दूतावासले अत्यावश्यक कामबाहेक आफू बसेको स्थानबाट बाहिर ननिस्कन नेपाली विद्यार्थीहरूलाई आग्रह गरेको छ। दूतावासले विद्यार्थीहरूको शान्ति,सुरक्षा सुन...
३१ असार, काठमाडौं । चीनलाई युक्रेनविरूद्ध रूसको युद्धमा सहयोग गरेको आरोप नेटोले लगाएको छ। नेटोको ७५औं वर्षको अवसरमा ३२ सदस्य राष्ट्रहरूको अमेरिकाको वासिङ्टनमा भएको शिखर सम्मेलनले युक्रेनलाई सैन्य गठबन्धनमा सामेल हुन नरोकिने गरी ‘अपरिवर्तनीय मार्ग’ सिर्जना गर्ने अठोट गरेको छ। युक्रे...
२५ असार, काठमाडौं । इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पु¥याएपछि गजाको दक्षिणी सहर पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले सचेत गराएको छ। संयुक्त राष्ट्र संघको अनुसार करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको जानकारी दिएका छन...
३१ जेठ,काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ। आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन। मंगलबार इजरायलले लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए। उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएक...
६ जेठ, काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ। गत शुक्रबार हिंसात्मक आक्रमण भएपछि त्यहाँको सरकारले बाहिर ननिस्किने अपिल गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन्। ...
१ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८०,०८१ को नौ महिनामा झन्डै ११ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। साउनदेखि चैत मसान्तसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। अघिल्लो वर्षको १० महिनाको तुलनामा १९ दशमलव आठ...
१७ बैशाख, काठमाडौं । अमेरिकाको सिनेटले युक्रेनलाई ६० अर्ब डलरभन्दा बढी सहायता दिने विधेयक अत्यधिक बहुमतले पास गरेको छ। डेमोक्रयाटिक पार्टीको बहुमत रहेको सिनेटबाट ७९–१८ को बहुमतले पास हुँदा भने बहुमत ३१ रिपब्लिकन सांसदले पक्षमा भोट हालेका थिए। सिनेटबाट पास भएपछि यो विधेयक राष्ट्रपति जो बाइड...
११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं अवतरण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा दुई दिने राजकीय भ्रमणमा उनी दिउँसो ३ः३५ मा विशेष विमानमार्फत काठमाडौं आइपुगेका छन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उनीसँग डेढ सयभन्दा बढीको भ्रमण दल छ। त...
९ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिन नेपाल भ्रमणमा आउने भएका छन्। अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा २३ र २४ अप्रिलमा नेपालको राजकीय भ्रमण गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल भ्रमणका क्रममा अमिर थानीले राष्ट्रपति पौडेलसँग शीतल निवा...
२७ चैत, काठमाडौं । क्यानडाले पहिलोपटक आफ्नो देशमा भित्रिने अस्थायी बासिन्दाको सङ्ख्यामा सीमा तोक्ने तयारी गरेको छ। आप्रवासी मन्त्री मार्क मिलरले आगामी तीन वर्षका लागि अधिकतम सीमा तोक्ने तयारी भइरहेको बताएका छन्। मन्त्री मिलरका अनुसार सरकारले तोक्ने नयाँ सीमा सेप्टेम्बरमा सार्वजनि...
२१ चैत, काठमाडौं । बुधबार बिहान ताइवानको हुआलियन शहर बाट करिब १८ किलोमिटर दक्षिणतर्फ केन्द्रविन्दु भएर ७.४ म्याग्निच्युडको भूकम्प गएको छ। त्यस पछि पनि भूकम्पका ठूला झड्का महसुस भएका थियो। अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार ७.४ म्याग्निच्युडको भूकम्पपछि ६.५ म्याग्निच्युडको अर्को ठूलो धक्का महसुस...
१६ चैत, काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना बोत्स्वानाको राजधानी गेबोरोनबाट इस्टर मनाउन मोरिया शहरतर्फ गइरहेकाहरु विहीबार दुर्घटनामा परेका छन्। उनीहरु सवार बस अनियन्त्रित हुँदै पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको थियो। दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको...
१२ चैत, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका छन्। उनी आज चीनको राजधानी बेइजिङ आइपुगेका छन्। बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ...
१५ फागुन, काठमाडौं। आठौं एसिया इकोनोमिक डाइलगमा भाग लिन भारत पुगेकी परराष्ट्र सचिव सेवा लम्सालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेकी छन् । आठौं एसिया इकोनोमिक डाइलग–२०२४ मा भाग लिन परराष्ट्र सचिव सेवा लम्साल मंगलबार भारतको पुने गरेकी हुन् । सोही क्रममा उनले भ्रमणको पहिलो दिन दि...
७ फागुन,काठमाडौं । नेपाली बाजा सारंगी, मादल, धिमे र बाँसुरीलाई हिपहपसँग मिश्रण गरे कस्तो संगीत सुनिएला? अमेरिकी र नेपाली कलाकारले पृथ्वीका दुई भूगोलको सांगीतिक स्वादलाई भिन्न शैलीमा बुन्ने प्रयत्न गरे। ‘सांस्कृतिक दूत’को रुपमा काठमाडौं आइपुगेका अमेरिकी कलाकार माजी मुताफा, सब्सटेन्स...
२९ माघ, काठमाडौं। दुई सय पटकभन्दा बढी रक्तदान गरेका अर्जुन मैनालीले अमेरिकामा आत्मदाह गरेका छन्। काभ्रे घर भएका रक्तदाता मैनाली सन् २००७÷०८ देखि अमेरिकामा बसोबास गर्न थालेका हुन्। सुरुमा उनी न्यूयोर्कमा बस्ने गर्थे । अहिले नर्थ क्यारोलिनामा परिवारसहित बसिरहेका थिए। &n...
११ माघ काठमाडौँ । अन्तर्राष्ट्रिय विभाग चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल शुक्रवार नेपाल भ्रमणमा आउने भएको छ । हेयान बंगलादेश हुँदै नेपाल आउन लागेकी हुन् । बङ्गलादेशमा नयाँ मन्त्रीपरिषद् गठन भए पछि मंगलबार बंगलादेश पुगेकी हेयानले त्यहाँका प्रधानमन्...
७ माघ, काठमाडौं । भारत बाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको रुसी जहाज अफगानिस्तानमा दुर्घटनामा परेको छ । रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यम र रसियाली अधिकारीहरुका अनुसार जहाजमा ६ जना यात्रु थिए र त्यो विमान चार्टर गरिएको थियो । जहाज अफगान...
२३ पुस, काठमाडौं । बंगलादेशको संसदीय निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको पार्टी बंगलादेश अवामी लिगले जित हासिल गरेको छ । प्रमुख प्रतिपक्षी दलको बहिस्कारका बाबजुद आइतबार भएको निर्वाचनमा अवामी लिगले दुई तिहाइ सिटमा जित हासिल गरेपछि शेख हसिना लगातार चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्ने भएकी...