१३ चैत, काठमाडौं । आज पदभार ग्रहण गरेको मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बसेको छ। नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै मन्त्रिपरिषद बैठक बसेको हो। बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्। राष्ट्रपति रामचन्...
११ चैत, काठमाडौँ। इलाममा रेडपाण्डा संरक्षण गर्न रेडपाण्ड महोत्सव हुने भएको छ। इलामको सन्दकपुर गाउँपालिका–४ कालपोखरीमा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव हुने भएको हो। दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनको उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको म...
६ चैत, काठमाडौं। कञ्चनपुरको महेन्द्रनगरमा पूर्णगिरि मेला सुरु भए सँगै भारतीय दर्शनार्थीको भिड लागेको छ। भारत उत्तराखण्डको चम्पावत जिल्ला अन्तर्गत चुरे पहाडको शृङ्खलामा रहेको पूर्णागिरि माता दर्शन, महेन्द्रनगर र ब्रह्मदेवको सिद्धबाबाको पूजा आराधना गरेपछि मात्रै मनोकामना पूरा हुने किंवदन्ती...
३ चैत, काठमाडौं । पोखरामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ। नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा यहि चैत ५ गते देखि ७ गतेसम्म पोखरामा ‘२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता) २०२६’ हुने जनाएको छ। पत्रकार सम्मेलन गरेर प्रतियोगि...
३ चैत, काठमाडौं। सारस चराको मुख्य रोजाइमा लुम्बिनी प्रदेश परेको छ। विश्वकै प्राचीन चरामध्ये एक मानिने सारसका लागि लुम्बिनी क्षेत्र अहिले सुरक्षित बासस्थान मात्र नभइ सारस चराको लागि उपयुक्त स्थलका रूपमा परिचित हुँदै गएको छ। स्थानीय बासिन्दाको सचेतना, लुम्बिनी सांस्कृतिक नगरपालिकाको सक्रियता र...
२८ फागुन, काठमाडौं। अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ च्यालेन्ज सम्पन्न भएको छ। नेपालको साहसिक तथा नदीमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको ५०औँ अन्तर्राष्ट्रिय ह्वाइटवाटर राफ्टिङ तथा कायकिङ महोत्सव तथा २४औँ हिमालय ह्वाइटवाटर च्यालेन्ज त्रिशूली नदीमा सम्प...
२६ फागुन, काठमाडौं। उदयपुरमा कोदो उत्पादनमा बृद्धि भएको छ। जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरको अनुसार गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा बृद्धि भएको जनाएको छ। कृषि ज्ञान केन्द्र अनुसार गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएकोमा यस वर्ष उदयपुर जिल्लामा कूल ५ हजार ४५५ मेट्रिकटन कोद...
१८ फागुन, काठमाडौं। राष्ट्रपति चामचन्द्र पौडेलले फागुपूर्णिमा (होली) को शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको विशेष पर्व फागुपूर्णिमा (होली)ले समाजमा आपसी सद्भाव कायम राख्न थप प्रेरणा मिल्ने विश्वास समेत व्यक्त गरेका छन्। पौडेलले समाजमा विद्यमान विभिन्न...
१५ फागुन, काठमाडौं। जाडो छल्न आएका पर्यटक चरा फर्किन थालेका छन्। जाडो मौसम सुरु भएसँगै जाडो छल्न हिमालपारी बाट आएका चरा फर्किन थालेका हुन्। हरेक वर्ष अक्टोबरमा आउने पर्यटक चराहरु गर्मी सुरु भएसँगै फर्कन थालेका हुन्। चितवन राष्ट्रिय निकुञ्ज लगायत आसपासका सिमसार क्षेत्रमा हाँस प्रज...
१ फागुन, काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको तर्फबाट निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन कुनै पनि कमी नहुने बताएका छन्। गृहमन्त्री ओमप्रकाश अर्यालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारका तर्फबाट कुनै कमी नहुने बताएक...
१ फागुन, काठमाडौं। बङ्गलादेशको आम निर्वाचन बाट बीएनपीले बहुमत प्राप्त गरेको छ। आम निर्वाचनमा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)ले बहुमत हासिल गरेको हो। बङ्गलादेशको स्थानीय सञ्चारमाध्यमहरुको अनुसार कुल ३ सय सिटमध्ये हालसम्म बीएनपीले २०९ सिट जितेको जनाएको छ। बहुमत प्राप्त गरेसँग...
२४ माघ, काठमाडौँ। नेपालमा जलपंक्षीको संख्या घट्दौ गएको छ। देशभर ताल, तलैया नदी र सिमसार क्षेत्रमा पाइने जलपंक्षीको संख्या, प्रजाति र बासस्थान बारे हरेक वर्ष अंग्रेजी महिना जनवरीको पहिलो शनिबार देखि १५ दिनसम्म गरिँदै आएको छ। गणना बाट पछिल्लो तथ्याङ्क अनुसार नेपालमा वर्षेनी जलपक्षीको प्रज...
२० माघ, काठमाडौं। मुस्ताङ भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको छ। मुस्ताङको प्रतिकूल चिसो याममा पनि पर्यटकको संख्या वृद्धि भएको हो। मुस्ताङस्थित राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार विगतका वर्षभन्दा यस वर्षको जनवरी पहि...
१६ माघ, काठमाडौं। थाइल्यान्डकी राजकुमारी सिनेनाथले लुम्बिनी मायादेवी मन्दिरको दर्शन गरेकी छन्। आज थाइल्यान्डकी राजकुमारी सिनेनाथ बिलासकल्यानीले लुम्बिनीमा गौतम बुद्धको जन्मस्थलको भ्रमण तथा मायादेवी मन्दिरमा विशेष पूजा गरेकी छन्। बिहीबार नेपाल आइपुगेकी राजकुमारी सिनेनाथ बुद्धको जीवनसँग सम्बन्ध...
१४ माघ, काठमाडौं। बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना भईरहेको छ। बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको दुई वटा ब्लक मध्ये एउटा ब्लकक सकाएर दोस्रो ब्लक क्षेत्रमा बाघ गणना भइरहेको जनाएको हो। प्रत्येक चार–चार वर्षमा हुने बाघ गणना अहिले बर्दिया राष्ट्रिय निकुञ्ज भइरहेको जनाए...
११ माघ, काठमाडौँ । आज राष्ट्रिय सभा सदस्यका लागि सातै प्रदेशमा मतदान हुँदै छ। २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८ पदका आज बिहान ९ः०० देखि दिउँसो ३ बजेसम्म निर्वाचन हुँने छ। निर्वाचन आयोगको अनुसार कुल १८ पदमध्ये कोशी प्रदेशमा खस आर्यतर्फको एउटा पदमा निर्विरोध भएको र बाँकी १७ पदका लागि आज...
९ माघ, काठमाडौं। कञ्चनपुरको गडबिजुला ताल संकटमा परेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित गडविजुला ताल संकटमा परेको हो। वषौं देखि चलि आएको सीमा दुई स्थानीय तहबीचको खिचातानी र सीमा विवादका कारण गडविजुला ताल संरक्षणको अभावमा अस्तित्व संकटमा परेको छ।...
८ माघ, काठमाडौं। दुई दिनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला गरेको छ। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो। निकुञ्ज कार्यालयका सूचना...
६ माघ, काठमाडौं। बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर अहिले पर्यटकीय गाउँको रुपमा परिचित र आन्तरिक तथा बाह्य पर्यटकको रोजा...
५ माघ, काठमाडौं । आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होछार मनाएका छन्। तामाङ समुदायले नयाँ वर्ष २८६२ औँ सोनाम ल्होछार पर्व मनाएका हुन्। यो पर्व तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन्। सोनाम ल्होछारलाई बाह्रा वर्गमा...