३ वैशाख, काठमाडौं। इलाममा ‘बैजनी कोइली’ नयाँ प्रजातिको चरा भेटिएको छ। इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको हो। नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको जनाएको छ। यससँगै नेपालको अभिलेखमा चरा प्...
२६ चैत, म्याग्दी । म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु भएको छ। वसन्त यामको सुरु भए सँगै अन्नपूर्ण हिमाल आरोहण सुरु भएको हो। नेपाल पर्वतारोहण सङ्घको अनुसार आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ बजे देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेको जनाएक...
२३ चैत,काठमाडौं । ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रातोहाब्रे संरक्षणमा चुनौती बढ्दै गएको छ। नेपालको एक मात्र सिकार आरक्षमा रेडपाण्डाको बासस्थान नासिँदै गएपछि रेडपाण्डा संरक्षणमा चुनौती बढेको हो। मुलुकभर सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा रहेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जनाएका छन्।...
२० चैत, काठमाडौं । मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै चैती मनाउछन्। भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको...
१९ चैत, काठमाडौं । म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्न थालेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्नेका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका हुन्। आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ। चालु वसन्त याममा अन्नपूर्ण हिम...
१९ चैत, काठमाडौं भोजपुरमा पनि लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु भएको छ। भोजपुर जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा कार्यक्रम सुरु गरिएको हो। लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभि...
१८ चैत, काठमाडौं । कञ्चनजङ्घ क्षेत्रमा पर्ने शार्फु–४ हिमालमा पहिलो पटक मानव पाइला टेकेका छन्। चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिएको हुन्। टोलीमा सोलुखुम्बूका पर्वतारोही ल...
१५ चैत, काठमाडौं । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको हो। जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन। चियाको पहिलो टिपाइलाइ ‘फस्ट प्लग’ग भन्ने गरिने किसान दीपक खतिवडाले...
१२ चैत, काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार कुलमान घिसिङलाई पदमुक्तको पत्र इमेलमार्फत पठाएको छ। आज साँझ प्राधिकरणमा पदमुक्तको पत्र दर्ता भएको स्रोतले जनाएको हो। ८ महिनाको रस्साकस्सी पछि हिजो मन्त्रिरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बाट कुलमान घिसिङलाई बर्खास्...
९ चैत, काठमाडौं। मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) राखिने भएको छ। हिमाली जिल्ला मनाङ र चीनको सिमा नाका निर्धारण गर्ने उद्देश्यले नेर्पाभूमि गाँपालिकामा बिओपी स्थापना गरिने भएको हो। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्...
७ चैत, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ। आज देखि सुरु भएको महोत्सवले लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको रुममा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको सुरु गरिएको हो। महोत्सव मार्फत लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन...
४ चैत, काठमाडौं । आज बाट ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’ को शुभारम्भ भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आज देखि ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री दीपक खड्काले गरेका...
३ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठन छनोट गरेको छ। उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको हो। कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज, काठमाडौंका कालीमाटीस्थित विशाल...
२ चैत्र काठमाडौं । फागुन मसान्तसम्म वीरगञ्ज भन्सार कार्यलयले एक खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख...
२१ फागुन, काठमाडौं । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन गरि जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु...
१९ फागुन, काठमाडौं । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइएको छ। जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको हो। जात्राका ला...
१९ फागुन, काठमाडौँ । उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेको हुन्। नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंह...
१७ फागुन, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु भएको छ। रोटरी क्लब अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धनका पदयात्रा सुरु भएको हो। पदयात्राले पदमा...
१५ फागुन, काठमाडौं । ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट एनसेल कम्पनी सम्मानित भएको छ। चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा एनसेलले बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै अवार्ड पाउन सफल भएको हो। बहुराष्ट्रिय कम्पनीको रूपमा एन...
११ फागुन, काठमडौं । शुक्लाफाँटामा भ्रमण गर्ने नेचर गाइड पर्यटकलाई शुल्क नलाग्ने भएको छ। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने पर्यटकलाई पथ प्रदर्शक (नेचर गाइड) निःशुल्क गरिएको हो। भीमदत्त नगरपालिकाले आयोजना गरेको शुक्लाफाँटा पर्यटन महोत्सवमा महोत्सव अवधिभर निकुञ्ज भ्रम...