बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

दुर्गा प्रसाईं समूह र प्रहरीबीच बल्खुमा झडप

बिहीबार ७ मंसिर, २०८० Nepalexplores 1323


दुर्गा प्रसाईं समूह र प्रहरीबीच बल्खुमा झडप

७ मंसिर, काठमाडौं ।


दुर्गा प्रसाई नेतृत्वले आयोजना गरेको विरोध सभामा झडप। 
चक्रपथ रिङरोड र बल्खुमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनस्थलमा दुर्गा प्रसाईंले सम्बोधन गरीसके पछि निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरेका थिए ।

 

त्यसपछि प्रदर्शनकारीको समूह बल्खुचोक बाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको छ भने प्रदर्शनकारीले प्रहरीतर्फ इँट्टा र ढुंगा हानेका छन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु