१२ चैत, काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार कुलमान घिसिङलाई पदमुक्तको पत्र इमेलमार्फत पठाएको छ। आज साँझ प्राधिकरणमा पदमुक्तको पत्र दर्ता भएको स्रोतले जनाएको हो। ८ महिनाको रस्साकस्सी पछि हिजो मन्त्रिरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बाट कुलमान घिसिङलाई बर्खास्...
११ चैत, काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति हान डक–सु कार्यबाहक राष्ट्रपतिमा पुनस्थापित भएका छन्। आज दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सुमाथिको महाभियोग उल्ट्याउँदै कार्यवाहक राष्ट्रपतिमा पुनस्र्थापित गरेको हो। कोरियाली अदालतले राष्ट्रपति य...
९ चैत, काठमाडौं। मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) राखिने भएको छ। हिमाली जिल्ला मनाङ र चीनको सिमा नाका निर्धारण गर्ने उद्देश्यले नेर्पाभूमि गाँपालिकामा बिओपी स्थापना गरिने भएको हो। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्...
७ चैत, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ। आज देखि सुरु भएको महोत्सवले लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको रुममा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको सुरु गरिएको हो। महोत्सव मार्फत लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन...
चैत्र ५ काठमाडौँ । आज परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ। भेटका क्रममा उनीहरुबीच नेपाल–भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासो र पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ। भारतीय विदेश मन्त्...
४ चैत, काठमाडौं । आज बाट ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’ को शुभारम्भ भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आज देखि ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री दीपक खड्काले गरेका...
३ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठन छनोट गरेको छ। उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको हो। कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज, काठमाडौंका कालीमाटीस्थित विशाल...
२ चैत्र काठमाडौं । फागुन मसान्तसम्म वीरगञ्ज भन्सार कार्यलयले एक खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख...
२९ फागुन, काठमाडौं । आज रंगहरको पर्व होली हर्षोल्लासका साथ मनाइँदै छ। आज होलीको अवसरमा काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ। फागु अर्थात् होलीको अवसरमा सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको हो। होलीलाई आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने पर्व...
२६ फागुन, काठमाडौं । दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासका क्रममा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको छ। दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सुरू गरेको केही घण्टामा उत्तर कोरियाले समुद्रमा केही बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो। उत्तर कोरियाले यर वर्ष प्रहा...
२४ फागुन, काठमाडौँ । आज महिला दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ। ‘सबै महिला तथा बालिकाको लागि ःअधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको हो। सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला सङ्ग...
२३ फागुन काठमाडौं । दक्षिण कोरियाली राष्ट्रपति युनलाई रिहा गर्न अनुमति दिएको छ। महाभियोग लागेका राष्ट्रपति युन सुक योलको गिरफ्तारी रद्द गर्दै अदालतले रिहाईको लागि अनुमति दिएको हो। सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टको एउटा कागजातमा भनिएको छ, ’प्रतिवादीको हिरासत अवधि सकिएपछि अभियोग लगाइए...
२१ फागुन, काठमाडौं । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन गरि जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु...
२० फागुन, काठमाडौं । स्वास्थ्यन्त्रीलाई प्रजनन स्वास्थ्य अधिकार कार्यले ध्यानाकर्षण पत्र बुझाएको छ। आज सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार कार्य समूहले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेललाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको हो। ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री पौडेलने छिटोभन्...
१९ फागुन, काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइएको छ। जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको हो। जात्राका ला...
१९ फागुन, काठमाडौँ । उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेको हुन्। नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंह...
१७ फागुन, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु भएको छ। रोटरी क्लब अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धनका पदयात्रा सुरु भएको हो। पदयात्राले पदमा...
१६ फागुन, काठमाडौं । आज बिहान् शाक्तिशाली भूकम्पको धक्का गएको छ। भूकम्पले सिन्धुपाल्चोक जिल्लामा सामान्य क्षति भएको जनाएको छ। सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। २ बजेर ५१ मिनेटमा गएको भूकम्पको धक्का काठमाडौं लगाएत पूर्व...
१५ फागुन, काठमाडौं । ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट एनसेल कम्पनी सम्मानित भएको छ। चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै अवार्ड पाउन सफल भएको हो। बहुराष्ट्रिय कम्पनीको रूपमा एन...
१४ फागुन, काठमाडौं । आज टुँडिखेलमा २६२ औँ सेना दिवस मनाइएको छ। आज नेपाली सेनाले २६२ औं स्थापना दिवस देशभरि विविध कार्यक्रम आयोजना गरि मनाएको हो। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अंग नेपाली सेनाले आज शिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशे...