३० पुस, काठमाडौं । नेपाली कांग्रेसले गगन र विश्वप्रकाश सहितलाई पाच वर्ष कारबाही गरेको छ। नेपाली कांग्रेसका महामन्त्री दोय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा कारबाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय...
३० पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला सभापति प्रदिप बिष्ट माथि पार्टी संगठन विस्तारभन्दा आउँदो निर्वाचनमा टिकट सुरक्षित गर्ने उद्देश्यमा बढी केन्द्रित भएको आरोप लागेको छ। पार्टीभित्रकै नेता तथा कार्यकर्ताहरूले संगठन निर्माणमा अपेक्षित सक्रियता नदेखिए...
२७ पुस, काठमाडौं। पोखरामा सूचना प्रविधि र स्टार्टअप प्रदर्शनी मेला हुने भएको छ। गण्डकी प्रदेश राजधानी पोखरामा सूचना प्रविधि र स्टार्टअप व्यवसाय प्रदर्शनी माघमा हुने भएको हो। नवप्रवर्तन मार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमी बाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शन...
२३ पुस, काठमाडौं । कुलमान घिसिङले मन्त्री पद बाट राजीनामा दिदै अब उज्यालो नेपाल बनाउन लाग्ने बताएका छन्। आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन लाग्ने बताएका हुन्। प्रधानमन्त्री सहितको आग्रहपछि घिसिङले आज प्रधानमन्त्री सुशीला कार्कीला...
२० पुस, काठमाडौं । उदयपुरमा भूकम्पको गएको छ। भूकम्प मापन तथा अनुसन्धन केन्द्रको अनुसार उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ। गएराति १० बजेर ५१ मिनेटमा उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको हो। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको त...
१८ पुस, काठमाडौं। मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि भएको छ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी प...
१५ पुस, काठमाडौं । आज काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले तमु ल्होसार मनाएका छन्। पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाएका छन्। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिन...
८ पुस, रामेछाप। उज्यालो नेपाल पार्टीले रामेछपमा सोमबार बृहत् जिल्ला भेला गरेको छ। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा रामेछाप जिल्ला भेला गरेको हो। जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले पार्टी जन्मिएको छोटो समयमा नै दे...
७ पुस, काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको हो। पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४...
६ पुस, काठमाडौं। मन्त्री कुलमान घिसिङले निर्माणाधीन दाउन्ने सडकको निरीक्षण गरेका छन्। भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दाउन्ने सडक खण्डको निरीक्षण गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन्। मन्त्री घिसिङले सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धि...
५ पुस, काठमाडौँ । मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ नेपालीमा प्रकाशीत भएको छ। ऐतिहासिक १९५० फ्रान्सको–नेपाली पर्वतारोहण टोली नेता मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ प्रिमियर ८००० को नेपाली ससससससंस्करण बजारमा आएको छ। आज नेपालस्थित फ्रान्सेली दूतावास र एलायन्...
४ पुस, काठमाडौं । आज राष्ट्रपति बाट निर्वाचन सम्बन्धी अध्यादेश जारी भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका हुन्। नेपालको संविधानको धारा ११४ को उपधारा १ बममोजिम राष्ट्रपति पौडेलले सरकारको सिफारिस अनुसार आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्...
२५ मंसिर, काठमाडौं। पुस देखि बाघ गणना गरिँदै छ। चितवन, पर्सा तथा बाघ भएको निकुञ्ज बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलमा पनि पुस १ गते देखि बाघ गणना गर्न लागिएको हो। पुस १ गते देखि तीन महिना सम्म लगाएर बाघ गणना गर्न लागिएको जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश...
२३ मंसिर, काठमाडौं । आगमी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ। आज भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता ज...
२३ मंसिर, काठमाडौं । युक्रेनका राष्ट्रपतिले तिन देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका छन्। लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लन्डनमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रन्सेली राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनका चान्सलर फ्रिड्...
२२ मंसिर, काठमाडौं। नारायणी र राप्ती नदीमा घडियाल गोही गणना कार्य सुरु भएको छ। आइताबार देखि राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको हो। हरेक वर्ष नारायणी र राप्ती नदीमा छाडिने गरेको गाहीको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको छ। मंसिर २...
२२ मंसिर, काठमाडौं। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न छलफल भएको छ। जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विषयमा युनेस्कोको अध्ययन टोलीले छलफल गरेको जनाएको छ। युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न...
१६ मंसिर, काठमाडौं। आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ। आज दासता उन्मूलन दिवसको अवसरमा विश्वका विभिन्न देशमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिका लाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्...
१३ मंसिर, काठमाडौं। मनाङमा आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेको बताएका छन्। चार महिनाको अवधिमा १०७ देशका...
१० मंसिर, काठमाडौं । पुस १ गते देखि बाघ गणना हुँने भएको छ। गत वर्ष हुने भनिएको बाघ गणना यस वर्ष पुस १ गतेदेखि थालिने भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना...