३० भदौ, काठमाडौँ । आजदेखि काठमाडौँ उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भाद्र शुक्ल द्वादशी बाट सुरु हुने जात्रा आज देखि हुँदैछ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्...
२७ साउन, काठमाडौं । रुप्से होलिडेजले नेपाल र भियतनामबिच पर्यटक आदनप्रदान गर्न काठमाडौं–भियतनाम थप दुई चार्टर्ड उडान हुने भएको छ। यी दुई मुलुकबीच सिधा उडान सुरु भइसकेको छैन। सोहीकारण पर्यटकलाई समूहमा ल्याउन चार्टर्ड उडान गर्न लागेको जानकारी गराएको छ। नेपाल र भियतनामबिच पर्यटक आदन...
२३ भदौ, पोखरा । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ। गत वर्षको तुलनामा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो। पोखरा पन्छी समाजका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा...
१९ भदौ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाका किसानहरुका अनुसार विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने स्याउ यसपाली भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ। ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ। स्याउ पनि १५–२...
१६ भदौ, काठमाडौं । परम्परागत रूपमा भोजपुर जिल्लामा गरिँदै आएको चौँरीपालन व्यवसाय घट्न थालेको छ। चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको छ। दशक अघिसम्म मैयुङ क्षेत्...
१५ भदौ, काठमाडौं। ‘अफसिजन’ मानिने मनसुनमा घुमफिरका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ। अन्नपूर्ण क्षेत्र भ्रमणका लागी गत जेठमा ३४ हजार २३० विदेशी पर्यटक आएका थिए। भने साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...
९ भदौ, काठमाडौं । मानसरोवर कैलास दर्शनका लागि जाने राजमार्ग वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा दर्शनार्थीहरू प्रभावित भएका छन्। रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको रसुवा जिल्ला प्रशासन कार्याल...
८ भदौ, काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोले थासाङ गाउँपालिका–२ मा बोक्सीखोला थुनिएको छ। मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म पुगेको छ। ‘यो हिउँदमा चौरी र वर्षामा गाई चरन हुने ठाँउ हो’ गाउँपालिकाको अनुसार ‘मानवी...
२० साउन, काठमाडौं । आज रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा सम्मपन्न गरियो। भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागे पनि भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो ज...
१६ साउन, काठमाडौं । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै, तेस्रो मुलुकका विदेशी पर्यटक भारततर्फ जान पाउने भएका छन्। भारतीय अध्यागमन कार्यालयले लामो समयदेखि विदेशी पर्यटकका लागि बन्द गरेको आगमन पुनः खुला गरेको हो। अध्यागमन कार्यालय गड्डाचौकीका अनुसार भारतीय पक्षले यही साउन १५ गतेदेखि विदेशी पर...
१४ साउन, काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बृद्धि भएको छ। बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या १ सय २५ को हाराहारीमा पुगेको छ । भने बाघको लागी दोस्रो ठूलो बासस्थान मानिन्छ। अहिले सम्म चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ। सन् २०१० मा १...
२७ असार, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको गणना सुरु गरेको छ। दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो। अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), ने...
२४ असार, काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लामा लगातार पानी परेपछि पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ। ५ दिनदेखि कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाले बताएको छ। शाखाको अनुसार जुम्ला, हुम्ला डोल्पा र मुगुमा हवाई उडान अवरुद्ध छ। नेपाल...
२६ जेठ, काठमाडौं । रसुवामा गोसाइँकुण्ड गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नान मेला सुरू भएको छ। गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आ...
२५ जेठ, काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन्। बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरू बाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ। यसपटक गत वर्षको...
२४ जेठ, काठमाडौं । तिब्बतसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। नेपाली सुरक्षाकर्मीको टोली कोरोना महामारीपछि पहिलोपटक उरै नाकामा पुगेको हो। सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका...
२२ जेठ, काठमाडौं । चुरे क्षेत्र कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिदैं जान थालेका छन्। कटारी–३ का स्थानीयको जानकारी अनुसार सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेस जस्ता पशुपक्षीहरु...
१३ जेठ, ढोरपाटन (बागलुङ) । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पर्यटक आगमन बढ्न थालेसँगै राजस्व सङ्कलनमा समेत वृद्धि हुन थालेको छ। ढोरपाटनमा विदेशी पर्यटक सिकार खेल्न र आन्तरिक पर्यटक घुमफिर गर्न आउने गरेका छन्। विसं २०४४ मा स्थापना भएको सिकार आरक्षमा विदेशी पर्यटकका लागि उत्कृष्ट गन्...
७ जेठ, काठमाडौं । भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ। अध्यागमन कार्यालय रसुवागढीका अनुसार पछिल्लो समय यात्राका लागि काठमाडौँ बाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढे...
६ जेठ, काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जमा खडेरीका कारण पानीका स्रोत सुक्न थालेपछि वन्यजन्तुमा समस्या परेको छ। निकुञ्जका अनुसार निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका साना ठूला एक सय ३४ वटा तालतलैयामा पानीको सतह घट्दै गएपछि वन्यजन्तुलाई समस्या भएको बताएका छन्। दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा गर्...