शुक्रबार १९ भाद्र, २०८३ (Friday September 04, 2026)

आश्चर्य

कञ्चनपुरमा ‘कृष्णवक्ष रातोकण्ठ चरा’ पहिलोपटक देखियो

२१ मंसिर, काठमाडौं ।  कञ्चनपुरमा ‘कृष्णवक्ष रातोकण्ठ चरा’ पहिलोपटक देखिएको छ। बेलौरी नगरपालिका–७ नकैया सीमसार क्षेत्रमा कृष्णवक्ष रातोकण्ठ चरा फेला परेको हो। हिमालय पर्वतमालामा पाइने दुर्लभ कृष्णवक्ष रातोकण्ठ (चाइनिज रुबीथ्रोट) चरा पहिलोपटक त्यस क्षेत्रमा देखापरेको छ। न...

ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो

१२ मंसिर, ताप्लेजुङ।  ताप्लेजुङको पाथीभरामा विदेशी पर्यटकको आगमन बढ्दो छ।  ताप्लेजुङस्थित प्रसिद्ध शक्तिपीठ पाथीभरामा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दै गएको हो। पाथीभराको दर्शनका लागि नेपाल बाहिर विशेषगरी छिमेकी मुलुक भारत र अमेरिका, जापान, थाइल्याण्ड, नेदरल्याण्ड लगायत देशहरू...

चिसो बढेसँगै सगरमाथा क्षेत्र छोड्दै विदेशी पर्यटक

११ मङ्सिर, काठमाडौं ।  चिसो बढेसँगै विश्वको सर्वोच्च शिविर सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढेको छ। पछिल्लो समय सगरमाथा क्षेत्र प्रवेश गर्नेको तुलनामा बाहिरिने पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढेको हो। नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाले पछिल्लो एक सातामा जहाजमार्फत...

इजरायलीको आक्रमणमबाट, १०० बढि प्यालेस्टाइनी मारिए

९ मङ्सिर, काठमाडौं ।  १०० बढि  प्यालेस्टाइनी इजरायलीको आक्रमणम बाट मारिएका छन्। इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन्।  अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार गाजा शहरको जिट...

भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी विच भेट

४  मंसिर, काठमाडौं ।  भारतीय विदेशमन्त्री एस जयशंकरले चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरेका छन्।  वाङ यीलाई भेटेपछि एस जयशंकरले विश्वव्यापी अवस्थाका बारेमा पनि छलफल भएको सामाजिक सञ्जालमार्फत बताएका छन्। बीबीसीको अनुसार ब्राजिलमा भइरहेको जी–२० शिखर सम्मेलनका क्रममा दुई...

आगन्तुक पर्यटक चरा जाडो छल्न चितवनमा

२९ कात्तिक, काठमाडौं ।  आगन्तुक पर्यटक चरा जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि जाडो छल्न चितवनमा पनि आएको छ।  नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन्।  चितवनका तीन...

कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन

२८ कात्तिक, काठमाडौं ।  कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएको जनाएको छ।  हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादु...

जलवायु परिवर्तनको जोखिममा नेपाल, आजदेखि कोप–२९ सुरु

२६ कात्तिक, काठमाडौं ।  जलवायु परिवर्तनको जोखिममा नेपाल आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) सुरु भएको छ। नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल...

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिउँ चितुवाको संख्या बढ्दो

७ कात्तिक, काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको पाईएको छ।  कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदनमा सार्वजनिक गरिएको हो।  वन तथा वाता...

इजरायल–गाजा द्वन्द्व लाखौं मानिस विस्थापित, मिसाइल कमाण्डर इब्राहिमको मृत्यु

९ असोज, काठमाडौं । इजरायल–गाजा द्वन्द्व बढेपछि लेबनान र इजरायल सीमाबाट लाखौं मानिस विस्थापित भएका छन्। इजरायल–लेबनान सीमामा लाखौं मानिस इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण  प्रभावित मानिसहरू सीमा क्षेत्रबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन्। इजरायलको पछिल्लो आक्रमणका कारण...

भियतनाममा शक्तिशाली तुफान 

२५ भदौ, काठमाडौं ।  भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले शक्तिशाली भियतनाम अस्तव्यस्त बनेको छ। तुफानसँगैको वर्षा र बाढीले डुबानमा परेका भियतनामका बस्तीमा ६० जनाको मृत्यु, १५ लाख प्रभावित भएका छन। तुफानका कारण उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा ब...

वीरगञ्ज सुक्खा बन्दरगाह खाली कन्टेनरले सञ्चालनमा समस्या

२५ भदौ, काठमाडौं ।  वीरगञ्ज सुक्खा बन्दरगाहमा कोरोना महामारी देखि थुप्रिएका खाली कन्टेनरका कारण सञ्चालनमा समस्या आएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र लिमिटेडका अधिकारीहरूबीच वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा सम...

पोखरा आसपासमा गिद्धको गणना

२३ भदौ, पोखरा ।  अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ।  गत वर्षको तुलनामा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो। पोखरा पन्छी समाजका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा...

भारतद्वारा मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

२२ भदौ, ओडिशा । भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको रक्षा मन्त्रालयको अनुसार जनाएको छ।  अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो। रक्षा मन्त्रालयको...

मुस्ताङमा स्याउ पाक्न सुरु

१९ भदौ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाका किसानहरुका अनुसार विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने स्याउ यसपाली भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ। ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ। स्याउ पनि १५–२...

भोजपुरमा चौंरीपालन व्यवसाय घट्दो

१६ भदौ, काठमाडौं ।  परम्परागत रूपमा भोजपुर जिल्लामा गरिँदै आएको चौँरीपालन व्यवसाय घट्न थालेको छ। चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको छ। दशक अघिसम्म मैयुङ क्षेत्...

विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वाना खानीमा फेला पर्‍यो

७ भदौ, काठमाडौं । विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला परेको छ। क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९२ क्यारेट हिरा फेला परेको बिबिसीले जनाएको हो। सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३,१०६ क्यारेटको कुलिनन हिरा अहिलेसम्मकै सबभन्दा ठूलो...

रातो मच्छिन्द्रनाथको जात्रा आज भोटो देखाएर सम्मपन्न

२० साउन, काठमाडौं । आज रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा सम्मपन्न गरियो। भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागे पनि भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो ज...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सुरु गर्यो दुलर्भ सुनौलो तोपको गणना 

२७ असार, कञ्चनपुर ।  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको गणना सुरु गरेको छ। दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो। अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), ने...

पाँच लाख प्यालेस्टिनी भोकमरीको संघारमा

२५ असार, काठमाडौं । इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पु¥याएपछि गजाको दक्षिणी सहर पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले सचेत गराएको छ। संयुक्त राष्ट्र संघको अनुसार करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको जानकारी दिएका छन...