शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

आश्चर्य

फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सघाउने भारतको प्रतिबद्धता   

२३ मंसिर, काठमाडौं ।  आगमी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा भारतले सघाउने प्रतिबद्धता व्यक्त गरेको छ। आज भएको भेटमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले निर्वाचनका लागि आवश्यक स्रोतसाधन र सुरक्षा बन्दोबस्तीका सामग्री सहयोग गर्ने प्रतिबद्धता ज...

युक्रेनका राष्ट्रपतिले भेटे तिन देशका प्रधानमन्त्री र राष्ट्रपति

२३ मंसिर, काठमाडौं ।  युक्रेनका राष्ट्रपतिले तिन देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका छन्। लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लन्डनमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रन्सेली राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनका चान्सलर फ्रिड्...

नारायणी र राप्ती नदीमा घडियाल गोही गणना

२२ मंसिर, काठमाडौं।  नारायणी र राप्ती नदीमा घडियाल गोही गणना कार्य सुरु भएको छ। आइताबार देखि राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको हो।  हरेक वर्ष नारायणी र राप्ती नदीमा छाडिने गरेको गाहीको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको छ। मंसिर २...

जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न छलफल

२२ मंसिर, काठमाडौं। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न छलफल भएको छ। जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विषयमा युनेस्कोको अध्ययन टोलीले छलफल गरेको जनाएको छ। युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न...

अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै

१६ मंसिर, काठमाडौं। आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ।  आज दासता उन्मूलन दिवसको अवसरमा विश्वका विभिन्न देशमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ।  मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिका लाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्...

मनाङमा गरे आवको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण 

१३ मंसिर, काठमाडौं। मनाङमा आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेको बताएका छन्। चार महिनाको अवधिमा १०७ देशका...

पुस १ गतेदेखि बाघ गणना हुँदै

१० मंसिर, काठमाडौं । पुस १ गते देखि बाघ गणना हुँने भएको छ। गत वर्ष हुने भनिएको बाघ गणना यस वर्ष पुस १ गतेदेखि थालिने भएको हो।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना...

गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान

१ असोज, काठमाडौं । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान बनेको छ। विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका चरा फेला परेको जनाएका छन्। गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको आश्रयस्थल बनेको र त्यस क्षेत्रमा विभिन्न प्रजातिका...

आज सेयर बजार नेप्से परिसूचक ३८. १० अंकले घटेर २७८१ अंक कायम

१२ भदौ, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ अंक कायम भएको छ। आज ८ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.४१ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३.१९ प्रतिशत बढ्यो। मैलुङखोला जलविद्युत्...

विश्वासको मत पाए बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले

२७ साउन, काठमाडौं । आज बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। बानियाँले प्रदेशसभा बैठकमा दर्ता गराएको विश्वासको मतको पक्षमा ६३ मत प्राप्त गरेको जनाएको छ। प्रदेशसभामा सत्ता गठबन्धनमा रहेको नेकपा एमाले र नेपाली कांग्रेसले विश्वासको मत दिएको हो।  प्रदेशस...

अनलाइनका लागि ‘नेपाल क्यान’ले ल्यायो निःशुल्क वेबसाइटको सुविधा 

२६ साउन, काठमाडौं । अनलाइन कर्ताका लागि ‘नेपाल क्यान’ले निशुल्क वेबसाइट उपलब्ध गराउने भएको छ। नेपाल सरकारले हालै पारित गरेको विधेयकका कारण सबै अनलाइन वित्रीकर्ताले अनिवार्य आफ्नै पोर्टल बनाउनुपर्ने बाध्यात्मक कदम पछि नेपाल क्यानले यस्तो सुविधा उपलब्ध गराउने भएको छ। उक्त विधेयकको ब...

आज देशभर मनाइयो ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस

२४ साउन, काठमाडौं । आज देशभर ३१ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएको छ। आदिवासी जनजाति मुदायले आज काठमाडौँ सहित देशभर ३१ औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाएकाे हो। दिवसको अवसरमा राष्ट्रिय सभागृहमा जातीय पहिचानसहित झाँकी प्रदर्शन गरिएको थियो। संयुक्त राष्ट्रसङ्घले सन् १९९४ डिसेम्बर २३ मा अगस्ट...

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै

१९ साउन, काठमाडौं ।  प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको छ। आजको बैठकमा लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२ औँ वार्षिक प्रतिवेदन, २०८२’ मा उल्लिखित सुझावहरु आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१...

बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्र चौरीखर्कमा पर्यटक बढ्दो

८ साउन, काठमाडौं । बागलुङ र पूर्वीरुकुमको सीमा क्षेत्र चौरीखर्कमा पर्यटक बढ्न थालेका छन्।  समुन्द्री सतहदेखि करिब चार हजार मिटर उचाइको चौकीखर्क गत वर्षसम्म धेरैका लागि अपरिचित रहेको ठाउँ सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार हुन थालेपछि पर्यटकको केन्द्र बन्दै गएको छ। रगीचंगी ब...

देवशङ्कर अङ्कलका सङ्गतले पार लागिँदैन

देवशंकर पौडेल त्यसबेला मसँग मोवाइल फोन थिएन। एक दिन वेलुका ल्यान्डलाइनमा अपरिचित व्यक्तिबाट फोन आयो। ‘म तपाईँलाइ भेट्न चाहन्छु, कहाँ भेटहुन्छ।’ मैले तपाईँ को हुनुहुन्छ ? भनेर सोधेँ। उहाँले भन्नु भयो, ‘भेटमा नै चिनाजान गरौँला।’ अपरिचित भएपनि स्वर मायालु थियो। मैले भनेँ भ...

बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिन दियो निर्देशन  

असार ३० काठमाडौँ । बिमा प्राधिकरणले सबै बिमाशुल्कलाई प्राथमिकता दिएर काम गर्न निर्देशन दिएको छ। प्राधिकरणले सबै कम्पनीहरुलाई साना ठूला रकमको बिमा शुल्क प्राथमिकता दिएर संकलन गर्न निर्देशन दिएको हो। बिमा कम्पनीहरूले मातहतका कर्मचारी र विभाग तथा कार्यालयलाई व्यावसायिक लक्ष्य निर्धारण गर्दा सार्वधि...

दुई लाखभन्दा बढी अफगानीले छोडे पाकिस्तान

२१ जेठ, काठमाडौं ।   दुई लाख भन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन्। इस्लामाबादको आन्तरिक मन्त्रालयको अनुसार पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको जनाएको छ। अफगानी नागरिकले पाकिस्तान छोड्नेको संख्या अप्रिलमा एक लाख ३५ हजा...

पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख

२० जेठ, काठमाडौँ ।  पहिलो पटक नेपालमा ‘मलबर हिस्टिलिङ’ प्रजातिको चरा अभिलेख गरिएको छ। रुपन्देहीस्थित गोलपार्क नजिकको लुम्बिनी केबलकार स्टेशन क्षेत्रमा चरासम्बन्धी सर्वेक्षणको क्रममा उक्त चरा अभिलेख गरिएको नेपाल पंक्षी संरक्षण सङ्घले जनाएको छ। यो चरा भारतको पश्चिमी घाट तथा दक्षिण...

शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शकमा आकर्षण घट्दो

१३ जेठ, काठमाडौं । शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शक पेशमा आकर्षण घट्दो रहेको छ। सोलुखुम्बु जिल्ला बाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता भएको नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङले बताएका छन्।  नेपाल पर्वतारोहण म...

सर्वसाधारणका लागि नौतले दरबार खुला

६ जेठ, काठमाडौं । सर्वसाधारणका लागि नौतले दरबार खुला गरिएको छ। १० वर्ष पछि आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेसँगै दरबार सर्वसाधारणका लागि खुला गरिएको हो। संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्त्व विभागको आयोजनामा सम्पन्न कार्यक्रमपछि १० वर्षपछि दरबार सर्वस...