२३ मंसिर, काठमाडौं । युक्रेनका राष्ट्रपतिले तिन देशका प्रधानमन्त्री र राष्ट्रपतिलाई भेटेका छन्। लामो समयदेखि रूससँगको युद्ध सामना गरिरहेका युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले लन्डनमा बेलायती प्रधानमन्त्री किएर स्टार्मर, फ्रन्सेली राष्ट्रपति इमानुयल म्याक्रो र जर्मनका चान्सलर फ्रिड्...
२२ मंसिर, काठमाडौं। नारायणी र राप्ती नदीमा घडियाल गोही गणना कार्य सुरु भएको छ। आइताबार देखि राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुमगन सुरु गरिएको हो। हरेक वर्ष नारायणी र राप्ती नदीमा छाडिने गरेको गाहीको अवस्था बुझ्नका लागि गोही गणना तथा अनुगमन गर्ने गरिएको छ। मंसिर २...
२२ मंसिर, काठमाडौं। जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न छलफल भएको छ। जनकपुरधामस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न विषयमा युनेस्कोको अध्ययन टोलीले छलफल गरेको जनाएको छ। युनेस्कोको अध्ययन टोलीसँग मन्दिर परिसरमै जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न...
२० मंसिर, काठमाडौं। पूर्वी नवलपरासीको वनमा मृग मृत फेला परेको छ। पूर्वी नवलपरासीको मातृभूमि मध्यवर्ती सामुदायिक वनमा ८ वटा मृग मृत फेला परेका हो। पूर्वी नवलपरासीको देवचुली नगरपालिका– १३ मा रहेको वनमा एकैपटक ठूलो संख्यामा मृग मृत फेला परेपछि चितवन राष्ट्रिय निकुञ्जले अनुसन्धान अग...
१६ मंसिर, काठमाडौं। आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ। आज दासता उन्मूलन दिवसको अवसरमा विश्वका विभिन्न देशमा आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस मनाइँदै छ। मानव तस्करी, जबरजस्ती श्रम, यौन शोषण, बालश्रम, जबरजस्ती विवाह तथा बालबालिका लाई सशस्त्र द्वन्द्वमा जबरजस्ती भर्...
१३ मंसिर, काठमाडौं। मनाङमा आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेको बताएका छन्। चार महिनाको अवधिमा १०७ देशका...
१० मंसिर, काठमाडौं । पुस १ गते देखि बाघ गणना हुँने भएको छ। गत वर्ष हुने भनिएको बाघ गणना यस वर्ष पुस १ गतेदेखि थालिने भएको हो। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना...
९ मंसिर, काठमाडाैं। आज रातभर जानकी मन्दिर प्राङ्गणमा राम र जानकीको वैवाहिक कार्यक्रम सुरु भएको छ। सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज साँझदेखि वैदिक परम्परा अनुसार विवाहको कार्यक्रम भइरहेको छ। विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ। भने मिथिला परम्परा अनु...
९ मंसिर, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा, युरोपियन युरो एकको खर...
७ मंसिर, काठमाडौं । बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको छ। अहिले बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। हरियाली जङ्गलको बीचमा रहेको र करिब ५२ हेक्टरमा फैलिएको अमाह सिमसार क्षेत्रमा...
२ मंसिर, काठमाडौं । ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइ बन्दै गएको छ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङ्फुङ्गे झरना पर्यटकको आकर्षण बन्दै गएको हो। पछिल्लो समय यातायातको सहज पहुँच पुग्न थालेसँगै फुङ्फुङ्गे झरनामा पर्यटकहरूको गतिविधि बढ्न थालेको छ। झरना हेर्नका...
३० कात्तिक, काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमणमा परेको छ। शुक्लाफाँटा निकुञ्जको अनुसार निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल जमिन अतिक्रमणमा परेको जनाएको छ। निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको जनाएको हो। सा...
२७ कात्तिक, काठमाडौं। चार देशका राजदूतले राष्ट्रपति रामचन्द्र पौडेललाइ ओहोदाको प्रमाणपत्र बुझाएका छन्। आज चार देशका नवनियुक्त राजदूतले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्। नेपालका लागि नियुक्त भएका राजदूतहरु इजिप्टका राजदूत शरिफ मुस्तफा अलसैयद, नर्व...
२४ कात्तिक, काठमाडौँ । आज बसेको मन्त्रिपरिष्द् बैठकको निर्णयहरु यस्तो छ। आज बसेको बैठले कात्तिक २७ गतेदेखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक दानबाहुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको...
२१ कात्तिक, काठमाडौं । वीरगञ्ज भन्सार नाका बाट निर्यात बढ्दो रहेको छ। भन्सार कार्यालयको अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको जनाएको छ। चालु आर्थिक वर्षको प्रथम नीन महिनामा रु.२६ अर्ब ५९ करोड मूल्य बराबरको सामान निर्यात भएको भन्सार कार्या...
२० कात्तिक, काठमाडौं । आज दोहबाट राष्ट्रपटि रामचन्द्र पौडेल स्वदेश फर्कदै छन्। कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेल’ मा सहभागी भएर आज राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्कने भएका हुन्। राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनका क्रममा आयोज...
१८ कात्तिक, काठमाडौं । कालीगण्डकीको बेसीनमा चिरकालिजको संख्या बढेको छ। नेपाल पन्छीविद् संघको अनुसार १६ वर्ष अघिको तुलनामा यस वर्ष चिरकालिजको संख्या बढेको जनाएको हो। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको जनाएको छ। पन्छीविद् संघले हाल...
देवशंकर पाैडेल कुनै पनि गाउँ गाउँका बारेमा गहिरिएर बुझ्नु छ, भने राजनीतिक कार्यक्रमको समय भन्दा बेग्लै समय मिलाएर घुम्न निस्किने गर्छु। म कतिपय भूगोलको जानकारी राख्न पनि त्यसै गर्ने गर्थेँ। त्यसका निम्ति साथीहरू पनि त्यस्तै मन भएका मिल्नु पर्छ। कहिँ जानु छ भने, म त्यस्तै साथी खोजेर हिँड्थेँ। ह...
१० कात्तिक, काठमाडौं। आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको छ। आज साँझ काठमाडौं, तराईसँगै पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको हो। छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा छठीमाइको पूजा अर्चना...
१ असोज, काठमाडौं । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान बनेको छ। विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका चरा फेला परेको जनाएका छन्। गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको आश्रयस्थल बनेको र त्यस क्षेत्रमा विभिन्न प्रजातिका...