शुक्रबार १९ माघ, २०८०
१९ माघ, काठमाडौं ।
नेपाल आईसीसी यू–१९ विश्वकप सुपर सिक्स खेलमा भारतविरुद्ध कमजोर ब्याटिङ गरेको छ ।
एक समय २३ ओभरमा ७१-२ को अवस्थामा रहेको नेपाल २८ ओभरमा ७७-७ को लज्जास्पद अवस्थामा पुगेको छ । नेपालका देव खनाल ८ र सुभाष भण्डारी क्रिजमा छन् ।
नेपालको सिनियर टोलीबाट खेलेका गुलशन झा मध्य गतिका बलर आर्शिन कुलकर्णीको २७ औं ओभरको दोस्रो बलमा १ रनमा बोल्ड आउट भए ।
अर्को ओभरमा दीपेश कँडेल शून्यमा बोल्ड आउट भए ।