मंगलवार १० असार, २०८२ (Tuesday June 24, 2025)

अर्थ

चुमनुब्री गाउँपालिका छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर

१८ वैशाख, काठमाडौं । चुमनुब्री गाउँपालिका–७ छेकम्पारका बासिन्दा यार्सागुम्बा सङ्कलन गर्न लेकतिर जान लागेका छन्। चुमनुब्री–१ सामागाउँ र वडा नं ७ छेकम्पारका लेकमा उच्च गुणस्तरको यार्सागुम्बा पाइने र यसलाई उत्तरी गोरखाका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ। चुमनुब्रीको वडा नं ३...

पेट्रोलियम पदार्थको मूल्य घट्यो

१७ वैशाख, काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्य घटेको छ। आज राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो। निगमको अनुसार आन्तरिकतर्फको हवाई इन्धनको पनि मूल्य घटेको जनाएको छ। पेट्रोलको मूल्य २ रुपैयाँ, डिजेल र मट्टितेलको १ रुपैयाँ र आन्तरिकतर्फको ह...

इलाममा ‘बैजनी कोइली’ नयाँ प्रजातिको चरा भेटियो

३ वैशाख, काठमाडौं।  इलाममा ‘बैजनी कोइली’ नयाँ प्रजातिको चरा भेटिएको छ। इलामको सुखानी वन क्षेत्रमा बैजनी रंगको कोइली चरा फेला परेको हो। नेपाल बर्ड रेकर्ड कमिटीका अनुसार यसलाई नेपालमा फेला परेको नयाँ प्रजातिको चराको रुपमा अभिलेखमा राखिएको जनाएको छ। यससँगै नेपालको अभिलेखमा चरा प्...

म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु

२६ चैत, म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण हिमाल आरोहण सुरु भएको छ। वसन्त यामको सुरु भए सँगै अन्नपूर्ण हिमाल आरोहण सुरु भएको हो। नेपाल पर्वतारोहण सङ्घको अनुसार आरोहण सुरु भएको पहिलो दिन सोमबार बिहान ८ बजे देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेको जनाएक...

ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रातोहाब्रे संरक्षणमा चुनौती

२३ चैत,काठमाडौं । ढोरपाटन सिकार आरक्षमा लोपोन्मुख रातोहाब्रे संरक्षणमा चुनौती बढ्दै गएको छ। नेपालको एक मात्र सिकार आरक्षमा रेडपाण्डाको बासस्थान नासिँदै गएपछि रेडपाण्डा संरक्षणमा चुनौती बढेको हो। मुलुकभर सबैभन्दा बढी रेडपाण्डा ढोरपाटनमा रहेको ढोरपाटन सिकार आरक्षका रेन्जर सागर सुवेदीले जनाएका छन्।...

मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै

२० चैत, काठमाडौं ।  मिथिलाञ्चलमा चैती छठ पर्वको दोस्रो दिन खरना मनाइँदै छ। धार्मिक विधिपूर्वक सम्पूर्ण चैती छठ पर्वको दोस्रो दिन साँझपख मिथिलाको घरघरमा कूल देवताको पूजा गर्दै चैती मनाउछन्। भगवान सूर्य देवता र छठी मातालाई छठ पर्व स्वीकार गर्नका लागि आगमनको निम्तो दिएर खरना पर्व मनाउन लागिएको...

म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्दो 

१९ चैत, काठमाडौं । म्याग्दीको अन्नपूर्ण आधार शिविरमा आरोहीहरुको चहलपहल बढ्न थालेको छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्नेका लागि आरोहीहरू आधार शिविरमा पुग्न थालेका हुन्। आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्दछ। चालु वसन्त याममा अन्नपूर्ण हिम...

भोजपुरमा लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु

१९ चैत, काठमाडौं भोजपुरमा पनि लोपोन्मुख ‘रेडपाण्डा’ संरक्षण कार्यक्रम सुरु भएको छ। भोजपुर जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा कार्यक्रम सुरु गरिएको हो। लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभि...

कञ्चनजङ्घा क्षेत्र शार्फु–४ हिमालमा पहिलो पटक मानव पाइला

१८ चैत, काठमाडौं ।  कञ्चनजङ्घ क्षेत्रमा पर्ने शार्फु–४ हिमालमा पहिलो पटक मानव पाइला टेकेका छन्। चिलीका पर्वतारोही हर्नान डेबिड लियलको नेतृत्वमा आएको टोलीले पहिलोपटक उक्त हिमालको सफल आरोहण गरेको आरोहण दलका सदस्य पूर्णिमा श्रेष्ठले जानकारी दिएको हुन्। टोलीमा सोलुखुम्बूका पर्वतारोही ल...

इलाममा चियाको पहिलो टिपाइ सुरु

१५ चैत, काठमाडौं । इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ। गत कात्तिकदेखि बन्द भएको चिया टिपाइ चैत लागेपछि सुरु भएको हो। जिल्लाको तल्लो क्षेत्रमा चियाको टिपाइ सुरु भएको छ भने माथिल्लो क्षेत्रमा भने अझै सुरु भएको छैन। चियाको पहिलो टिपाइलाइ ‘फस्ट प्लग’ग भन्ने गरिने किसान दीपक खतिवडाले...

कुलमानलाई पदमुक्तको पत्र इमेलमार्फत पठाईयो

१२ चैत, काठमाडौं ।  मन्त्रिपरिषद्को निर्णयअनुसार कुलमान घिसिङलाई पदमुक्तको पत्र इमेलमार्फत पठाएको छ। आज साँझ प्राधिकरणमा पदमुक्तको पत्र दर्ता भएको स्रोतले जनाएको हो। ८ महिनाको रस्साकस्सी पछि हिजो मन्त्रिरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बाट कुलमान घिसिङलाई बर्खास्...

मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट ‘बिओपी’ राखिने   

९ चैत, काठमाडौं।  मनाङ र चीनको सिमानामा बोर्डर आउट पोष्ट (बिओपी) राखिने भएको छ। हिमाली जिल्ला मनाङ र चीनको सिमा नाका निर्धारण गर्ने उद्देश्यले नेर्पाभूमि गाँपालिकामा बिओपी स्थापना गरिने भएको हो। समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको नार्पाभूमि गाउँपालिका–४ फू गाउँमा बिओपी स्...

पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु

७ चैत, काठमाडौं ।  पर्यटन प्रवद्र्धनका लागि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव सुरु भएको छ। आज देखि सुरु भएको महोत्सवले लुम्बिनीलाई शान्ति र आध्यात्मिक पर्यटनको रुममा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको सुरु गरिएको हो। महोत्सव मार्फत लुम्बिनीलाई विश्वव्यापी शान्ति र आध्यात्मिक पर्यटन...

‘नेपाल राष्ट्रिय हिमनदी,जल तथा मौसम सप्ताह–२०८१’ शुभारम्भ

४ चैत, काठमाडौं । आज बाट ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’ को शुभारम्भ भएको छ। जल तथा ऊर्जा आयोगको सचिवालयको आयोजनामा आज देखि ‘नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१’को शुभारम्भ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री दीपक खड्काले गरेका...

उपभोक्ता संरक्षण विभागले छनोट गर्यो, गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठान 

३ चैत, काठमाडौं ।  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गहुँ आयात गर्न व्यापारिक प्रतिष्ठन छनोट गरेको छ। उपभोक्ता संरक्षण विभागले भारतबाट कोटाको ९० हजार टन गहुँ आयात गर्न ७ वटा व्यापारिक प्रतिष्ठान छनोट गरेको हो। कुलेश्वरस्थित श्यामबाबा इन्टरप्राइजेज, काठमाडौंका कालीमाटीस्थित विशाल...

फागुनसम्म वीरगञ्ज भन्सार कार्यलयले गर्यो एक खर्ब राजस्व संकलन

२ चैत्र काठमाडौं । फागुन मसान्तसम्म वीरगञ्ज भन्सार कार्यलयले एक खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ९ अर्ब १६ करोड रुपैयाँ राजस्व संकलन गरेको हो। वीरगन्ज भन्सार कार्यालयले फागुन मसान्तसम्ममा १ खर्ब ४० अर्ब ३५ करोड ४२ लाख...

इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु

२१ फागुन, काठमाडौं । इलाममा लोपोन्मुख रेडपाण्डा संरक्षणका लागि पहल सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालयद्वारा गठित प्राविधिक टोलीले यस विषयमा अध्ययन तथा अनुगमन गरि जिल्लाको सन्दकपुर र माईजोगमाई गाउँपालिकामा रहेको आलु विकास केन्द्रको सरकारी जमिनमा वृक्षारोपण तथा तारबार गरी संरक्षणको पहल सुरु...

भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि लिङ्गो योसिङ्खेल ल्याइयो

१९ फागुन, काठमाडौं ।  भक्तपुरको प्रसिद्ध बिस्केट जात्राका लागि दुईवटा लिङ्गो योसिङ्खेल ल्याइएको छ। जात्राका लागि ५५ हात लामो दुईवटा लिङ्गो सूर्यविनायक नगरपालिका–१० चित्तपोलस्थित सल्लाघारी वनबाट डोजरको सहायतामा भक्तपुर नगरपालिका भेलुखेलस्थित योसिङ्खेलमा ल्याइएको हो। जात्राका ला...

जापानसँग दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न आग्रह

१९ फागुन, काठमाडौँ ।  उच्चस्तरको दुग्ध प्रशोधन केन्द्र स्थापनामा सहयोग गर्न जापान सरकारसँग आग्रह गरेको छ। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले काठमाडौँमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि सहयोग गर्न जापान सरकारलाई आग्रह गरेको हुन्। नेपालका लागि जापानका राजदूत मायडा तोरुले सिंह...

पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि पदयात्रा सुरु

१७ फागुन, काठमाडौं । पर्यटन प्रवद्र्धनका लागि मनकामनादेखि गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु भएको छ। रोटरी क्लब अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका र सहिद लखन गाउँपालिकाको सहयोगमा जिल्लाको दुई प्रमख धार्मिक पर्यटकीय गन्तव्यलाई जोडेर पर्यटन प्रवद्र्धनका पदयात्रा सुरु भएको हो।  पदयात्राले पदमा...