शनिबार ८ चैत्र, २०८१
९ चैत, काठमाडौं।
मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) राखिने भएको छ। हिमाली जिल्ला मनाङ र चीनको सिमा नाका निर्धारण गर्ने उद्देश्यले नेर्पाभूमि गाँपालिकामा बिओपी स्थापना गरिने भएको हो।
समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्थापना गरिने जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ।
बिओपी स्थापनाका लागि २० रोपनी जग्गा दीर्घकालीन रुपमा भाडामा सशस्त्र प्रहरीलाई उपलब्ध गराइएको र सीमा सहजता साथै सुरक्षाका लागि बिओपी स्थापना गर्न लागिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले लागिएको बताएका छन्।
सरकारी जग्गा आवश्यकता अनुसार सशस्त्र प्रहरीले उपयोग गर्ने गरी दीर्घकालीन रुपमा भाडामा जग्गा उपलब्ध गराइएको प्रजिअ आचार्यले बताएका हुन्।
जग्गा भाडाको प्रमाणपत्र सशस्त्र प्रहरी बल नं. ३२ का गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीलाई एक कार्यक्रम बीच हस्तान्तरण गरिएको छ । ‘फू क्षेत्र मनाङको विकट क्षेत्र हो।
हालसम्म सडक सञ्जाल समेत नपुगेकाले बिओपी स्थापनापछि सीमा सुरक्षा तथा निगरानीका साथै अन्तरदेशीय अपराध नियन्त्रण प्रभावकारी हुने अपेक्षा गरिएको प्रजिअ आचार्यले जनाए।
बिओपीमा प्रहरी निरीक्षकसहित ३५ जना सशस्त्र प्रहरी खटाइने छ। बिओपी स्थापना पछि शान्ति सुरक्षा, विपद व्यवसथापन तथा लेक लागेर बिरामी हुने पर्यटकको उद्धारमा थप प्रवभाकारी हुने अपेक्षा गरिएको छ।
Bret
Fantastic forum posts, Many thanks. web page Really loads of superb information. casino en ligne You've made your position quite clearly!. casino en ligne Great facts. With thanks. casino en ligne Nicely put. Thank you. casino en ligne Cheers. Numerous data! casino en ligne Thanks a lot, Loads of tips. casino en ligne This is nicely expressed! ! casino en ligne Cheers! Wonderful information! casino en ligne Incredible loads of very good info! casino en ligne