बुधबार २५ असार, २०८२ (Wednesday July 09, 2025)

समाचार

अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा 

१६ जेठ,काठमाडौं । अन्नपूर्ण प्रथम हिमाल आरोहण हीरक जयन्तीको तयारी पुरा भएको छ। अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा हीरक जयन्ती मनाउन विदेशी पाहुना नेपाल आएका छन्। म्याग्दीको नारच्याङमा जेठ १७ गतेदेखि सुरु हुने हीरक जयन्तीमा पहिलो आरोही मौरिस हर्जोगका परिवारसहित १४ जनाको सहभागि...

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

१५ जेठ, काठमाडौं। आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। नेपालमा पनि ७२ औं सगरमाथा दिवस विविध कार्यक्रम गरि  मनाइँदै छ। सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएको र  सगरम...

शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शकमा आकर्षण घट्दो

१३ जेठ, काठमाडौं । शेर्पा युवाको पर्वतारोहण पथप्रदर्शक पेशमा आकर्षण घट्दो रहेको छ। सोलुखुम्बु जिल्ला बाट अनुभवी पर्वतारोहण पथप्रदर्शकहरू भए पनि दोस्रो पुस्ताका शेर्पा युवाहरूको कम सहभागिता भएको नेपाल पर्वतारोहण सङ्घका सञ्चार अधिकृत दीपेन्द्र गुरूङले बताएका छन्।  नेपाल पर्वतारोहण म...

म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकार याम सुरु 

८ जेठ, काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका स्वाँत भिरमा मह शिकारको याम सुरु भएको छ। स्वाँत भिरमा स्थानीय सामूहिक सहभागितामा मौरीको मह शिकार सुरु भएको हो।  पुरानो चलनलाई नयाँ युवा पुस्तामा सीप हस्तान्तरण गर्ने उदेश्यले मह सिकारको चलनलाई निरन्तरता दिएको स्थानीयले बताएको छन्। मह शिकारला...

सर्वसाधारणका लागि नौतले दरबार खुला

६ जेठ, काठमाडौं । सर्वसाधारणका लागि नौतले दरबार खुला गरिएको छ। १० वर्ष पछि आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले उद्घाटन गरेसँगै दरबार सर्वसाधारणका लागि खुला गरिएको हो। संस्कृति मन्त्रालयअन्तर्गत पुरातत्त्व विभागको आयोजनामा सम्पन्न कार्यक्रमपछि १० वर्षपछि दरबार सर्वस...

मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु 

४ जेठ, काठमाडौं ।  मुगुको पूर्वी करान भेगमा यार्सा गुम्बा संकलनको याम सुरु भएको छ। मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सा सङ्कलनको याम सुरु भएको हो। यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला...

बागलुङको गाजा दहमा थपिए पूर्वाधार

३० वैशाख, काठमाडौं । बागलुङको गाजा दहमा पर्यटकीय पूर्वाधार थपिएका छन्। समुन्द्री सतहबाट दुई हजार ५०० मिटरको उचाइमा रहेको गाजा दह धार्मिक रुपमा महत्वपूर्ण मानिन्छ। जैमिनी नगरपालिका–३ मा पर्ने गाजा दह बागलुङको गलकोट नगरपालिका, काठेखोला गाउँपालिका र बरेङ गाउँपालिकाको शिरमा पर्छ। दुवै स्थानिय तह...

सगरमाथा आरोहण यम सुरु

२७ वैशाख, काठमाडौं ।  सगरमाथा आरोहण यम सुरु भएको छ। एटके एक्सपीडिसन कम्पनीबाट खटिएका सात जनाको शेर्पा टोलीले शुक्रबार साँझ ५ बजे सगरमाथाको चुचुरोमा टोरी टाँगेर आरोहणको ढोका खोलेपछि यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहण सुरु भएको हो। सोही कम्पनीबाट खटिएका पाँच जना शेर्पाले बिहिबार ल्होत्से र त...

बढ्यो अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या

२४ वैशाख, काठमाडौं ।  अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या बढेको छ। दोस्रो मुख्य पर्यटकीय याममा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटकको आउजाउ बढेको हो। सन् २०२५ लागेयता अघिल्ला वर्षहरूको तुलनामा पर्यटक आगमन दर बढेको संरक्षण क्षेत्र (एक्याप)ले जाएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) क...

पाकिस्तानले गर्यो ब्यालिस्टिक मिसाइलको परीक्षण

२१ वैशाख, काठमाडौं । पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको छ। भारतसँग तनाव बढिरहेको बेला पाकिस्तानले ब्यालिस्टिक मिसाइलको परीक्षण गरेको हो। पाकिस्तानी सेनाले जमिनदेखि जमिनसम्म प्रहार गर्न मिल्ने ब्यालिस्टिक मिसाइलको शनिबार परीक्षण गरेको हो। परीक्षण गरेको मिसाइलले करिब २८० माइलको दूरीसम्...

चुमनुब्री गाउँपालिका छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

१८ वैशाख, काठमाडौं । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान लागेका छन्। चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइने र यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ। चुमनुब्रीको वडा नं ३...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ वैशाख, काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमको अनुसार आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको जनाएको छ। पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको ह...

राप्ती नदीमा घडियाल गोहीको अण्डा संकलन सुरू

१५ वैशाख, काठमाडौं । राप्ती नदीमा घडियाल गोहीको अण्डा संकलन सुरु गर्न लागेको छ। आज देखि चितवन राष्ट्रिय निकुञ्जले राप्ती नदीमा रहेको घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको हो। राप्ती नदी क्षेत्रमा गत चैत १ गतेदेखि गुँड खोजी सुरु गरिएको थियो। भेटिएका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न ला...

डोल्पामा भूकम्पको धक्का

१३ वैशाख, काठमाडौं।  आज बिहान् डोल्पामा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रको अनुसार आज बिहान तीन बजेर ६ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको जनाएको छ।  

इलाममा ‘बैजनी कोइली’ नयाँ प्रजातिको चरा भेटियो

३ वैशाख, काठमाडौं।  इलाममा ‘बैजनी कोइली’ नयाँ प्रजातिको चरा भेटिएको छ। इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको हो। नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको जनाएको छ। यससँगै नेपालको अभिलेखमा चरा प्...

म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु

२६ चैत, म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु भएको छ। वसन्त यामको सुरु भए सँगै अन्नपूर्ण हिमाल आरोहण सुरु भएको हो। नेपाल पर्वतारोहण सङ्घको अनुसार आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ बजे देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेको जनाएक...

ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रातोहाब्रे संरक्षणमा चुनौती

२३ चैत,काठमाडौं । ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रातोहाब्रे संरक्षणमा चुनौती बढ्दै गएको छ। नेपालको एक मात्र सिकार आरक्षमा रेडपाण्डाको बासस्थान नासिँदै गएपछि रेडपाण्डा संरक्षणमा चुनौती बढेको हो। मुलुकभर सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा रहेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जनाएका छन्।...

मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

२० चैत, काठमाडौं ।  मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै चैती मनाउछन्। भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको...

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्दो 

१९ चैत, काठमाडौं । म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्न थालेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्नेका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका हुन्। आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ। चालु वसन्त याममा अन्नपूर्ण हिम...

भोजपुरमा लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु

१९ चैत, काठमाडौं भोजपुरमा पनि लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु भएको छ। भोजपुर जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा कार्यक्रम सुरु गरिएको हो। लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभि...