शुक्रबार ३० आश्विन, २०८३ (Friday October 16, 2026)

आज सेयर बजार नेप्से सूचक २५३१ अंक कायम 

बिहीबार २५ भाद्र, २०८३ nepalexplores 1259


आज सेयर बजार नेप्से सूचक २५३१ अंक कायम 

२५ भदौ, काठमाडौं ।

आज सेयर बजार नेप्से परिसूचक २५३१ अंक कायम भएको छ । 

आज ३ अर्ब ९९ करोडको सेयर कारोबार भएको छ । 

आज लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत, दोल्ती पावरको ८.२२ प्रतिशत र अपर लोहोरेखोलाको ७.०२ प्रतिशत बढ्यो । 

इमर्जिङ नेपालको ५.४६ प्रतिशत, शिवश्री हाइड्रोको ४.९२ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४.४६ प्रतिशत तथा जानकी फाइनान्सको ४.२८ प्रतिशत बढ्यो ।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.१४ प्रतिशत, बैंकिङ ०.४७ प्रतिशत, विकास बैंक ०.३४ प्रतिशत, फाइनान्स ०.६६ प्रतिशत र होटल तथा पर्यटन ०.५० प्रतिशत घट्यो ।

जलविद्युत् ०.५५ प्रतिशत, लगानी ०.४१ प्रतिशत, जीवन बीमा ०.१७ प्रतिशत, माइक्रोफाइनान्स ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.७८ प्रतिशत, अन्य ०.६४ र व्यापार समूह ०.२७ प्रतिशत घट्यो ।

सिन्धु विकास बैंकको मूल्य १५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंकको ५.२४ प्रतिशत, शुभम पावरको ५.१९ प्रतिशत, धौलागिरि लघुवित्तको ४.५० प्रतिशत, बाराही हाइड्रोपावरको ४.४० प्रतिशत मूल्य घट्यो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु