शुक्रबार २९ जेष्ठ, २०८३ (Friday June 12, 2026)

पर्यटन

हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्ने तीर्थयात्री बढ्दो

७ साउन, काठमाडौं ।  हुम्लाको हिल्सा नाका हुँदै मानसरोवर कैलाश दर्शन गर्न जाने तीर्थयात्रीको संख्या बढ्दै गएको छ। पछिल्लो समय बन्द रहेको हुम्लाको हिल्सा नाका खुले पछि कैलाश मानसरोवर दर्शन गर्न जाने भारतीय तीर्थयात्रीको संख्या बढेको हो। कोरोना महामारीले बन्द रहेको नाका खुले पछि नेपालगञ्ज विमा...

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या घट्यो

५ साउन, काठमाडौं ।  चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकको संख्या घटेको छ। चितवन राष्ट्रिय निकुञ्जको अनुसार गत वर्षको तुलनामा झण्डै २५ प्रतिशत पर्यटक घटेको जानकारी दिएको छ। गत आर्थिक वर्ष २०८१, ८२ मा ७५ हजार पाँच सय आठ जना निकुञ्ज घुम्ने पर्यटकको संख्यामा कमी आएको जनाएको हो। २०८०, ८१ मा चि...

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक संख्या वढ्दो

२ साउन, काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। आर्थिक वर्षमा अन्नपूर्ण संरक्षण क्षेत्रमा २५ प्रतिशतले पर्यटक आगमन बढेको जनाएको हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१, ८२ मा दुई लाख ७८ हजार एक सय १३ विदेशी पर्यटकले अन्नपूर्ण क्षे...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ तोपचराको संख्या घट्दो

३१ असार, काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाईने दुर्लभ तोपचराको संख्या घटेको छ। पन्छी संरक्षण संघले गरेको गणना अनुसार यस वर्ष तोपचराको संख्यामा कमी आएको जनाएको हो। सुनौलो तोप चराको लागि आवश्यक घाँसे मैदानको विनास, विषादी प्रयोग, मानव अतिक्रमण र सिकारीको कारणले तोप चराको संख्यामा क...

शक्लाफाँट राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको सुरक्षा पोष्ट

असार २४ काठमाडौं । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अतिक्रमित क्षेत्रमा नेपाली सेनाले सुरक्षा पोष्ट स्थापना गरेको छ। निकुञ्ज क्षेत्रमा राष्ट्रिय निकुञ्ज कार्यालय र सेनाको संयुक्त सुरक्षा पोष्ट स्थापना गरेको निकुञ्जले जनाएको छ। भारततर्फका स्थानीयले अतिक्रमण गरेर खेती गरिरहेको निकुञ्जको क्षेत्...

कान्ती ताल बन्यो स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य 

२० असार काठमाडौं । मानवनिर्मित कान्ति ताल स्थानीय र आगन्तुक चराको लागि आकर्षक गन्तव्य बनेको छ। नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित सुन्दर कान्ती ताल अहिले स्थानीय चराका लागि बासस्थान, प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कुनै समय स्थानीयहरुको सिँचाइको स्रोत बनेको कान्ती...

नेपाल आए २०२५ को पहिलो ६ महिनामा ५ लाख बढी पर्यटक

१७ असार, काठमाडौं ।  २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख बढी पर्यटक नेपाल भित्रिएका छन्।  नेपाल पर्यटन बोर्डको अनुसार २०२५ को पहिलो ६ महिना (जनवरी–जुन) मा ५ लाख ७७ हजार ६ सय ८९ पर्यटक नेपाल आएको जनाएको हो।नेपालमा मासिक पर्यटक आगमन औसत मासिक ९६ हजार २ सय ८१ जना रहेको...

आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने  

१३ असार, काठमाडौं । आज बाट नेपाल ‘म्याङ्गो फेस्ट’ महोत्सव हुँने भएको छ। नेपालमा उत्पादित आँपको बजारीकरण र प्रवद्र्धन गर्न ’नेपाल म्याङ्गो फेस्ट’ तीन दिन आयोजना हुने भएको छ। तराई–मधेसमा उत्पादन गरिएका नेपाली आँपको विविध स्वाद र मूल्य शृङ्खला प्रवद्र्धन गर्ने लक्...

लोपोन्मुख ‘रेड पान्डा’ संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान

५ असार, काठमाडौं । लोपोन्मुख ‘रेड पान्डा’ (हाब्र्रे) संरक्षणका लागि भोजपुरको चार वटा वनमा क्यामेरा जडान गरेको छ। रेड पान्डा नेटवर्कको सहकार्यमा स्थानीय सामुदायिक वनमा रेड पान्डाको बासस्थान संरक्षणका लागि काम भइरहेको छ। रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको लागि पोखरी निर्...

पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने

२९ जेठ, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मुन्दुम पदमार्गलाई ‘तपोभूमि’को रूपमा विकास गरिँने भएको छ। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गलाई योग, ध्यान र तपोभूमिको रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ। मुन्दुम पदमार्ग भबाट हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने भएकाले यो क्षेत्र...

पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख

२० जेठ, काठमाडौँ ।  पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गरिएको छ। रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा चरासम्बन्धी सर्वेक्षणको क्रममा उक्त चरा अभिलेख गरिएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ। यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण...

चितवन आएका आगन्तुक चरा बच्चा कोरल्दै

१९ जेठ, काठमाडौं । चितवन आएका आगन्तुक चरच बच्चा कोरल्न थालेका छन्। गर्मि छल्न आएका आगन्तुक चराले फागुन देखि जेठसम्म बच्चा कोरल्ने गर्छन्। चराले बच्चा कोरल्ने समयमा पर्यटकलाई अवलोकनको अवसर दिइन्छ। वर्ड एजुकेसन सोसाइटीका अध्यक्ष वासु विँडारीले ६० देखि ८० प्रजातिका चरा नेपाल आगमन गर्ने बताएका छन्।...

अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा 

१६ जेठ,काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा भएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती मनाउन विदेशी पाहुना नेपाल आएका छन्। म्याग्दीको नारच्याङमा जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा पहिलो आरोही मौरिस हर्जोगका परिवारसहित १४ जनाको सहभागि...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

१५ जेठ, काठमाडौं। आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। नेपालमा पनि ७२ औं सगरमाथा दिवस विविध कार्यक्रम गरि  मनाइँदै छ। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको र  सगरम...

शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शकमा आकर्षण घट्दो

१३ जेठ, काठमाडौं । शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शक पेशमा आकर्षण घट्दो रहेको छ। सोलुखुम्बु जिल्ला बाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता भएको नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङले बताएका छन्।  नेपाल पर्वतारोहण म...

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकार याम सुरु 

८ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकारको याम सुरु भएको छ। स्वाँत भिरमा स्थानीय सामूहिक सहभागितामा मौरीको मह शिकार सुरु भएको हो।  पुरानो चलनलाई नयाँ युवा पुस्तामा सीप हस्तान्तरण गर्ने उदेश्यले मह सिकारको चलनलाई निरन्तरता दिएको स्थानीयले बताएको छन्। मह शिकारला...

सर्वसाधारणका लागि नौतले दरबार खुला

६ जेठ, काठमाडौं । सर्वसाधारणका लागि नौतले दरबार खुला गरिएको छ। १० वर्ष पछि आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेसँगै दरबार सर्वसाधारणका लागि खुला गरिएको हो। संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्त्व विभागको आयोजनामा सम्पन्न कार्यक्रमपछि १० वर्षपछि दरबार सर्वस...

मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु 

४ जेठ, काठमाडौं ।  मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु भएको छ। मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा सङ्कलनको याम सुरु भएको हो। यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला...

बागलुङको गाजा दहमा थपिए पूर्वाधार

३० वैशाख, काठमाडौं । बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिएका छन्। समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको गाजा दह धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ। जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्छ। दुवै स्थानिय तह...

सगरमाथा आरोहण यम सुरु

२७ वैशाख, काठमाडौं ।  सगरमाथा आरोहण यम सुरु भएको छ। एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त...