मंगलवार ९ मंसिर, २०८३ (Tuesday November 24, 2026)

पर्यटन

अर्घाखाँचीमा देखियो दुर्लभ चरा ‘काँडे भ्याकुर’

१ मंसिर, काठमाडौं ।  अर्घाखाँचीमा दुर्लभ चरा काँडे भ्याकुर देखिएको छ। नेपालमा मात्र पाइने दुर्लभ चरा ‘काँडे भ्याकुर’ अर्घाखाँचीको शितगङ्गा नगरपालिकास्थित ठाडादह क्षेत्रमा पहिलोपटक अभिलेख गरिएको हो।  अर्घाखाँची जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर प्रजातिको चरा देखि...

रसुवाको डिल्पु कुण्ड पर्यटककाे पर्खाइमा 

१ मंसिर, काठमाडौं । रसुवाको डिल्पु कुण्ड पर्यटकको पर्खाइमा रहेको छ । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी डिल्पु कुण्डले पर्यटक पर्खि रहेको छ । प्रचारप्रसारको कमि हुँदा रसुवाको नयाँ पर्यटकी गन्तव्य बन्ने सम्भावना रहेको कुण्ड ओझेलमा परेको हो । गोसाईं...

सामाचकेवा पर्वको तेस्रो दिन जनकपुरधाममा धुमधामले मनाईदै

३० कात्तिक, काठमाडौं । जनकपुरधाममा सामाचकेवा पर्वको तेस्रो दिन धुमधामले मनाईदै छ । कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ । जनकपुरधाममा सुरु भएको सामाचकेवा पर्व दाजुभाइ र दिदीबहिनी बिचको प्रेम, सद्भाव र आत्मीयता...

कास्कीको सिक्लेस गाउँ पुगे ३ हजार बढी पर्यटक 

२२ कात्तिक, काठमाडौं । कास्कीको सिक्लेस गाउँमा ३ हजार बढी पर्यटक पुगेका छन्। कास्कीको पर्यटकीय गाउँसिक्लेसमा पर्यटकीय याम सुरु भएसँगै पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको हो। सिक्लेस गाउँको पछिल्लो ६ दिनमा ३ हजार भन्दा बढी पर्यटकले भ्रमण गरेको मादी गाउँपालिका–१ का वडाध्यक्ष देविजङ्ग गुर...

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्दो

२२ कात्तिक, काठमाडौं । म्याग्दीको अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढेको छ ।  अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको हो ।  ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार...

म्याग्दीको अन्नपूर्ण पदमार्गमा सूचना केन्द्र स्थापना

१९ कात्तिक, काठमाडौं ।  म्याग्दीको अन्नपूर्ण पदमार्गमा सूचना केन्द्र स्थापना भएको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित मौरिस हर्जोग (अन्नपूर्ण) पदमार्गको प्रवेशद्वार बाँस्कोटमा पर्यटक सूचना केन्द्र तथा चेकपोष्ट स्थापना गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र स...

मुस्ताङमा दुई लाख बढी पर्यटकले गरे भ्रमण

१७  कात्तिक, काठमाडौं । दुई लाख बढी विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । सन् २०२६ को दश महिनामा २ लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमको अनुसार जनवरी देखि अक्टोब...

पोखराको तालबाराही मन्दिर भक्तजनका लागि खुला

२६ असोज, काठमाडौं । पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्ष पछि भक्तजनका लागि खुला भएको छ ।  पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित ऐतिहासिक तालबाराही भगवती मन्दिरको पुनर्निर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला भएको छ । पुनर्निर्माणका क्रममा मन्दिरम...

झापामा चिया परीक्षण प्रयोगशाला स्थापनाको पहल

२६ असोज, काठमाडौं । झापामा चिया परीक्षण प्रयोगशाला स्थापनाको लागि पहल भएको छ । झापामा चियाको गुणस्तर परीक्षणलाई सहज बनाउँदै नेपाली चियाको बजार पहिचान कायम राख्न चिया परीक्षण प्रयोगशाला स्थापना गर्न पहल गरिने भएको हो । चिया उद्योगी तथा सरोकारवाला बिचको अन्तरक्रियामा चिया परीक्षणको गर्न सहज ह...

गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको परीक्षण सफल

२२ असोज, काठमाडौं ।  गुल्मीको रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको सफल परीक्षण भएको छ । प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रबद्र्धनका लागि निर्माण गरिएको जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल भएको हो । नगरपालिकाको आयोजनामा निर्माण गरिएको उक्त पूर्वाधारमा...

त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरू

२१ असोज, काठमाडौं ।  त्रिशूली नदीको साहसिक जलयात्रा ¥याफ्टिङ पुनः सुरु भएको छ। भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीका कारण केही समय रोकिएको त्रिशूली नदीको साहसिक जलयात्रा (¥याफ्टिङ) पुनः नियमित रूपमा सञ्चालनमा आएको छ। बाढीपछि नदीको बहाव र जलस्तरमा उतारचढाव आएपछि सुरक्षाका कारण र...

दसैँ अघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु

२० असोज, काठमाडौं ।  दसैँ अघि चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी सुरु हुने भएको छ । वर्षा सुरु भएसँगै गत असार १७ गते देखि बन्द रहेको जिप सफारी सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबार देखि सञ्चालन गर्ने तयारी गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षाक...

विदेशबाट हेर्दा वातावरणप्रति सचेत जनप्रतिनिधि

१६ असोज, काठमाडौं । देवशंकर पौडेल भुवनेश्वर ढकालजी (लमजुङ) रामेछाप जिल्लाका बारेमा समेत भलिभाँति जानकारी राख्नु हुन्छ। उहाँ रामेछापमा रहँदा वन र वातावरण सम्बन्धि कार्यक्रममा दिल दिएर खट्नु भयो। त्यसबेला मलाई सम्झना छ, खगेन्द्र सिक्तेल, हेम तेम्बे, डम्बर तेम्बे आदि साथीहरू सक्रिय हुनुहुन्थ...

खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित

१६  असोज, काठमाडौं । खराब मौसमका कारण कैलाश मानसरोवर यात्रा प्रभावित भएको छ । हुम्लाको हिल्सामा भारी हिमपातले कैलाश मानसरोवर दर्शनका लागि आवतजावत बन्द भएको हो । हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण ४१ नेपाली अलपत्र परेका हुन् ।  अध्यागमन अधिकृत...

चितवन राष्ट्रिय निकुञ्जबाट बगेको गैंडा सुस्ता पु¥यायो

१२ असोज, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज बाट बगेको गैंडा सुस्ता पुर्याएको छ ।  वर्षको कारण आएको ठूलो बाढीले चितवन राष्ट्रिय निकुञ्ज बाट अन्दाजी पाँच वर्षको गैँडा बगायर नारायणी हुँदै नवलपरासीको सुस्ता गाउँपालिका–४ मा भेटिएको पुर्याएको हो । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्...

म्याग्दी अन्नपूर्णको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल

६ असोज, म्याग्दी ।  म्याग्दी अन्नपूर्ण गाउँपालिकाको प्रमुख आम्दानीको स्रोत पर्यटकीयस्थल बनेको छ । अन्नपूर्ण गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत कपिल पाण्डेको अनुसार पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको बताएका छन् । अन्नपूर्ण गाउँपालिकमा रहेका पर्यटकीयस्थल पुनहिल, पाउद्वा...

बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा परीक्षण उडान सफल

५ असोज, काठमाडौं । बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा नुवाकोट–डाँडामा पाराग्लाइडिङको परीक्षण उडान सफल भएको छ ।    लुम्बिनी इगल एअर एडभेन्चर प्रालिले आइतबार स्याङ्जाको बाबु एडभेन्चर पाराग्लाइडिङको प्राविधिक सहयोगमा पाल्पाको नुवाकोट डाँडा बाट उडान भरेर बुटवल&nd...

रसुवा भोटेकोशी  बाढीपछि मुस्ताङमा पर्यटकको संख्या घट्दो

४ असोज, काठमाडौं । रसुवा भोटेकोशी बाढीपछि मुस्ताङमा पर्यटकको संख्यामा कमि आएको छ । गत भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीपछि मुस्ताङमा पर्यटक आगमन ४७.७८ प्रतिशत घटेर ३१ हजार ९८९ पुगेको जनाएको छ। गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विनासकारी विपद् घटना पछि हिमाली जिल्ला मुस्ताङको पर्...

मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

२ असोज, काठमाडौं ।  मकालु वरुण राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दै गएको छ । मकालु वरुण राष्ट्रिय निकुञ्ज, सङ्खुवासभामा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको हो ।  कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित मकालु वरुण राष्ट्रिय निकुञ्जमा आर्थिक वर्ष २०८२,२०८३ मा २ हजार...

शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु

३१ भदौ, काठमाडौं ।  शरद ऋतुका लागि मनास्लु हिमाल आरोहण सुरु भएको छ। शरद ऋतुका याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबार देखि हिमाल आरोहण सुरु गरेका हुन्। ३९ समूहमा ३४२ जना पुरुष र १२४ जना महिला आधार शिविर बाट आरोहणका लागि प्रस्थान गरेको जनाएका छन्। ...