८ माघ, काठमाडौं। दुई दिनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाट खरखडाइ सङ्कलन गर्न खुला गरेको छ। महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो। निकुञ्ज कार्यालयका सूचना...
८ माघ, काठमाडौं। आजको लागि विदेशी मुद्राको विनियमदर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४७ रुपैयाँ २ पैसा निर्धारण भएको छ। अष्ट्रेलियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २५ पैसा, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५१ प...
६ माघ, काठमाडौं। बेनीको रत्नेचौर आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ। बेनी नगरपालिका–१ रत्नेचौर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। केही वर्ष अघिसम्म रातो माटो र कृषि उत्पादनमा आश्रित रत्नेचौर अहिले पर्यटकीय गाउँको रुपमा परिचित र आन्तरिक तथा बाह्य पर्यटकको रोजा...
५ माघ, काठमाडौं । आज काठमाडौंको टुँडिखेलमा तामाङ समुदायले सोनाम ल्होछार मनाएका छन्। तामाङ समुदायले नयाँ वर्ष २८६२ औँ सोनाम ल्होछार पर्व मनाएका हुन्। यो पर्व तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन नयाँ वर्षको रुपमा हर्षोल्लासका साथ मनाउने गर्छन्। सोनाम ल्होछारलाई बाह्रा वर्गमा...
२ माघ, काठमाडौं । ढोरपाटनमा पर्यटकको चहलपहल बढेको छ। ढोरपाटनमा अत्यधिक चिसो बढे पनि यस पर्ष पर्यटकको चहलपहल बढेको हो। चिसोका कारण बिहानपख धारामा पानी जम्ने, बाक्लो तुसारोले हिँडडुल गर्न पनि समस्या हुने हुँदा ढोरपाटनका स्थानीय बेँसी झरेका छन्। अस्थायी रूपमा बसोबास गर्ने र व्यवसायीमात...
३० पुस, काठमाडौं । नेपाली कांग्रेसले गगन र विश्वप्रकाश सहितलाई पाच वर्ष कारबाही गरेको छ। नेपाली कांग्रेसका महामन्त्री दोय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन पक्षले विशेष महाधिवेशन आह्वान गरेको आरोपमा कारबाही गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय...
३० पुस, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ जिल्ला सभापति प्रदिप बिष्ट माथि पार्टी संगठन विस्तारभन्दा आउँदो निर्वाचनमा टिकट सुरक्षित गर्ने उद्देश्यमा बढी केन्द्रित भएको आरोप लागेको छ। पार्टीभित्रकै नेता तथा कार्यकर्ताहरूले संगठन निर्माणमा अपेक्षित सक्रियता नदेखिए...
२७ पुस, काठमाडौं। पोखरामा सूचना प्रविधि र स्टार्टअप प्रदर्शनी मेला हुने भएको छ। गण्डकी प्रदेश राजधानी पोखरामा सूचना प्रविधि र स्टार्टअप व्यवसाय प्रदर्शनी माघमा हुने भएको हो। नवप्रवर्तन मार्फत रोजगारी सृजना र बेरोजगारी अन्त्यका लागि युवापुस्ताका उद्यमी बाट उत्पादित प्रविधि तथा व्यवसाय प्रदर्शन...
२३ पुस, काठमाडौं । कुलमान घिसिङले मन्त्री पद बाट राजीनामा दिदै अब उज्यालो नेपाल बनाउन लाग्ने बताएका छन्। आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पदबाट राजीनामा दिएका कुलमान घिसिङले उज्यालो नेपल बनाउन लाग्ने बताएका हुन्। प्रधानमन्त्री सहितको आग्रहपछि घिसिङले आज प्रधानमन्त्री सुशीला कार्कीला...
२२ पुस, काठमाडौं । आज सेयर बजार नेप्से परिसूचक १३.३५ अंक घटेर २६३५ अंक कायम भएको छ। अघिल्लो दिन ७ अर्ब १२ करोडको कारोबार भएकोमा आज घटेर ५ अर्ब १७ करोड मात्र कारोबार भएको छ। नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.०८ प्रतिशत फस्र्ट माइक्रोफाइनान्सको ३.३५ प्रतिशत, शुभम् पाव...
२० पुस, काठमाडौं । कञ्चनपुरको सिमसार क्षेत्रमा जलपंछी गणना सुरु भएको छ। नेपाल पंछी संरक्षण सङ्घ (बिसिएन) को समन्वय तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अगुवाइमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका जलाशय, तालतलैया, सिमसार क्षेत्र तथा निकुञ्ज बाहिरका नदी, ताल र सिमसार क्षेत्रमा जलपंछी गण...
२० पुस, काठमाडौं । उदयपुरमा भूकम्पको गएको छ। भूकम्प मापन तथा अनुसन्धन केन्द्रको अनुसार उदयपुर केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको छ। गएराति १० बजेर ५१ मिनेटमा उदयपुरको बागापाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको जनाएको हो। भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको त...
१८ पुस, काठमाडौं। मुस्ताङमा विदेशी पर्यटकको संख्या १९ प्रतिशतले वृद्धि भएको छ। धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको हो। राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको अनुसार सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी प...
१५ पुस, काठमाडौं । आज काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले तमु ल्होसार मनाएका छन्। पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज गुरूङ समुदायले धुमधामका साथ तमु ल्होसार पर्व मनाएका छन्। ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिन...
८ पुस, रामेछाप। उज्यालो नेपाल पार्टीले रामेछपमा सोमबार बृहत् जिल्ला भेला गरेको छ। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङको उपस्थितिमा रामेछाप जिल्ला भेला गरेको हो। जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री घिसिङले पार्टी जन्मिएको छोटो समयमा नै दे...
८ पुस, काठमाडौं । स्याङ्जाको राम्चेडाँडा पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएको छ। स्याङ्जाको वालिङ नगरपालिका–१२ स्थित राम्चेडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको हो। राम्चेडाँडा पहाडको टाकुरोमा अवस्थित समथर र केही भिरालो खुला चौर रहेको यो स्थानबाट स्याङ्जा, पर्...
८ पुस, काठमाडौं । आजको लागि विदेशी मुद्राको विनिमय दर निर्धारण भएको छ। अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिददर १०३ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर ११० रुपैयाँ ९५ पैसा...
७ पुस, काठमाडौं । सिद्धबाबा सुरुङमार्ग निर्माणको काम ६५ प्रतिशत सम्पन्न भएको छ। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सकिएको हो। पहिरो तथा ढुंगा झर्नबाट रोकेर हाल चालु रहेको सडकलाई सुरक्षित बनाउन ७८० मिटर लम्बाइ, ३.४...
६ पुस, काठमाडौं। मन्त्री कुलमान घिसिङले निर्माणाधीन दाउन्ने सडकको निरीक्षण गरेका छन्। भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले दाउन्ने सडक खण्डको निरीक्षण गरी निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिएका हुन्। मन्त्री घिसिङले सडक खण्डको स्थलगत निरीक्षण गर्दै निर्माण कार्यलाई तीव्रता दिन सम्बन्धि...
५ पुस, काठमाडौँ । मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ नेपालीमा प्रकाशीत भएको छ। ऐतिहासिक १९५० फ्रान्सको–नेपाली पर्वतारोहण टोली नेता मौरिस हर्जोगको पुस्तक ‘अन्नपूर्ण’ प्रिमियर ८००० को नेपाली ससससससंस्करण बजारमा आएको छ। आज नेपालस्थित फ्रान्सेली दूतावास र एलायन्...