मंगलवार ६ आश्विन, २०८३ (Tuesday September 22, 2026)

आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम

मंगलवार ६ आश्विन, २०८३ nepalexplores 1009


आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम

६ असोज, काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २६५४ अंक कायम भएको छ ।

आज ७ अर्ब ४ करोडको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.३५ प्रतिशत, विकास बैंक ०.४३ प्रतिशत, होटल तथा पर्यटन ०.३१ प्रतिशत, लगानी ०.४८ प्रतिशत, जीवन बीमा ०.८२ प्रतिशत र माइक्रोफाइनान्स ०.४८ प्रतिशत बढ्यो ।

मिडसोलु हाइड्रोपावरको मूल्य १५ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सको ७.७५ प्रतिशत, मैलुङखोला जलविद्युतको मूल्य ५.६३ प्रतिशत र मान्डु हाइड्रोपावरको ५.४३ प्रतिशत मूल्य बढ्यो ।

फाइनान्स ०.५२ प्रतिशत, जलविद्युत् ०.१४ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत, निर्जीवन बीमा ०.०२ प्रतिशत र व्यापार ०.९३ प्रतिशत घट्यो । 

स्नो रिभर्सको ८.२३ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ६.९६ प्रतिशत, बोटलर्स नेपाल बालाजुको ६.७५ प्रतिशत र इनिफिनिटी लघुवित्तको ५.६४ प्रतिशत मूल्य घट्यो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु