बुधबार ९ माघ, २०८१ (Wednesday January 22, 2025)

समाचार

अवरुद्ध भएको उडान सञ्चालनमा

२५ असार, काठमाडौं । मुगुस्थित रारा विमानस्थलमा अविरल वर्षाका कारण सात दिनदेखि अवरुद्ध हवाई उडान  आज देखि सञ्चालन भएको छ।  रारा नागरिक उड्यन कार्यालय ताल्चका अनुसार मौसममा केही सुधार भएपछि आज समिट र तारा एअरले उडान गरेका हुन्।  हवाई उडान नहुँदा केहि दिनदेखि यात्रुहरू मुगुमै बस्न...

५ दिनदेखि कर्णालीका हिमाली जिल्लामा हवाईसेवा अवरुद्ध   

२४ असार, काठमाडौं । कर्णाली प्रदेशका हिमाली जिल्लामा लगातार पानी परेपछि पाँच दिनदेखि हवाईसेवा अवरुद्ध भएको छ। ५ दिनदेखि कर्णालीका चार हिमाली जिल्लामा हवाई सेवा अवरुद्ध भएको नागरिक उड्डयन प्राधिकरण, सिमकोट शाखाले बताएको छ। शाखाको अनुसार जुम्ला, हुम्ला डोल्पा र मुगुमा हवाई उडान अवरुद्ध छ। नेपाल...

आजदेखी देशैभरको मौसम सफा हुँदै जाने

२४ असार, काठमाण्डौ । शुक्रवार रातिदेखि देशैभरि लगातार परिरहेको झरी आजदेखि कम हुँदै जाने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निकालेको विशेष मौसम बुलेटिन अनुसार आजदेखि क्रमिक रूपमा वर्षाको मात्रा कम हुँदै जाने जानकारी गराएको छ।  मनसुनी न्यून चापीय रेखा आजदे...

बहुदलीय व्यबस्थाको कम्युनिष्ट पार्टी र समाजवादको यात्रामा अग्रणी माधव नेपाल

१४ असार, काठमाडौं। संसारमा मानव सृष्टिको सुरुवाती चरण देखि हेर्ने हो भने आपसी मतभेद, द्वन्द र समझदारी बाट समाज चलेको देखिन्छ। साझा भूगोल, थरि–थरिका मानिसहरुको बसोबास, मिश्रित विचारहरुको थलो समाज हो। समाज विकासको चरणमा जति–जति विकास हुदै गए उति उति नै मानिसको जीवनशैलीमा जटिलता थपिदै ग...

आज बाट देशभरी मनसुन सक्रिय, सचेत रहन महाशाखाको आग्रह

१२ असार, काठमाडौं । विगत केहि दिनको तुलनामा मनसुन थप सक्रिय भएको मौसमविदले बताएका छन्। मनसुनी रेखा नेपालको पूर्वी भागतिर थोरै माथि र पश्चिमतिर थोरै तल देखिएकाले नेपालमा पूर्वदेखि पश्चिमसम्मै ठाउँ–ठाउँमा वर्षा गराउने बादल विकसित भएको छ। कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्...

हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन सुरु

९ असार, मकवानपुर ।  हेटौंडा सिमेन्ट उद्योग करिब तीन महिना अघिदेखि बन्द रहेको उद्योगले आजदेखि पुनःउत्पादन सुरु गरेको छ। उद्योगको आगो बाल्ने भट्टीका साथै केही उपकरण मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि उत्पादन बन्द गरिएको थियो। निवृत्त भएका कर्मचारीले हड्ताल गरेपछि स्थगित भएको काम स...

भन्सार छली बड्दो

८ असार, काठमाडौँ ।  चालु आर्थिक वर्षको पछिल्लो समय नेपालमा मोबाइल फोन आयात वृद्धि भएको छ। यो बर्षको ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मूल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्याङ्क छ।  गत वर्षको तुलनामा भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०–८...

अविरल वर्षापछि झापामा डुबान

४ असार, काठमाडौं । आजको अविरल वर्षापछि आएको बाढीले झापाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । बिशेषगरी दक्षिणी झापामा बाढीले धेरै असर गरेको छ।  दक्षिणी झापाका धेरै स्थान डुबानमा पर्दा सयौँ नागरिक विस्थापित भएको जिल्लास्थित सुरक्षा अधिकारीहरूले बताएका छन्। बाढीले सडक अवरुद्ध गरेको छ भने क...

नदी धमिलिने बित्तिकै मेलम्चीको पानी बन्द

३ असार, काठमाडौँ। वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएकोे मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। मनसुनजन्य विपद्बाट सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो। बागमती प्रदेशमा मनसुन सक्रिय हुन समय लाग्ने भएपछि...

राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीका समकक्षी विच भेटवार्त 

३ असार, काठमाडौँ ।  स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति राष्ट्रपति पौडेल जर्मनीको राजधानी बर्लिन पुगेका छन्। स्वीट्जरल्याण्डको भ्रमण सकेर जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा जर्मनीको राजधानी बर्लिन पुगेका छन्। राष्ट्रपति पौडेल र उनका समकक्षी सङ्घीय गणतन्त्र जर्मनीका राष्ट्रप...

आईसीसी टी–२० विश्वकप बंगलादेशविरुद्ध खेल्दै नेपाल

२ असार, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध खेल्दैछ । खेल सोमबार बिहान ५ ः १५ मा सेन्ट भिन्सेन्टमा सुरु हुनेछ। नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदा श्रीलंकासँग वर्षाको कारण टस पनि हुन नसकी खेल रद्द हुँदा १–१ अंक बाँडेको थियो। समूह डी...

युरोपियन युनियनले चिनियाँ बिजुली गाडीमा बढायो भन्सार

१ असार, काठमाडौं । युरोपियन युनियनले ४८ प्रतिशतसम्म अमेरिकाले चिनियाँ बिजुली गाडीमा १०० प्रतिशत भन्सार लगाएको एक महिना नबित्दै लगाउने निर्णय गरेको छ। तेलबाट चल्ने चिनियाँ गाडीमा १० प्रतिशत भन्सार लगाइरहेको युरोपियन युनियनले जुलाइदेखि लागू हुने गरी बिजुली गाडीमा ३८ प्रतिशतसम्म भन्सार दर बढाएको...

इजरायलमा लेबनानबाट रकेट आक्रमण

३१ जेठ,काठमाडौं । इजरायलको उत्तरी क्षेत्रमा लेबनानको भूमिबाट हिजबुल्लाहले रकेट आक्रमण गरेको छ। आक्रमणबाट भएको क्षतिको जानकारी भने सार्वजनिक भएको छैन। मंगलबार इजरायलले लेबनानको भूमिमा आक्रमण गर्दा हिजबुल्लाहका एक कमाण्डर अब्दुल्लाह तालेब मारिएका थिए। उनी इजरायल र हिजबुल्लाहबीच भएको आक्रमणबाट मारिएक...

किसानलाई चैतेधान भित्र्याउने चटारो 

३१ जेठ, मध्यविन्दु (नवलपरासी) ।  नवलपरासी (बर्दघाट सुस्तापूर्व)का किसानलाई चैतेधान भित्र्याउने चटारो छ। यस वर्ष कुल एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले बताएको छ। विगत केहि वर्षदेखि सिँचाइको सुविधा पर्याप्त हुँदा सिमसार क्षेत्रमा चैतेधान लगाउने क्रम...

नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोको जोखिममा   

३१ जेठ, काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको अधिकंश ठाउँ पहिरोको जोखिममा रहेको सडक डिभिजनको कार्यालय चितवनले जनाएको छ।  सडक पहिरोको उच्च जोखिममा रहेका क्षेत्रहरु मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल रहेको छ। नाम्सी, कालीखोला र तुइन खोला सडकको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपै...

शास्त्रीय, परम्परागत नृत्यको संरक्षण्मा जुट्दै ः संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान 

२९ जेठ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठान नृत्य विभागद्धारा आयोजित शास्त्रीय एवम् परम्परागत नृत्य प्रस्तुुतीको कार्यक्रम संस्कृतिक संस्थान जमलमा भएको छ।   कार्यक्रमको सभापति वरिष्ठ लोक गायक तथा प्रतिस्ठानका उपकुलपति राम्मु राईले गर्नु भएको थियो। प्रमुख अतिथिमा ललितकाला प्र...

नेप्सेमा कारोबार वृद्धि ८.९० अंकले बढ्यो परिसूचक

२८ जेठ, काठमाडौं । सेयर बजारमा नेप्से परिसूचक ८.९० अंक (०.४२ प्रतिशत) ले बढेर २०८२.०२ को बिन्दुमा पुगेको छ। नेप्सेमा सूचीकृत भएर संस्थापकको लकइन नखुलेको र कम पूँजी भएका कम्पनीहरूको सेय मूल्यमा उचाल्न ‘स्पेकुलेटिभ प्रवृति’ बजारमा हाबी भएको छ। सेयर खरिद गर्दा कारोबार रकम साढे ५ अर्ब पु...

रसुवा गोसाइँकुण्डमा मेला सुरु

२६ जेठ, काठमाडौं । रसुवामा गोसाइँकुण्ड गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नान मेला सुरू भएको छ। गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ। ४३८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आ...

यार्सागुम्बा सङ्कलनले राज्यकोषमा राजस्व बृद्धि

२५ जेठ, काठमाडौं । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार डोल्पा तथा मुगुका पाटन क्षेत्रमा यस वर्ष सात हजार चार सय जना यार्सा सङ्कलनमा गएका छन्। बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनमा गएकाहरू बाट सरकारले रु एक करोड २५ लाख ८७ हजार पाँच सय सय राजस्व सङ्कलन गरेको छ। यसपटक गत वर्षको...

चीनसँगको सीमा क्षेत्रमा सुरक्षा अधिकारीद्वारा निरीक्षण

२४ जेठ, काठमाडौं । तिब्बतसँग सिमाना जोडिएको चीनको स्वशासित क्षेत्र उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ। नेपाली सुरक्षाकर्मीको टोली कोरोना महामारीपछि पहिलोपटक उरै नाकामा पुगेको हो।  सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका...