मंगलवार २४ असार, २०८२ (Tuesday July 08, 2025)

समाचार

दसैंका लागि असोज १३ देखि नयाँ नोट साट्न पाइने

२६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म नोट साट्न सकिने जनाएको छ।  दसैं नजिकिय संगै नयाँ नोट साट्नेको चहलपहल बड्न थालेकोले असोज १३ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभाग बाट नोट स...

भियतनाममा शक्तिशाली तुफान 

२५ भदौ, काठमाडौं ।  भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले शक्तिशाली भियतनाम अस्तव्यस्त बनेको छ। तुफानसँगैको वर्षा र बाढीले डुबानमा परेका भियतनामका बस्तीमा ६० जनाको मृत्यु, १५ लाख प्रभावित भएका छन। तुफानका कारण उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा ब...

वीरगञ्ज सुक्खा बन्दरगाह खाली कन्टेनरले सञ्चालनमा समस्या

२५ भदौ, काठमाडौं ।  वीरगञ्ज सुक्खा बन्दरगाहमा कोरोना महामारी देखि थुप्रिएका खाली कन्टेनरका कारण सञ्चालनमा समस्या आएको छ। नेपाल इन्टरमोडल यातायात विकास समिति र लिमिटेडका अधिकारीहरूबीच वीरगञ्ज सुक्खा बन्दरगाह व्यवस्थित रूपमा कार्गो रेल सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको थियो। सो अवसरमा सम...

किवी फल उत्पादनमा बृद्धि बजार अभाव

२४ भदौ,काठमाडौं ।  कालिकोटमा किवी खेती फस्टाए पनि सडक तथा बजार नहुँदा बिक्रीका लागि बजारको समस्या भएको छ।  नरहरिनाथ गाउँपालिका–५ रुप्सामा किवी खेती फस्टाएको छ। रुप्साका अगुवा किसान जसमल बोगटीले रामेछाप जिल्लाबाट किवीका बिरुवा खरिद गरेर खेती गर्दै आएका उनले छिमेकी तथा गाउँलेलाई कि...

पोखरा आसपासमा गिद्धको गणना

२३ भदौ, पोखरा ।  अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ।  गत वर्षको तुलनामा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो। पोखरा पन्छी समाजका अनुसार हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा...

कैलालीमा उखु बिक्री गर्न समस्या हुँदा खेती घट्दो

२३ भदौ, काठमाडौं । कैलाली जिल्लामा नगदेबालीका रुपमा खेती हुँदै आएको उखु बिक्री गर्न समस्या भएपछि खेती घट्न थालेको छ। भने उखु बारीको क्षेत्र विस्तार हुन सकेको छैन।  उखुखेतीमा संलग्न किसानलाई बिउ, मल लगायत आवश्यक सामग्रीमा अनुदानका कार्यक्रम नहुँदा उखुखेती विस्तारमा समस्या भएको हो।उत्पादित उख...

भारतद्वारा मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण

२२ भदौ, ओडिशा । भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ। ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको रक्षा मन्त्रालयको अनुसार जनाएको छ।  अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो। रक्षा मन्त्रालयको...

तिज सुरु, आज दर खाने दिन

२० भदौ, काठमाडौँ । नेपाली हिन्दु महिलाहरुको विशेष पर्व हरितालिका (तीज) आज व्रतको तयारीस्वरुप दर खाने गरिन्छ। विशेषगरी नेपाली हिन्दु नारीले मनाउने हरितालिका तिजको पहिलो दिन आज दर खाने गरिन्छ। दरखाने दिनसँगै चार दिने तिजपर्व आज देखि सुरु हुँदैछ। चेलीबेटीलाई माइतीले बोलाई दर खुवाउने परम्परा छ।...

मुस्ताङमा स्याउ पाक्न सुरु

१९ भदौ, काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाका किसानहरुका अनुसार विगतका वर्षमा असोज लागेपछि गुलियो पस्ने स्याउ यसपाली भदौ दोस्रो हप्तामै खानयोग्य भएको छ। ‘पहिले असोज नलागी यहाँको स्याउमा स्वाद आउँदैनथ्यो’, ‘यसपालि विगतका वर्षभन्दा धेरै गर्मी महसुस भएको छ। स्याउ पनि १५–२...

भोजपुरमा चौंरीपालन व्यवसाय घट्दो

१६ भदौ, काठमाडौं ।  परम्परागत रूपमा भोजपुर जिल्लामा गरिँदै आएको चौँरीपालन व्यवसाय घट्न थालेको छ। चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको छ। दशक अघिसम्म मैयुङ क्षेत्...

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन गिरावट

१५ भदौ, काठमाडौं।  ‘अफसिजन’ मानिने मनसुनमा घुमफिरका लागि अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमनमा गिरावट आएको छ। अन्नपूर्ण क्षेत्र भ्रमणका लागी गत जेठमा ३४ हजार २३० विदेशी पर्यटक आएका थिए। भने साउनमा जम्मा पाँच हजार सात सय १० पर्यटक आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना...

आज बझाङ केन्द्रबिन्दु भएर भूकम्प

१३ भदौ, काठमाडौँ ।  आज बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति ७ः३४ मिनेटमा ४.३ रेक्टर स्केलको भूकम्प गएको छ।  जिल्लाको मसदेव आसपास केन्द्र भएर भूकम्प गएको हो। यस अघि संखुवासभालगायतका जिल्ला केन्द्रबिन्दु भएर भूकम्प गएको थियो।  

राष्ट्र बैंकले ४० अर्ब बैंकहरूबाट तान्दै

१२ भदौ, काठमाडौं ।  राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ। २१ दिनको लागि निक्षेप संकलन विधिबाट राष्ट्र बैंकले ४० अर्ब रूपैयाँ उठाउन लागेको हो। राष्ट्र बैंकले यस अघि गत भदौ २ गते पनि निक्षेप संकलनमार्फत ४० अर्ब रूपैयाँ उठाउन आह्वान गरेकोमा बैंकहरूले २३ अर्ब ६० करो...

पर्सा सुक्खाबन्दरगाह भन्सार राजस्व लक्ष्य पाँच अर्बले घटाइयो

११ भदौ, काठमाडौं । पर्सा सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि आव २०८१,८२ मा पाँच अर्ब लक्ष्य घटाइएको छ। भन्सार कार्यालयले विगत दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व सङ्कलन गर्न नसकेपछि भन्सार विभागले गत आवको तुलनामा चालु आवमा पाँच अर्बले लक्ष्य घट...

मानसरोवर जाने राजमार्ग अवरुद्ध

९ भदौ, काठमाडौं । मानसरोवर कैलास दर्शनका लागि जाने राजमार्ग वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा दर्शनार्थीहरू प्रभावित भएका छन्। रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको रसुवा जिल्ला प्रशासन कार्याल...

धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो

८ भदौ, काठमाडौं । धौलागिरि हिमश्रृंखलाको मानापाथी हिमालमा हिमपहिरो गएको छ। हिमपहिरोले थासाङ गाउँपालिका–२ मा बोक्सीखोला थुनिएको छ। मानापाथी हिमालमा गएको हिमपहिरो मूलखर्क हुँदै छिप्लुङसम्म पुगेको छ। ‘यो हिउँदमा चौरी र वर्षामा गाई चरन हुने ठाँउ हो’ गाउँपालिकाको अनुसार ‘मानवी...

विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वाना खानीमा फेला पर्‍यो

७ भदौ, काठमाडौं । विश्वकै दोस्रो ठूलो हिरा बोत्स्वानामा फेला परेको छ। क्यानेडियन फर्म लुकारा डायमन्ड कर्पोरेसनको स्वामित्वमा रहेको बोत्स्वानास्थित खानीमा २,४९२ क्यारेट हिरा फेला परेको बिबिसीले जनाएको हो। सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको ३,१०६ क्यारेटको कुलिनन हिरा अहिलेसम्मकै सबभन्दा ठूलो...

गल्छी–रसुवागढीमा ठूलो खोलानजिक पहिरो जादा सडक अवरुद्ध

६ भदौ, काठमाडौं । गल्छी–रसुवागढी सडकमा ठूलो ढुङ्गासहित खसेको पहिरोका कारण यातायात सञ्चालन बन्द भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयको अनुसार नुवाकोटको बेलकोटगढी नगरपालिका–८ स्थित ठूलोखोला नजिक सडकमा खसेको ठूलो ढुङ्गासहितको पहिरोले ‘डेडिकेटेड डबल लेन’को सडक पूर्ण रूपमा ब...

दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता गर्न एसियाली फुटबल महासंघले दियो अनुमति

२५ साउन, काठमाडौं । दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ। रंशगालाले अन्तर्राष्ट्रिय मान्यता गुमाएसँगै राष्ट्रिय खेलकुद परिषदले रंशगालाको आफ्नै संरक्षण गर्न थालेको थियो। त्यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) ले रंगशाला संरक्षण...

बंगलादेश विद्रोहले प्रधानमन्त्री शेख हसिनाको सत्ता बहिर्गमन

२२ साउन, काठमाडौं ।  बंगलादेश स्वतन्त्र भएयता सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा बस्ने नेता हसिना आरक्षणको मुद्दालाई लिएर विद्यार्थीले गरेको आन्दोलनका कारण सत्तासँगै मुलुकबाट समेत बहिर्गमन हुन पुगेको छ। दुई महिनादेखि जारी हिंसात्मक प्रदर्शनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदक...