३० वैशाख, काठमाडौं । बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिएका छन्। समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको गाजा दह धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ। जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्छ। दुवै स्थानिय तह...
२७ वैशाख, काठमाडौं । सगरमाथा आरोहण यम सुरु भएको छ। एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त...
२४ वैशाख, काठमाडौं । अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। दोस्रो मुख्य पर्यटकीय याममा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको हो। सन् २०२५ लागेयता अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन दर बढेको संरक्षण क्षेत्र (एक्याप)ले जाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क...
१५ वैशाख, काठमाडौं । राप्ती नदीमा घडियाल गोहीको अण्डा संकलन सुरु गर्न लागेको छ। आज देखि चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा रहेको घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको हो। राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो। भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न ला...
३ वैशाख, काठमाडौं। इलाममा ‘बैजनी कोइली’ नयाँ प्रजातिको चरा भेटिएको छ। इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको हो। नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको जनाएको छ। यससँगै नेपालको अभिलेखमा चरा प्...
२६ चैत, म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु भएको छ। वसन्त यामको सुरु भए सँगै अन्नपूर्ण हिमाल आरोहण सुरु भएको हो। नेपाल पर्वतारोहण सङ्घको अनुसार आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ बजे देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेको जनाएक...
२३ चैत,काठमाडौं । ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रातोहाब्रे संरक्षणमा चुनौती बढ्दै गएको छ। नेपालको एक मात्र सिकार आरक्षमा रेडपाण्डाको बासस्थान नासिँदै गएपछि रेडपाण्डा संरक्षणमा चुनौती बढेको हो। मुलुकभर सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा रहेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जनाएका छन्।...
२० चैत, काठमाडौं । मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै चैती मनाउछन्। भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको...
१९ चैत, काठमाडौं । म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्न थालेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्नेका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका हुन्। आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ। चालु वसन्त याममा अन्नपूर्ण हिम...
१९ चैत, काठमाडौं भोजपुरमा पनि लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु भएको छ। भोजपुर जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा कार्यक्रम सुरु गरिएको हो। लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभि...
१८ चैत, काठमाडौं । कञ्चनजङ्घ क्षेत्रमा पर्ने शार्फु–४ हिमालमा पहिलो पटक मानव पाइला टेकेका छन्। चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिएको हुन्। टोलीमा सोलुखुम्बूका पर्वतारोही ल...
७ चैत, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ। आज देखि सुरु भएको महोत्सवले लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको रुममा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको सुरु गरिएको हो। महोत्सव मार्फत लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन...
२९ फागुन, काठमाडौं । आज रंगहरको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ। आज होलीको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ। फागु अर्थात् होलीको अवसरमा सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो। होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्व...
२१ फागुन, काठमाडौं । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन गरि जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु...
१९ फागुन, काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइएको छ। जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको हो। जात्राका ला...
१७ फागुन, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु भएको छ। रोटरी क्लब अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धनका पदयात्रा सुरु भएको हो। पदयात्राले पदमा...
१४ फागुन, काठमाडौं । आज टुँडिखेलमा २६२ औँ सेना दिवस मनाइएको छ। आज नेपाली सेनाले २६२ औं स्थापना दिवस देशभरि विविध कार्यक्रम आयोजना गरि मनाएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशे...
११ फागुन, काठमडौं । शुक्लाफाँटामा भ्रमण गर्ने नेचर गाइड पर्यटकलाई शुल्क नलाग्ने भएको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको हो। भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रम...
१ फागुन, काठमाडौं । कोशीटापु वन्यजन्तु आरक्षमा ७६ प्रजातिको चरा भेटिएको छ। यस वर्ष आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या वृद्धि भएको हो। गत वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ चरा फेला परेकोमा यस वर्ष गत पुस २६देखि माघ १ गतेसम्म ‘म...
२९ माघ, काठमाडौं । कञ्चनजङ्घा आरोहण ७० वर्ष पुगेको उपलक्ष्यमा महोत्सव हुने भएको छ। कञ्चनजङ्घा हिमालको पहिलो सफल आरोहण भएको ७० वर्ष पुगेको उपलक्ष्यमा ‘कञ्चनजङ्घा प्याटिनम जुब्ली’ २०८२ महोत्सव हुने भएको हो। महोत्सव कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को संयोजनम...