बुधबार ३० माघ, २०८१ (Wednesday February 12, 2025)

ललितपुर महानगरपालिकाले ल्यायो ६  अर्ब ३५ करोडको बजेट

शुक्रबार १० असार, २०७९ Kiran Moktan 1194


ललितपुर महानगरपालिकाले ल्यायो ६  अर्ब ३५ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९-८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।


ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको छ ।

यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु