२९ कात्तिक, काठमाडौं । आगन्तुक पर्यटक चरा जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि जाडो छल्न चितवनमा पनि आएको छ। नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन्। चितवनका तीन...
२८ कात्तिक, काठमाडौं । कास्की मर्दी हिमाल आरोहणका क्रममा गाइड सम्पर्कविहीन भएका छन्। माछापुच्छ्रे गाउँपालिकामा अवस्थित मर्दी हिमाल आरोहणका क्रममा एक जना नेपाली पथप्रदर्शक सम्पर्कविहीन भएको जनाएको छ। हिमाल चढ्ने क्रममा मुख्य पथप्रदर्शक नुवाकोटको काल्चे–१ का ६२ वर्षीय लालबहादु...
२६ कात्तिक, काठमाडौं । जलवायु परिवर्तनको जोखिममा नेपाल आजदेखि अरजरबैजानको बाकुमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औं सम्मेलन (कोप–२९) सुरु भएको छ। नेपालका तर्फबाट उक्त कोप सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल...
७ कात्तिक, काठमाडौं । कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको पाईएको छ। कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदनमा सार्वजनिक गरिएको हो। वन तथा वाता...
९ असोज, काठमाडौं । इजरायल–गाजा द्वन्द्व बढेपछि लेबनान र इजरायल सीमाबाट लाखौं मानिस विस्थापित भएका छन्। इजरायल–लेबनान सीमामा लाखौं मानिस इजरायल र हिजबुल्लाहबीच जारी द्वन्द्वका कारण प्रभावित मानिसहरू सीमा क्षेत्रबाट सुरक्षित स्थानतर्फ सरिरहेका छन्। इजरायलको पछिल्लो आक्रमणका कारण...
२५ भदौ, काठमाडौं । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले शक्तिशाली भियतनाम अस्तव्यस्त बनेको छ। तुफानसँगैको वर्षा र बाढीले डुबानमा परेका भियतनामका बस्तीमा ६० जनाको मृत्यु, १५ लाख प्रभावित भएका छन। तुफानका कारण उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा ब...
२५ भदौ, काठमाडौं । वीरगञ्ज सुक्खा बन्दरगाहमा कोरोना महामारी देखि थुप्रिएका खाली कन्टेनरका कारण सञ्चालनमा समस्या आएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र लिमिटेडका अधिकारीहरूबीच वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा सम...
२३ भदौ, पोखरा । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ। गत वर्षको तुलनामा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो। पोखरा पन्छी समाजका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा...
२२ भदौ, ओडिशा । भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको रक्षा मन्त्रालयको अनुसार जनाएको छ। अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो। रक्षा मन्त्रालयको...
१९ भदौ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाका किसानहरुका अनुसार विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने स्याउ यसपाली भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ। ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ। स्याउ पनि १५–२...
१६ भदौ, काठमाडौं । परम्परागत रूपमा भोजपुर जिल्लामा गरिँदै आएको चौँरीपालन व्यवसाय घट्न थालेको छ। चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको छ। दशक अघिसम्म मैयुङ क्षेत्...
७ भदौ, काठमाडौं । विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला परेको छ। क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९२ क्यारेट हिरा फेला परेको बिबिसीले जनाएको हो। सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३,१०६ क्यारेटको कुलिनन हिरा अहिलेसम्मकै सबभन्दा ठूलो...
२० साउन, काठमाडौं । आज रातो मच्छिन्द्रनाथको भोटो देखाएर जात्रा सम्मपन्न गरियो। भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागे पनि भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो। जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो ज...
२७ असार, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आजदेखि विश्वमा दुलर्भ मानिएको सुनौलो तोप चराको गणना सुरु गरेको छ। दुई समूहमा विभाजित भई निकुञ्ज कार्यालयले सुनौलो तोप चराको अनुगमन तथा गणना सुरु गरेको हो। अनुगमन कार्यमा रुफड फाउण्डेशन, चराविज्ञ, राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी), ने...
२५ असार, काठमाडौं । इसराइली सैन्य कारबाहीले सहायता वितरणमा बाधा पु¥याएपछि गजाको दक्षिणी सहर पट्टीमा फेरि भोकमरीको खतरा उत्पन्न भएको संयुक्त राष्ट्र संघ समर्थित विज्ञहरूको समूहले सचेत गराएको छ। संयुक्त राष्ट्र संघको अनुसार करिब पाँच लाख प्यालेस्टिनीहरू भोकमरीको संघारमा पुगेको जानकारी दिएका छन...
३१ जेठ,काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ। आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन। मंगलबार इजरायलले लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए। उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएक...
२९ जेठ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान नृत्य विभागद्धारा आयोजित शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुुतीको कार्यक्रम संस्कृतिक संस्थान जमलमा भएको छ। कार्यक्रमको सभापति वरिष्ठ लोक गायक तथा प्रतिस्ठानका उपकुलपति राम्मु राईले गर्नु भएको थियो। प्रमुख अतिथिमा ललितकाला प्र...
२६ जेठ, काठमाडौं । रसुवामा गोसाइँकुण्ड गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नान मेला सुरू भएको छ। गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आ...
२३ जेठ, काठमाडौँ । आज देशव्यापी ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाइएको छ। देशव्यापी रूपमा विभिन्न संघ–संस्था र विद्यालयहरुले पनि यही नाराकासाथ दिवस मनाएका हुन्। संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको असर, जैविक विविधताको विनाशले स्वस...
२२ जेठ, काठमाडौं । चुरे क्षेत्र कटारी नगरपालिका–१, २, ३, ५ र ६ का सामुदायिक र सरकारी वन क्षेत्रमा चोरीसिकारी बढ्दा पशुपक्षीं मासिदैं जान थालेका छन्। कटारी–३ का स्थानीयको जानकारी अनुसार सिकारीले वन क्षेत्रमा दिनहुँजसो निलगाई, बँदेल, मृग, मयुर, कालिज, धनेस जस्ता पशुपक्षीहरु...