बिहीबार २९ आश्विन, २०८३ (Thursday October 15, 2026)

प्रवास

पाकिस्तानले गर्यो ब्यालिस्टिक मिसाइलको परीक्षण

२१ वैशाख, काठमाडौं । पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ। भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको हो। पाकिस्तानी सेनाले जमिनदेखि जमिनसम्म प्रहार गर्न मिल्ने ब्यालिस्टिक मिसाइलको शनिबार परीक्षण गरेको हो। परीक्षण गरेको मिसाइलले करिब २८० माइलको दूरीसम्...

अमेरिकी राष्ट्रपति ट्रम्पले गरे विदेशी सवारीसाधनमा थप कर लगाउने घोषणा

१४ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशी सवारीसाधनमा थप २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले अटो आयात र पार्टपुर्जामा चर्को कर घोषणा गरेका हुन्। अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्। ट्रम्पको यो घोषणा पछि...

दक्षिण कोरियाली राष्ट्रपति हान डक–सु कार्यबाहकमा पुनस्थापित

११ चैत, काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति हान डक–सु कार्यबाहक राष्ट्रपतिमा पुनस्थापित भएका छन्। आज दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सुमाथिको महाभियोग उल्ट्याउँदै कार्यवाहक राष्ट्रपतिमा पुनस्र्थापित गरेको हो।  कोरियाली अदालतले राष्ट्रपति य...

दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासका क्रममा क्षेप्यास्त्र प्रहार 

२६ फागुन, काठमाडौं । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासका क्रममा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरू गरेको केही घण्टामा उत्तर कोरियाले समुद्रमा केही बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो।  उत्तर कोरियाले यर वर्ष प्रहा...

दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति 

२३ फागुन काठमाडौं ।  दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति दिएको छ। महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै अदालतले रिहाईको लागि अनुमति दिएको हो। सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, ’प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइए...

अमेरिकाको पेन्सिलभेनियास्थित फिलाडेल्फियामा विमान दुर्घटना

१९ माघ, काठमाडौं । अमेरिकाको पेन्सिलभेनियास्थित पिलाडेल्फियामा विमान दुर्घटना भएको छ। फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको लियरजेट ५५ विमान घना आवादी भएको सहरमा खसेको हो। विमान दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ। जहाजमा चार जना चालक दलका सदस्य एक जना बिरामी बालक र बालकको हेरचाहका लागि एक ज...

इसराइल र हमासबीच युद्धविराम पछि हमासले छाड्यो १५ बन्धक

१८ माघ, काठमाडौं । इसराइल र हमासबीच युद्धविराम पछि हमासले १५ जना बन्धक छाडेको छ। युद्धविरामको १२ दिनमा गजाबाट १५ बन्धक रिहा भएका हुन्। बिहीबार बेलुकी हमासले एकैदिन ८ जनालाई बन्धकमुक्त गरेको थियो। योसँगै हमासको बन्धकबाट मुक्त हुनेको संख्या १५ पुगेको छ। यस अघि माघ ६ गते युद्धविराम घोषणा हुँदा त...

डोनाल्ड ट्रम्पलाई इरानी राष्ट्रपतिको चेतावनी

२ माघ, काठमाडौं ।  डोनाल्ड ट्रम्पलाई इरानी राष्ट्रपति मसूद पेजेस्कियानले चेतावनी दिएका छन्। इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’को जोखिम नमोल्न चेतावनी दिएका हुन्। वासिङ्ट...

बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द

 २४ पुस, काठमाडौं । बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिनाको पासपोर्ट रद्द भएको छ। द हिन्दुको अनुसार निर्वासनमा रहेकी शेख हसिनाको पासपोर्ट रद्द भएको जनाएको हो। बंगलादेश सरकारले शेख हसिनासहित ९७ जनाको पासपोर्ट रद्द गरेको छ।  गत जुलाईदेखि अगष्टसम्म बंगलादेशमा आरक्षणविरूद्धको विद्यार्...

एडीबीले विभिन्न तीन परियोजनालाई सहयोग गर्ने 

५ पुस, काठमाडौँ।  एसियाली विकास बैंक(एडीबी)ले विभिन्न तीन परियोजनालाई सहयोग गर्ने भएको छ। विभिन्न परियोजनालाई कार्यान्वयन गर्नका लागि एडीबीले एक खर्ब पाँच अर्ब ६१ करोड सहयोग गर्ने भएको हो।  सहायता रकममध्ये ६ अर्ब ५२ करोड अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण दिने भएको हो। दोस्रो च...

चीनका पूर्वअधिकारी लीलाई भ्रष्टाचार आरोपमा दिइयो मृत्युदण्ड

२ पुस, काठमाडौं । चीनका पूर्वअधिकारी लीलाई भ्रष्टाचार आरोपमा आज मृत्युदण्ड दिएको छ। चीनले लगभग ३ अर्ब युआन भ्रष्टाचार गरेको आरोप लागेका एक पूर्वअधिकारी ‘इकोनोमिक डेभलपमेन्ट जोन’का पूर्वकम्युनिष्ट पार्टी प्रमुख ली जियानपिङलाई आज मृत्युदण्ड दिएको हो। चिनियाँ समाचार संस्था सिन्हुवा...

अमेरिकी राष्ट्रपतिले आप्रवासी र नागरिकताको सम्बन्धमा पुनरवलोकन गर्ने 

२४ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासी र नागरिकताको सम्बन्धमा पुनरवलोकन गर्ने भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मकै आधारमा नागरिकता पाउने व्यवस्था हटाउने बताएका छन्।  राष्ट्रपतिको पद सम्हाल्नेबित्तिकै आप्रवासी र नागरिकताको सम्बन्धमा भएका व्यवस्थाहरूको पु...

सबैभन्दा महंगो मूल्य बन्यो बिटकोइन 

मंसिर २० काठमाडौं । सबैभन्दा महंगो मूल्य बिटकोइन बनेको छ।  न्युयोर्क टाइम्सको अनुसार १६ वर्षअघि सुरू भएको अभौतिक डिजिटल कारोबार पहिलो पटक एउटा बिटकोइनको मूल्य ६ अंकको पुगेको जनाएको छ।  क्रिप्टोकरेन्सीहरू मध्ये सबैभन्दा महंगो बिटकोइन एक लाख डलर कटेको छ। नेपाली मूल्य अनुसार एउटा बिटको...

चीनले नेपाललाई ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सी को घोषणा

१९ मंसिर, काठमाडौं । चीनले नेपाललाई करिब ९ अर्ब रूपैयाँ अनुदान दिने राष्ट्रपति सीले घोषणा गरेका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको आर्थिक समृद्धि र विकासका लागि करिब ९ अर्ब रूपैयाँ आर्थिक सहायता गर्ने बताएका हुन्। भेटमा प्रधानमन्त्री...

इजरायलीको आक्रमणमबाट, १०० बढि प्यालेस्टाइनी मारिए

९ मङ्सिर, काठमाडौं ।  १०० बढि  प्यालेस्टाइनी इजरायलीको आक्रमणम बाट मारिएका छन्। इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार गाजा शहरको जिट...

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी विच भेट

४  मंसिर, काठमाडौं ।  भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्।  वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन्। बीबीसीको अनुसार ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई...

अमेरिकामा कमला ह्यारिसको पक्षमा समर्थक बढ्दो

१२ कात्तीक, काठमाडौं ।  पपस्टार बियोन्से र अभिनेता लियोनार्दो डिकाप्रियो कमला ह्यारिसको पक्षमा खुलेका छन्।  नोभेम्बर ५ मा अमेरिकामा राष्ट्रपतिय चुनाव हुँदैछ। यस चुनावमा रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीबाट वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्य...

नेपालमा उत्पादित विद्युत बंगलादेशलाई बेच्न त्रिपक्षीय सम्झौता हुँदै

१७ असोज, काठमाडौं ।  नेपालमा उत्पादित ४० मेगावाट विद्युत बंगलादेशलाई निर्यात गर्नका लागि आज त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएको छ। काठमाडौंमा सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकले निर्णय गरेको हो। निर्णय अनुसार नेपालमा उत्पादित ४० मेगावाट विद्युत...

इजरायल–गाजा द्वन्द्व लाखौं मानिस विस्थापित, मिसाइल कमाण्डर इब्राहिमको मृत्यु

९ असोज, काठमाडौं । इजरायल–गाजा द्वन्द्व बढेपछि लेबनान र इजरायल सीमाबाट लाखौं मानिस विस्थापित भएका छन्। इजरायल–लेबनान सीमामा लाखौं मानिस इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण  प्रभावित मानिसहरू सीमा क्षेत्रबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन्। इजरायलको पछिल्लो आक्रमणका कारण...

घट्यो अमेरिकी डलर र युरोको मूल्य  

२८ भदौ, काठमडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज शुक्रबार अमेरिकी डलर र युरोको मूल्यमा कमी आएको छ। मलेसियन रिंगेट, युएई दिराम, हङ्कङ डलर,साउदी अरेबियन रियाल, कतारी रियाल, कुवेती दिनार र बहराइन दिनारको मूल्यमा सामान्य परिवर्त...