बिहीबार ८ आश्विन, २०८३ (Thursday September 24, 2026)

अमेरिकी आक्रमणपछि इरानले इसराइलमा हान्यो मिसाइल

आईतवार ८ असार, २०८२ nepalexplores 1505


अमेरिकी आक्रमणपछि इरानले इसराइलमा हान्यो मिसाइल

८ असार, काठमाडौं ।
अमेरिकी आक्रमणपछि इरानले इसराइलमा मिसाइल हानेको छ। इरानमा अमेरिकाले आणविक परियोजना क्षेत्रमा हमला गरेपछि इरानले पनि इसराइलमा मिसाइल हानेको हो।

इरानी हमला बाट त्यहाँका भवनहरू खण्डहरमा परिणत भएको छ। चार तलाका धेरै भवनहरू क्षतिग्रस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यम सिएनएनले उल्लेख गरेको छ।

अमेरिकाले इरानमा हमला गरेयता इरानले पनि इसराइलमा आक्रमण मिसाइल र ड्रोनले हानिरहेको छ। अमेरिकी मिडिया सिएनएनका अनुसार इरानले इसराइलको राजधानी तेल अविभ नजिकै अपार्टमेन्ट भवनहरूमा मिसाइल र ड्रोनले हमला गरेको हो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु