शनिबार १ कार्तिक, २०८३ (Saturday October 17, 2026)

मन्त्रिपरिषद बैठक जारी

शुक्रबार १३ चैत्र, २०८२ nepalexplores 1309


मन्त्रिपरिषद बैठक जारी

१३ चैत, काठमाडौं ।
आज पदभार ग्रहण गरेको मन्त्रिपरिषदको बैठक सिंहदरबारमा बसेको छ।

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गरेसँगै मन्त्रिपरिषद बैठक बसेको हो।

बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले आजै प्रधानमन्त्रीको रुपमा बालेन शाहलाई नियुक्त गरेका थिए। भने नवनियुक्त मन्त्रीहरूले पनि आजै शपथ लिएका छन्।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु