बुधबार २७ जेष्ठ, २०८३ (Wednesday June 10, 2026)

अर्थ

मनाङमा गरे आवको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण 

१३ मंसिर, काठमाडौं। मनाङमा आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार बढी पर्यटकले भ्रमण गरेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालयको अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा १६ हजार २९६ पर्यटकले मनाङ भ्रमण गरेको बताएका छन्। चार महिनाको अवधिमा १०७ देशका...

पुस १ गतेदेखि बाघ गणना हुँदै

१० मंसिर, काठमाडौं । पुस १ गते देखि बाघ गणना हुँने भएको छ। गत वर्ष हुने भनिएको बाघ गणना यस वर्ष पुस १ गतेदेखि थालिने भएको हो।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यका अनुसार पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना...

आज रातभर जानकी मन्दिरमा राम जानकी वैवाहिक कार्यक्रम हुँदै

९ मंसिर, काठमाडाैं।   आज रातभर जानकी मन्दिर प्राङ्गणमा राम र जानकीको वैवाहिक कार्यक्रम सुरु भएको छ। सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन आज साँझदेखि वैदिक परम्परा अनुसार विवाहको कार्यक्रम भइरहेको छ। विवाह पञ्चमीको अवसरमा जानकी मन्दिर बेहुली झै सिंगारिएको छ। भने मिथिला परम्परा अनु...

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर 

९ मंसिर, काठमाडौं ।  आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण भएको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ।  क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ९९ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४१ पैसा, युरोपियन युरो एकको खर...

बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै 

७ मंसिर, काठमाडौं । बराहक्षेत्रको अमाह सिमसार पर्यटकीय गन्तव्य बन्दै गएको छ। अहिले बराहक्षेत्र नगरपालिका–४ र ५ मा रहेको अमाह सिमसार क्षेत्र आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। हरियाली जङ्गलको बीचमा रहेको र करिब ५२ हेक्टरमा फैलिएको अमाह सिमसार क्षेत्रमा...

ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइमा पर्दै 

२ मंसिर, काठमाडौं । ताप्लेजुङको फुङ्फुङ्गे झरना पर्यटकको रोजाइ बन्दै गएको छ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा रहेको फुङ्फुङ्गे झरना पर्यटकको आकर्षण बन्दै गएको हो। पछिल्लो समय यातायातको सहज पहुँच पुग्न थालेसँगै फुङ्फुङ्गे झरनामा पर्यटकहरूको गतिविधि बढ्न थालेको छ। झरना हेर्नका...

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमण

३० कात्तिक, काठमाडौं। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको जमिन अतिक्रमणमा परेको छ। शुक्लाफाँटा निकुञ्जको अनुसार निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल जमिन अतिक्रमणमा परेको जनाएको छ। निकुञ्जको ढक्का, तारापुर र लल्लरे डाँडामा करिब ३७४ दशमलव ४२ हेक्टर क्षेत्रफल अतिक्रमण भएको जनाएको हो।  सा...

यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय  

२४ कात्तिक, काठमाडौँ ।  आज बसेको मन्त्रिपरिष्द् बैठकको निर्णयहरु यस्तो छ। आज बसेको बैठले कात्तिक २७ गतेदेखि लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक दानबाहुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको...

वीरगञ्ज भन्सार नाकाबाट निर्यात बढ्दो

२१ कात्तिक, काठमाडौं ।  वीरगञ्ज भन्सार नाका बाट निर्यात बढ्दो रहेको छ। भन्सार कार्यालयको अनुसार गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट निर्यात वृद्धि भएको जनाएको छ। चालु आर्थिक वर्षको प्रथम नीन महिनामा रु.२६ अर्ब ५९ करोड मूल्य बराबरको सामान निर्यात भएको भन्सार कार्या...

कालीगण्डकी बेसीनमा बढ्यो चिरकालिजको संख्या

१८ कात्तिक, काठमाडौं ।  कालीगण्डकीको बेसीनमा चिरकालिजको संख्या बढेको छ। नेपाल पन्छीविद् संघको अनुसार १६ वर्ष अघिको तुलनामा यस वर्ष चिरकालिजको संख्या बढेको जनाएको हो। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको जनाएको छ।  पन्छीविद् संघले हाल...

आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठको गरियो समापन

१० कात्तिक, काठमाडौं।  आज अस्ताउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको छ। आज साँझ काठमाडौं, तराईसँगै पहाडी र हिमाली क्षेत्रमा पनि सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिएको हो। छठ पर्वको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले कमलपोखरीमा छठीमाइको पूजा अर्चना...

गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान

१ असोज, काठमाडौं । गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा दुर्लभ चराको वासस्थान बनेको छ। विश्वमा पाइने दुर्लभ चराहरुमध्ये गुल्मीमा ६ प्रजातिका चरा फेला परेको जनाएका छन्। गुल्मीको रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्र दुर्लभ चराहरूको आश्रयस्थल बनेको र त्यस क्षेत्रमा विभिन्न प्रजातिका...

मुस्ताङ भन्सार कार्यालयले संकलन गर्यो दुई अर्ब बढी राजस्व

२८ असोज, काठमाडौं। मुस्ताङ भन्सार कार्यालयले दुई अर्ब बढी राजस्व संकलन गरेको छ। मुस्ताङ भन्सार कार्यालयले भदौ ३१ गते देखि पूर्णरुपमा सञ्चालनमा आएको कोरलानाका बाट रु. २ अर्ब २४ करोड राजस्व सङ्कलन गरेको जनाएको छ। नेपाल–चीन उत्तरी कोरलानाकास्थित न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले रु...

ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदाबीच भेट 

१० असोज, काठमाडौं । ऊर्जा मन्त्री कुलमान घिसिङ र जापानका राजदूत माएदा बीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा मन्त्री घिसिङलाई राजदूत माएदा तोरुले जापानका तर्फबाट बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। मन्त्री घिसिङ र जापानका राजदूतक...

म्याग्दीको पर्यटकीयस्थलहरु सुनसान 

१० असोज, काठमाडौं । म्याग्दीको पर्यटकीयस्थलहरु सुनसान भएका छन्। असोज–कात्तिकको महिना विगतको वर्षहरुमा पर्यटकले भरिभराउ हुँने भए पनि अहिले सुनसान बनेको छ। जेनजी आन्दोलन र सडकमा पहिरोका कारण यातायात सेवा अवरुद्ध हुँदा पर्यटन व्यवसाय प्रभावित भएको बेनीका स्थानीयले बताएका छन्।विगतका वर्षमा...

अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने

५ असोज, काठमाडौं । अर्थ मन्त्रालयले टुक्रे आयोजना रोक्का गर्ने भएको छ। तीन करोड रुपैयाँभन्दा कमका ‘टुक्रे’ प्राथमिकतामा नपरेका आयोजना रोक्का गर्ने अर्थ मन्त्रालयले जनाएको हो। आज बसेको मन्त्रिपरिषद बैठकले खर्च कटौती गर्न तीन करोडभन्दा कम रकमका टुक्रे आयोजना रोक्का गर्ने निर्णय गरेक...

कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकको संख्या बढ्दो

३१ भदौ, काठमाडौं । कैलाश मानसरोवर दर्शन गर्ने पर्यटकको संख्या बढेको छ। हिल्सा नाका कोरोना महामारीका बारण बन्द भएको लामो समयपछि खुल्दा त्यस नाका भएर मानसरोवर जाने तीर्थयात्रीहरुको चाप दोब्बरले बढेको जनाएको छ। हुम्लाको हिल्सा नाका रुट भएर कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरूको चाप बढेको जन...

अर्थ मन्त्रालय मातहतको १४ वटा आन्तरिक राजस्व र पाँच भन्सार कार्यालय जलेर नष्ट 

२७ भदौ, काठमाडौं ।  अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र पाँच भन्सार कार्यालय जलेर नष्ट भएको छ।  जेनजी आन्दोलनका क्रममा आंशिक रुपमा जलेर क्षति भएको भन्सार कार्यालयहरुबाट अत्यावश्यक सामान आयातका लागि भन्सार जाँचपासको काम सुरु गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ। अ...

‘पोथ्रे गुराँस’ ले अन्नपूर्ण पदमार्ग ढकमक्क

१८ भदौ, काठमाडौं । ‘पोथ्रे गुराँस’ ले अन्नपूर्ण पदमार्ग ढकमक्क भएको छ। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण प्रथमको आधार शिविर पदमार्गमा ढकमक्क फुलेका ‘पोथ्रे गुराँस’ जेठदेखि भदौसम्म हुमखोला देखि सुनखोलासम्मको पदमार्गमा देख्न सकिन्छ। फुलेका पोथ्रे गुराँ...

आज सेयर बजार नेप्से परिसूचक ३८. १० अंकले घटेर २७८१ अंक कायम

१२ भदौ, काठमाडौं ।  आज सेयर बजार नेप्से परिसूचक ३८.१० अंकले घटेर २७८१ अंक कायम भएको छ। आज ८ अर्ब ९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। विकास हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ३.४१ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ३.१९ प्रतिशत बढ्यो। मैलुङखोला जलविद्युत्...