बिहीबार २२ आश्विन, २०८३
२२ असोज, काठमाडौं ।
सेयर बजार नेप्से परिसूचक २५७४ अंक कायम भएको छ ।
आज ३ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.१९ प्रतिशत, विकास बैंक ०.०६ प्रतिशत, जलविद्युत् ०.१८ प्रतिशत, लगानी ०.१५ प्रतिशत, जीवन बीमा ०.२९ प्रतिशत र उत्पादन तथा प्रशोधन ०.७३ प्रतिशत बढ्यो ।
निर्जीवन बीमा ०.१७ प्रतिशत व्यापार ०.४३ प्रतिशत, कुथेली बुखरी स्मल हाइड्रोपावरको १५ प्रतिशत, स्नो रिभर्स लिमिटेडको ६.४० प्रतिशत र चिरख्वा हाइड्रोपावरको ५.१५ प्रतिशत बढ्यो ।
नेसनल हाइड्रोपावरको ३.९४ प्रतिशत, सोनापुर मिनरल्सको ३.६१ प्रतिशत र बोटलर्स नेपाल बालाजुको ३.०० प्रतिशत मूल्य बढ्यो ।
फाइनान्स ०.०२ प्रतिशत, होटल तथा पर्यटन ०.३९ प्रतिशत, जीवन बीमा ०.०९ प्रतिशत, माइक्रोफाइनान्स ०.०२ प्रतिशत र अन्य ०.४४ प्रतिशत मूल्य घट्यो ।
घलेम्दी हाइड्रोपावरको ३.३६ र माबिलुङ इनर्जीको २.९७ प्रतिशत मूल्य घट्यो ।