बुधबार २५ असार, २०८२ (Wednesday July 09, 2025)

घटाए उद्योगीहरुले सिमेन्ट र डन्डीको भाउ 

आईतवार १५ असार, २०८२ nepalexplores 1192


घटाए उद्योगीहरुले सिमेन्ट र डन्डीको भाउ 

१५ असार, काठमाडौं ।
उद्योगीहरूले सिमेन्ट र डन्डीको मूल्य घटाएका छन्। सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ।

माग कम र उत्पादन लागत घटेका कारण मूल्य घटेको वाणिज्य विभागले जनाएको छ। विभागको अनुसार पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ पनि घटेका कारण भाउ घटेको उल्लेख गरेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु