शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

आज राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी

शुक्रबार ४ पुष, २०८२ nepalexplores 1393


आज राष्ट्रपतिबाट निर्वाचन सम्बन्धी अध्यादेश जारी

४ पुस, काठमाडौं । 
आज राष्ट्रपति बाट निर्वाचन सम्बन्धी अध्यादेश जारी भएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन सम्बन्धी अध्यादेश जारी गरेका हुन्।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बममोजिम राष्ट्रपति पौडेलले सरकारको सिफारिस अनुसार आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गरेका छन्।

सरकारले निर्वाचनसम्बन्धी अध्यादेश जारी गर्न बिहीबार राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु