शुक्रबार ९ आश्विन, २०८३ (Friday September 25, 2026)

स्वास्थ्यमन्त्रीलाई बुझायो प्रजनन स्वास्थ्य अधिकार कार्य ध्यानाकर्षण पत्र

मंगलवार २० फाल्गुन, २०८१ nepalexplores 1396


स्वास्थ्यमन्त्रीलाई बुझायो प्रजनन स्वास्थ्य अधिकार कार्य ध्यानाकर्षण पत्र

२० फागुन, काठमाडौं ।
स्वास्थ्यन्त्रीलाई प्रजनन स्वास्थ्य अधिकार कार्यले ध्यानाकर्षण पत्र बुझाएको छ। आज सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार कार्य समूहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो। 

ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलने छिटोभन्दा छिटो सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को संशोधन विधेयकलाई संसदमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनको आवश्यकता रहेको हुँदा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ मा आवश्यक संशोधनको लागि पहल गरिदिन मन्त्रीलाई ध्यानाकर्षण बुझाइएको हो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु